Jump to content

Page:Laxmi nibandhasangraha.pdf/166: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "राय विभिन्न हुन सक्छ । युगहरू बेग्लै फैसला गर्न राक्तछन्‌ । तर श्रद्धालु कृतज्ञतासँग ठक्कर खाने नौला बकबकहरू स्वदेशी हृदयले सधैं सहन सक्तैन र त्यसका विरोधहरू धेरै ठाउँमा निस्कन..."
 
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
राय विभिन्न हुन सक्छ । युगहरू बेग्लै फैसला गर्न राक्तछन्‌ ।
राय विभिन्न हुन सक्छ । युगहरू बेग्लै फैसला गर्न राक्तछन्‌ ।
तर श्रद्धालु कृतज्ञतासँग ठक्कर खाने नौला बकबकहरू स्वदेशी हृदयले
तर श्रद्धालु कृतज्ञतासँग ठक्कर खाने नौला बकबकहरू स्वदेशी हृदयले
सधैं सहन सक्तैन र त्यसका विरोधहरू धेरै ठाउँमा निस्कन्छन्‌ र हरेक
सधैं सहन सक्तैन र त्यसका विरोधहरू धेरै ठाउँमा निस्कन्छन्‌ र हरेक
युगमा ।
युगमा ।


कविताले आजकाल नयाँ ढङ्ग लिइरहेछ, शैली बदलिंदो छ, मात्रिक
कविताले आजकाल नयाँ ढङ्ग लिइरहेछ, शैली बदलिंदो छ, मात्रिक
छन्दमा छामछाम-छुमछुम भइरहेछ । एक पन्थी सुमित्रानन्दन पन्तलाई
छन्दमा छामछाम-छुमछुम भइरहेछ । एक पन्थी सुमित्रानन्दन पन्तलाई
क्रविताका सजीव मूर्ति र आदर्श सम्झन्छन्‌, उनको शैली नक्कल
क्रविताका सजीव मूर्ति र आदर्श सम्झन्छन्‌, उनको शैली नक्कल
गर्दछन्‌ र कति जना त्यसरी बिग्रे । हामी सम्झेर रुन खोज्छौं, त्यस्तै
गर्दछन्‌ र कति जना त्यसरी बिग्रे । हामी सम्झेर रुन खोज्छौं, त्यस्तै
हाम्रा प्रथम कविजीमा अवणगुर्णहरू छन्‌ तर उनी हाम्रो लागि महान्‌
हाम्रा प्रथम कविजीमा अवणगुर्णहरू छन्‌ तर उनी हाम्रो लागि महान्‌
छन्‌ । दोस्रो पन्थी नक्कलबाज नभए पनि अलि बाङ्गाटिङ्गा देखिन्छन्‌ र
छन्‌ । दोस्रो पन्थी नक्कलबाज नभए पनि अलि बाङ्गाटिङ्गा देखिन्छन्‌ र
Line 19: Line 13:
उनीहरूको पनि राम्रो छ । साफ शुद्ध सच्चा नेपालीमा दावा राख्न
उनीहरूको पनि राम्रो छ । साफ शुद्ध सच्चा नेपालीमा दावा राख्न
खोज्दछन्‌, यद्यपि ठाउँठाउँमा समझको कमी देखिन्छ । तर युग बदलिए
खोज्दछन्‌, यद्यपि ठाउँठाउँमा समझको कमी देखिन्छ । तर युग बदलिए
पनि, शैली भिन्नै भए पनि, त्यो नेपालीको माधुर्य हामी बिर्सन सक्तैनौं
पनि, शैली भिन्नै भए पनि, त्यो नेपालीको माधुर्य हामी बिर्सन सक्तैनौं
ज्ञो महाकवि लेखनाथमा देखिन्छ र उनका चमत्कारहरूमा प्राकृत भएर
ज्ञो महाकवि लेखनाथमा देखिन्छ र उनका चमत्कारहरूमा प्राकृत भएर
निस्कन्छन्‌ ।


निस्कन्छन्‌ ।
गहिराइको विषयमा, गाह्रो हुनु गहिराइ भनिन्न । कठिन तुल्याउनु
गहिराइको विषयमा, गाह्रो हुनु गहिराइ भनिन्न । कठिन तुल्याउनु
क्रला सम्िन्न; नबुझिनुमा महत्त्व छैन । पछि
क्रला सम्िन्न; नबुझिनुमा महत्त्व छैन । पछि लाए कदर गर्लान्‌
लाए कदर गर्लान्‌
 
कसैकसैले ! तर लेखनाथलाई बुझिरहनुपर्ने जरूरत छैन । उनी सजिलैसँग
कसैकसैले ! तर लेखनाथलाई बुझिरहनुपर्ने जरूरत छैन । उनी सजिलैसँग
हृदयतिर झल्किहाल्छन्‌ । उनी संस्कृताढध भईकन ज्यादा सरल छन्‌,
हृदयतिर झल्किहाल्छन्‌ । उनी संस्कृताढध भईकन ज्यादा सरल छन्‌,
त्यही कुरा बालकृष्ण शमशेरको विषयमा भन्न गाह्रो हुन्छ । कविताको
त्यही कुरा बालकृष्ण शमशेरको विषयमा भन्न गाह्रो हुन्छ । कविताको
क्षेत्रमा लेखनाथलाई अहिले अद्वितीय मान्दछौं, नाटकको क्षेत्रमा हामी
क्षेत्रमा लेखनाथलाई अहिले अद्वितीय मान्दछौं, नाटकको क्षेत्रमा हामी
बालकृष्ण शमशेरलाई त्यस्तै नेता र आधुनिक शिखर सम्झन्छौँ ।
बालकृष्ण शमशेरलाई त्यस्तै नेता र आधुनिक शिखर सम्झन्छौँ ।
 
{{nop}}
पण्डित लेखनाध पौडघालको विषयमा/१५७

Revision as of 20:47, 16 February 2025

This page has not been proofread

राय विभिन्न हुन सक्छ । युगहरू बेग्लै फैसला गर्न राक्तछन्‌ । तर श्रद्धालु कृतज्ञतासँग ठक्कर खाने नौला बकबकहरू स्वदेशी हृदयले सधैं सहन सक्तैन र त्यसका विरोधहरू धेरै ठाउँमा निस्कन्छन्‌ र हरेक युगमा ।

कविताले आजकाल नयाँ ढङ्ग लिइरहेछ, शैली बदलिंदो छ, मात्रिक छन्दमा छामछाम-छुमछुम भइरहेछ । एक पन्थी सुमित्रानन्दन पन्तलाई क्रविताका सजीव मूर्ति र आदर्श सम्झन्छन्‌, उनको शैली नक्कल गर्दछन्‌ र कति जना त्यसरी बिग्रे । हामी सम्झेर रुन खोज्छौं, त्यस्तै हाम्रा प्रथम कविजीमा अवणगुर्णहरू छन्‌ तर उनी हाम्रो लागि महान्‌ छन्‌ । दोस्रो पन्थी नक्कलबाज नभए पनि अलि बाङ्गाटिङ्गा देखिन्छन्‌ र प्रसिद्ध नाटककार बालकृष्ण शमशेरको अनुकरण गर्न खोज्दछन्‌ । ध्येय उनीहरूको पनि राम्रो छ । साफ शुद्ध सच्चा नेपालीमा दावा राख्न खोज्दछन्‌, यद्यपि ठाउँठाउँमा समझको कमी देखिन्छ । तर युग बदलिए पनि, शैली भिन्नै भए पनि, त्यो नेपालीको माधुर्य हामी बिर्सन सक्तैनौं ज्ञो महाकवि लेखनाथमा देखिन्छ र उनका चमत्कारहरूमा प्राकृत भएर निस्कन्छन्‌ ।

गहिराइको विषयमा, गाह्रो हुनु गहिराइ भनिन्न । कठिन तुल्याउनु क्रला सम्िन्न; नबुझिनुमा महत्त्व छैन । पछि लाए कदर गर्लान्‌ कसैकसैले ! तर लेखनाथलाई बुझिरहनुपर्ने जरूरत छैन । उनी सजिलैसँग हृदयतिर झल्किहाल्छन्‌ । उनी संस्कृताढध भईकन ज्यादा सरल छन्‌, त्यही कुरा बालकृष्ण शमशेरको विषयमा भन्न गाह्रो हुन्छ । कविताको क्षेत्रमा लेखनाथलाई अहिले अद्वितीय मान्दछौं, नाटकको क्षेत्रमा हामी बालकृष्ण शमशेरलाई त्यस्तै नेता र आधुनिक शिखर सम्झन्छौँ ।