Jump to content

Page:Laxmi nibandhasangraha.pdf/165: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "कालिदास भाजसम्म पुरानो र वाङ्नो भएका छैनन्‌ र नवीनयुगी प्रसिद्धिकामुकरहरूले उनलाई ती उपाधि लगाउन जसरी योग्य देखिन्न, त्यसै गरी हामी लेखनाथ बुद्धिमान्‌को विवेकमा पुरानो र बाङ्न..."
 
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
कालिदास भाजसम्म पुरानो र वाङ्नो भएका छैनन्‌ र नवीनयुगी
कालिदास भाजसम्म पुरानो र वाङ्नो भएका छैनन्‌ र नवीनयुगी
प्रसिद्धिकामुकरहरूले उनलाई ती उपाधि लगाउन जसरी योग्य देखिन्न,
प्रसिद्धिकामुकरहरूले उनलाई ती उपाधि लगाउन जसरी योग्य देखिन्न,
त्यसै गरी हामी लेखनाथ बुद्धिमान्‌को विवेकमा पुरानो र बाङ्नो भएको
त्यसै गरी हामी लेखनाथ बुद्धिमान्‌को विवेकमा पुरानो र बाङ्नो भएको
कहिल्यै देखिन्नन्‌ भन्ने आशा राख्तछौं, किनकि उनको भाषा सौन्दर्यको
कहिल्यै देखिन्नन्‌ भन्ने आशा राख्तछौं, किनकि उनको भाषा सौन्दर्यको
तौलमा चल्छ । उनको ढङ्गमा सरसता कुनै युगलाई हराउन सक्तैन ।
तौलमा चल्छ । उनको ढङ्गमा सरसता कुनै युगलाई हराउन सक्तैन ।
सचेत कारीगरे।को अभियोगलाई हामी बिलकुलै शून्य छ भन्न सक्तैनौं,
सचेत कारीगरे।को अभियोगलाई हामी बिलकुलै शून्य छ भन्न सक्तैनौं,
तर त्यहँ कारीगरी ह्वैन, कला छ । अलङ्कारी आडम्बर त्यस कुरालाई
तर त्यहँ कारीगरी ह्वैन, कला छ । अलङ्कारी आडम्बर त्यस कुरालाई
भन्न सकिन्न जो प्राकृत नियममा आधारित हुन्छ । अनुप्रास वाहियात
भन्न सकिन्न जो प्राकृत नियममा आधारित हुन्छ । अनुप्रास वाहियात
देख्ने सङ्कुचित नजर हन्छन्‌ । आधुनिकता आजकलको पना हो भने
देख्ने सङ्कुचित नजर हन्छन्‌ । आधुनिकता आजकलको पना हो भने
हामी त्यसको अभावलाई ज्यादा अवगुण सम्झँदैनौ । संस्कृतलाई नफरत
हामी त्यसको अभावलाई ज्यादा अवगुण सम्झँदैनौ । संस्कृतलाई नफरत
Line 18: Line 12:
पनि साहित्यको एक हाँगा हुन सक्छ, तर हामी संस्कृत नभए परिष्कृति
पनि साहित्यको एक हाँगा हुन सक्छ, तर हामी संस्कृत नभए परिष्कृति
नै देख्तैनौं त्यहाँ, जहाँ भावको गाम्भीर्य र उच्च रचनाको आवश्यकता
नै देख्तैनौं त्यहाँ, जहाँ भावको गाम्भीर्य र उच्च रचनाको आवश्यकता
छ । नत्र अलिकति अनौठोपन आइहाल्दछ । उपमाहरू जड्नु दोष होइन
छ । नत्र अलिकति अनौठोपन आइहाल्दछ । उपमाहरू जड्नु दोष होइन
यदि तिनीहरू मधुर र प्राकृत हुन्‌ ! खालि आढच कल्पनाको गङ्रेत माव
यदि तिनीहरू मधुर र प्राकृत हुन्‌ ! खालि आढच कल्पनाको गङ्रेत माव
Line 24: Line 17:
सकिन्न र ज्यादा गुलियोपन उनमा म देख्तिनं । कबिता बो्चालको
सकिन्न र ज्यादा गुलियोपन उनमा म देख्तिनं । कबिता बो्चालको
भाषामा हुनुपर्छ भन्ने क्रामा विवाद छँदैछ । हामी ग्रामीण र पहाडी
भाषामा हुनुपर्छ भन्ने क्रामा विवाद छँदैछ । हामी ग्रामीण र पहाडी
बोलीबाट माधुर्य निकाल्ने कोशिशलाई प्रशंसा गर्दछौं, तर त्यही मात्र
बोलीबाट माधुर्य निकाल्ने कोशिशलाई प्रशंसा गर्दछौं, तर त्यही मात्र
आखिरी फै पला राख्तैनौं । श्लोकटुक्रे विचारमा प्रवाहको रोकावट देखे
आखिरी फै पला राख्तैनौं । श्लोकटुक्रे विचारमा प्रवाहको रोकावट देखे
पनि कविक भावहरू बाटुला हुँदै, बन्दै, कँदिदै निक्लनुमा उस्तो दोष
पनि कविक भावहरू बाटुला हुँदै, बन्दै, कँदिदै निक्लनुमा उस्तो दोष
देखिँदैन जतिको जङ्गलीपनाको प्रवाहमा देखिन्छ । पछिल्लामा आत्मदमन
देखिँदैन जतिको जङ्गलीपनाको प्रवाहमा देखिन्छ । पछिल्लामा आत्मदमन
हुँदैन । सौन्दर्यका सृक्ष्म चेतहरूले सिर्जनालाई सोद्दै निकाल्दैनन्‌ । भावको
हुँदैन । सौन्दर्यका सृक्ष्म चेतहरूले सिर्जनालाई सोद्दै निकाल्दैनन्‌ । भावको
तेकाबट हा“) त्यहाँ अनुभव गर्दछौं, जहाँ खडबडाहट पर्दछ ।
तेकाबट हा“) त्यहाँ अनुभव गर्दछौं, जहाँ खडबडाहट पर्दछ ।
शव्दलालित्यको लोलुपताको विषपमा हाम्रो रायमा सुन्दर भावहरूले
शव्दलालित्यको लोलुपताको विषपमा हाम्रो रायमा सुन्दर भावहरूले
तदविषवी तद्रेखी शाब्दहरूसित झुकाव लिने हनाले शायद भावकै दोष
तदविषवी तद्रेखी शाब्दहरूसित झुकाव लिने हनाले शायद भावकै दोष
हो कि ? तब अवगुणहरू छेनन, भन्न बिलकुल हामी सक्तैनौं। नत
हो कि ? तब अवगुणहरू छेनन, भन्न बिलकुल हामी सक्तैनौं। नत
हामी स्तुति मात्र लेखिरहछौँ । न त यहाँ ईर्ष्या काम गर्दछ, हाम्रो हार्दिक
हामी स्तुति मात्र लेखिरहछौँ । न त यहाँ ईर्ष्या काम गर्दछ, हाम्रो हार्दिक
सत्यले श्रद्धालु संवर्द्धन गर्दा हामी क्षमाप्रार्थी रहनैपर्दछ । तर हामी
सत्यले श्रद्धालु संवर्द्धन गर्दा हामी क्षमाप्रार्थी रहनैपर्दछ । तर हामी
लेखनाथ पौडयाललाई नेपालका आधनिक अद्ितीय महाकवि र महापुरुषका
लेखनाथ पौडयाललाई नेपालका आधनिक अद्ितीय महाकवि र महापुरुषका
रूपमा देख्तछौँ ।
रूपमा देख्तछौँ ।
१५६/लक्ष्मी निबन्ध-संग्रह
{{nop}}

Revision as of 20:47, 16 February 2025

This page has not been proofread

कालिदास भाजसम्म पुरानो र वाङ्नो भएका छैनन्‌ र नवीनयुगी प्रसिद्धिकामुकरहरूले उनलाई ती उपाधि लगाउन जसरी योग्य देखिन्न, त्यसै गरी हामी लेखनाथ बुद्धिमान्‌को विवेकमा पुरानो र बाङ्नो भएको कहिल्यै देखिन्नन्‌ भन्ने आशा राख्तछौं, किनकि उनको भाषा सौन्दर्यको तौलमा चल्छ । उनको ढङ्गमा सरसता कुनै युगलाई हराउन सक्तैन । सचेत कारीगरे।को अभियोगलाई हामी बिलकुलै शून्य छ भन्न सक्तैनौं, तर त्यहँ कारीगरी ह्वैन, कला छ । अलङ्कारी आडम्बर त्यस कुरालाई भन्न सकिन्न जो प्राकृत नियममा आधारित हुन्छ । अनुप्रास वाहियात देख्ने सङ्कुचित नजर हन्छन्‌ । आधुनिकता आजकलको पना हो भने हामी त्यसको अभावलाई ज्यादा अवगुण सम्झँदैनौ । संस्कृतलाई नफरत गरेर हामी आढच हुँदैनौं । यद्यपि बोलचालको भाषा या ठेट नेपालीमा पनि साहित्यको एक हाँगा हुन सक्छ, तर हामी संस्कृत नभए परिष्कृति नै देख्तैनौं त्यहाँ, जहाँ भावको गाम्भीर्य र उच्च रचनाको आवश्यकता छ । नत्र अलिकति अनौठोपन आइहाल्दछ । उपमाहरू जड्नु दोष होइन यदि तिनीहरू मधुर र प्राकृत हुन्‌ ! खालि आढच कल्पनाको गङ्रेत माव तिनमा पाइन्छ । मधुरलाई ज्यादा गुलियो भनेर तीतोपनाको मक्त हुन सकिन्न र ज्यादा गुलियोपन उनमा म देख्तिनं । कबिता बो्चालको भाषामा हुनुपर्छ भन्ने क्रामा विवाद छँदैछ । हामी ग्रामीण र पहाडी बोलीबाट माधुर्य निकाल्ने कोशिशलाई प्रशंसा गर्दछौं, तर त्यही मात्र आखिरी फै पला राख्तैनौं । श्लोकटुक्रे विचारमा प्रवाहको रोकावट देखे पनि कविक भावहरू बाटुला हुँदै, बन्दै, कँदिदै निक्लनुमा उस्तो दोष देखिँदैन जतिको जङ्गलीपनाको प्रवाहमा देखिन्छ । पछिल्लामा आत्मदमन हुँदैन । सौन्दर्यका सृक्ष्म चेतहरूले सिर्जनालाई सोद्दै निकाल्दैनन्‌ । भावको तेकाबट हा“) त्यहाँ अनुभव गर्दछौं, जहाँ खडबडाहट पर्दछ । शव्दलालित्यको लोलुपताको विषपमा हाम्रो रायमा सुन्दर भावहरूले तदविषवी तद्रेखी शाब्दहरूसित झुकाव लिने हनाले शायद भावकै दोष हो कि ? तब अवगुणहरू छेनन, भन्न बिलकुल हामी सक्तैनौं। नत हामी स्तुति मात्र लेखिरहछौँ । न त यहाँ ईर्ष्या काम गर्दछ, हाम्रो हार्दिक सत्यले श्रद्धालु संवर्द्धन गर्दा हामी क्षमाप्रार्थी रहनैपर्दछ । तर हामी लेखनाथ पौडयाललाई नेपालका आधनिक अद्ितीय महाकवि र महापुरुषका रूपमा देख्तछौँ ।