Page:Bhikari.pdf/6: Difference between revisions
Appearance
No edit summary |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 24: | Line 24: | ||
बर्ष-बर्षका हेर तुषारा | बर्ष-बर्षका हेर तुषारा | ||
:::शिरको उपर गिरेको। | :::शिरको उपर गिरेको। | ||
</poem> | |||
}} | |||
{{center block| | |||
<poem class="stanzacontinue"> | |||
::::झल्लर झोली बढाउँछ, बबुरा । | |||
</poem>}} | </poem>}} |
Revision as of 12:06, 8 February 2025
This page has been proofread
भिखारी
१
हेर भिखारी अडि अडि आयो
करुण दृष्टिले नजर उठायो ।
गाढा दुखको मौन प्रकाश ।
झिना आशा-तार बजायो ।
घाम उज्यालो आँगन पास ।
एक बिन्दुमा गोल खसायो
जीवनको इतिहास ।
२
हेर, हेर ती झुत्रा, चिथरा
हाय ! हे समय निष्ठुर ।
जीवनपथमा बिचार पथरा !
काँपिरहेको थुरथुर ।
झल्लर झोली बढाउँछ, बबुरा ।
करले अस्थिर, कातर ।
३
बर्ष-बर्षका हेर तुषारा
शिरको उपर गिरेको।
झल्लर झोली बढाउँछ, बबुरा ।