Jump to content

Page:Laxmi nibandhasangraha.pdf/162: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "थिए, तिनीहरूलाई युगले बुझ्दैन, भविष्य मात्र सम्झनामा रुन्छ । हामी कदर गर्न जान्दैनौं र साधारण समझको मोलतोलले आफ्ना समीपवर्ती जुहारलाई अर्धमोली बनाउँछौं ! हामीलाई चार पैसा जोड्नु..."
 
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
थिए, तिनीहरूलाई युगले बुझ्दैन, भविष्य मात्र सम्झनामा रुन्छ । हामी
थिए, तिनीहरूलाई युगले बुझ्दैन, भविष्य मात्र सम्झनामा रुन्छ । हामी
कदर गर्न जान्दैनौं र साधारण समझको मोलतोलले आफ्ना समीपवर्ती
कदर गर्न जान्दैनौं र साधारण समझको मोलतोलले आफ्ना समीपवर्ती
जुहारलाई अर्धमोली बनाउँछौं ! हामीलाई चार पैसा जोड्नु नै जीवन छ,
जुहारलाई अर्धमोली बनाउँछौं ! हामीलाई चार पैसा जोड्नु नै जीवन छ,
अरूको पूजाभन्दा आफ्नै पूजाको ज्यादा चाहना छ, न हामी समयको
अरूको पूजाभन्दा आफ्नै पूजाको ज्यादा चाहना छ, न हामी समयको
होश राख्तछौं, र नवीनताको, न प्रदानको ! हामी कामी काना गोरुलाई
होश राख्तछौं, र नवीनताको, न प्रदानको ! हामी कामी काना गोरुलाई
सधैं पूर्णिमा जस्तै छन्‌ । हामी उन्नतिशीललाई पनि बुभ्दैनौँ, उन्नतिलाई
सधैं पूर्णिमा जस्तै छन्‌ । हामी उन्नतिशीललाई पनि बुभ्दैनौँ, उन्नतिलाई
पनि । भाव र विचारका क्षेत्रमा खालि तरङ्गका रङ्ग मात्र देख्तछौं ।
पनि । भाव र विचारका क्षेत्रमा खालि तरङ्गका रङ्ग मात्र देख्तछौं ।
साहित्य र कविता हामीलाई केको कथनी-पथनीभन्दा केही ज्यादा
साहित्य र कविता हामीलाई केको कथनी-पथनीभन्दा केही ज्यादा
मोल राख्ने चीजजस्तो लाग्दैन । हामीहरूमा भावृक प्रशंसाको मात्रा नै
मोल राख्ने चीजजस्तो लाग्दैन । हामीहरूमा भावृक प्रशंसाको मात्रा नै
छैन, चाहना छैन । हामीले सुन्दरको मुहार देखेर वास्ता नराख्नु नै हाम्रो
छैन, चाहना छैन । हामीले सुन्दरको मुहार देखेर वास्ता नराख्नु नै हाम्रो
प्रधान लक्षण हो । भारतको मुर्दा समझले स्वरव्यायामलाई रातको
प्रधान लक्षण हो । भारतको मुर्दा समझले स्वरव्यायामलाई रातको
 
हजार रुपियाँ तिर्दछ, जहाँ सिर्जना कल्पना र भावनाश्न्य छन्‌ ।
हजार
 
रुपियाँ तिर्दछ, जहाँ सिर्जना कल्पना र भावनाश्न्य छन्‌ ।
 
हामीहरू औत्सविक कविताहरूमा रुचि देखाउँछौं र पैसा तिर्ने पनि
हामीहरू औत्सविक कविताहरूमा रुचि देखाउँछौं र पैसा तिर्ने पनि
खोज्दछौं, मिथ्या पोषणमै हामीहरू दगुर्दछौं । तर सत्यका अनुहार
खोज्दछौं, मिथ्या पोषणमै हामीहरू दगुर्दछौं । तर सत्यका अनुहार
हामीहरूलाई राम्रो लाग्दैन । आधुनिक उपस्थितिमा हामी सत्य र असत्य
हामीहरूलाई राम्रो लाग्दैन । आधुनिक उपस्थितिमा हामी सत्य र असत्य
छुट्टयाउन सक्तैनौं र हामीलाई कहाँ युग शुरू हुन्छ र कहाँ अन्त हुन्छ
छुट्टयाउन सक्तैनौं र हामीलाई कहाँ युग शुरू हुन्छ र कहाँ अन्त हुन्छ
याद हुँदैन ।
याद हुँदैन ।
चिन्नेलाई आँखा भनिन्छ, बुभनेलाई मगज, सुन्नेलाई कान र
चिन्नेलाई आँखा भनिन्छ, बुभनेलाई मगज, सुन्नेलाई कान र
भावना गर्न सक्नेलाई हृदय । यी चार चीजबाट वाञ्चत हुनु पशुको
भावना गर्न सक्नेलाई हृदय । यी चार चीजबाट वाञ्चत हुनु पशुको
लक्षण हो । हीराहरू बाँदरले फ्याँक्छन्‌ किनकि उनलाई मोल थाहा
लक्षण हो । हीराहरू बाँदरले फ्याँक्छन्‌ किनकि उनलाई मोल थाहा
छैन । सुन्दर रचनाहरू बुभ्नु र नबुभ्नु अन्धताभन्दा पनि खराब पशुता
छैन । सुन्दर रचनाहरू बुभ्नु र नबुभ्नु अन्धताभन्दा पनि खराब पशुता
हो । यो पाप हो । हामीलाई ईश्वरले दिएका चीजहरू हामी दुरदुर्‌ गरेर
हो । यो पाप हो । हामीलाई ईश्वरले दिएका चीजहरू हामी दुरदुर्‌ गरेर
फ्याँक्ने प्रवृत्ति देखाउँछौं । पारखी आँखा हामीमा हँदैन, यो साधारणको
फ्याँक्ने प्रवृत्ति देखाउँछौं । पारखी आँखा हामीमा हँदैन, यो साधारणको
दैनिक लक्षण हो ।
दैनिक लक्षण हो ।


Line 46: Line 32:
आवरु राखेर हाम्रो भाषा पनि रचनाशील छ भनेर देखायो ? जुन वेला
आवरु राखेर हाम्रो भाषा पनि रचनाशील छ भनेर देखायो ? जुन वेला
पण्डितजीहरू भाषाको नाममा नफरत राख्तथे त्यस वेला कसले अकेला
पण्डितजीहरू भाषाको नाममा नफरत राख्तथे त्यस वेला कसले अकेला
पण्डित लेब्बनाध पौडघालको विषयमा/१४३

Revision as of 20:45, 16 February 2025

This page has not been proofread

थिए, तिनीहरूलाई युगले बुझ्दैन, भविष्य मात्र सम्झनामा रुन्छ । हामी कदर गर्न जान्दैनौं र साधारण समझको मोलतोलले आफ्ना समीपवर्ती जुहारलाई अर्धमोली बनाउँछौं ! हामीलाई चार पैसा जोड्नु नै जीवन छ, अरूको पूजाभन्दा आफ्नै पूजाको ज्यादा चाहना छ, न हामी समयको होश राख्तछौं, र नवीनताको, न प्रदानको ! हामी कामी काना गोरुलाई सधैं पूर्णिमा जस्तै छन्‌ । हामी उन्नतिशीललाई पनि बुभ्दैनौँ, उन्नतिलाई पनि । भाव र विचारका क्षेत्रमा खालि तरङ्गका रङ्ग मात्र देख्तछौं । साहित्य र कविता हामीलाई केको कथनी-पथनीभन्दा केही ज्यादा मोल राख्ने चीजजस्तो लाग्दैन । हामीहरूमा भावृक प्रशंसाको मात्रा नै छैन, चाहना छैन । हामीले सुन्दरको मुहार देखेर वास्ता नराख्नु नै हाम्रो प्रधान लक्षण हो । भारतको मुर्दा समझले स्वरव्यायामलाई रातको हजार रुपियाँ तिर्दछ, जहाँ सिर्जना कल्पना र भावनाश्न्य छन्‌ । हामीहरू औत्सविक कविताहरूमा रुचि देखाउँछौं र पैसा तिर्ने पनि खोज्दछौं, मिथ्या पोषणमै हामीहरू दगुर्दछौं । तर सत्यका अनुहार हामीहरूलाई राम्रो लाग्दैन । आधुनिक उपस्थितिमा हामी सत्य र असत्य छुट्टयाउन सक्तैनौं र हामीलाई कहाँ युग शुरू हुन्छ र कहाँ अन्त हुन्छ याद हुँदैन ।

चिन्नेलाई आँखा भनिन्छ, बुभनेलाई मगज, सुन्नेलाई कान र भावना गर्न सक्नेलाई हृदय । यी चार चीजबाट वाञ्चत हुनु पशुको लक्षण हो । हीराहरू बाँदरले फ्याँक्छन्‌ किनकि उनलाई मोल थाहा छैन । सुन्दर रचनाहरू बुभ्नु र नबुभ्नु अन्धताभन्दा पनि खराब पशुता हो । यो पाप हो । हामीलाई ईश्वरले दिएका चीजहरू हामी दुरदुर्‌ गरेर फ्याँक्ने प्रवृत्ति देखाउँछौं । पारखी आँखा हामीमा हँदैन, यो साधारणको दैनिक लक्षण हो ।

कति कमलाई याद छ कि हाम्रो साहित्य-क्षेत्रमा के युग छर त्यसलाई बनाउने को हो ? नेपाली भाषालाई अनुहार, शब्गार दिने पहिलो हात कसको ? नबनेको चीजलाई कसले माधुर्यका रसिलारसिला दानाहरू मिलाएर हामीलाई कविताको पहिलो सच्चा आनन्द दिएको थियो ? जब नेपालीको नाम राख्नु मुशिकल थियो, कसको आत्माले आवरु राखेर हाम्रो भाषा पनि रचनाशील छ भनेर देखायो ? जुन वेला पण्डितजीहरू भाषाको नाममा नफरत राख्तथे त्यस वेला कसले अकेला