Jump to content

Page:Shakuntala.pdf/14: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "<poem> जल चञ्चल कल्कलाउँदी वन फुल्दो तटमा सुहाउँदो । मुदु मर्मरका मिठासमा सपनातुल्य कथा छ बासमा ॥ सुरलोक नटी झिनी कटी सपना नै बिपना बनी फुटी । वनबीच वसन्तकामिनी सरि नाच्छन् लघु पङ्खग..."
 
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 4: Line 4:
मुदु मर्मरका मिठासमा  
मुदु मर्मरका मिठासमा  
सपनातुल्य कथा छ बासमा ॥
सपनातुल्य कथा छ बासमा ॥
(४७)


सुरलोक नटी झिनी कटी
सुरलोक नटी झिनी कटी
सपना नै बिपना बनी फुटी ।
सपना नै बिपना बनी फुटी ।
वनबीच वसन्तकामिनी
वनबीच वसन्तकामिनी-
सरि नाच्छन् लघु पङ्खगामिनी ॥
सरि नाच्छन् लघु पङ्खगामिनी ॥
(४८)


म त जान्छु हिँडेँ सखे अब
म त जान्छु, हिँडेँ सखे अब
किन बस्ने यस देशमा जब ।
किन बस्ने यस देशमा जब ।
छ अनन्त विशाल वैभव
छ अनन्त विशाल वैभव
कविका काननमा सुधासव
कविका काननमा सुधाऽऽसव
(४९)


हडबडसित लेखेँ छैन उस्तो मिठास ।
हडबडसित लेखेँ छैन उस्तो मिठास ।
Line 19: Line 22:
लटपटसित आयो काव्य यो नामनिम्ति ।
लटपटसित आयो काव्य यो नामनिम्ति ।
खटपट परिजाँदा माफको गर्छु बिन्ती ॥
खटपट परिजाँदा माफको गर्छु बिन्ती ॥
(५०)
</poem>
</poem>

Revision as of 02:42, 24 January 2025

This page has been proofread

जल चञ्चल कल्कलाउँदी
वन फुल्दो तटमा सुहाउँदो ।
मुदु मर्मरका मिठासमा
सपनातुल्य कथा छ बासमा ॥
(४७)

सुरलोक नटी झिनी कटी
सपना नै बिपना बनी फुटी ।
वनबीच वसन्तकामिनी-
सरि नाच्छन् लघु पङ्खगामिनी ॥
(४८)

म त जान्छु, हिँडेँ सखे अब
किन बस्ने यस देशमा जब ।
छ अनन्त विशाल वैभव
कविका काननमा सुधाऽऽसव ॥
(४९)

हडबडसित लेखेँ छैन उस्तो मिठास ।
गडबड कति पर्छन् मर्दछन् भित्र आस ॥
लटपटसित आयो काव्य यो नामनिम्ति ।
खटपट परिजाँदा माफको गर्छु बिन्ती ॥
(५०)