Page:Shakuntala.pdf/8: Difference between revisions
→Not proofread: Created page with "<poem> लाएकी वनपुष्पहार हरियो सारी सिँगारीकन । बच्चा ली मृगको घुमेर वनमा सङ्गीतमा दी मन ।। छायाले छविले बनी छिरिबिरी ठण्डा छहारीतिर । लाग्दी कोमल कल्पना छ कविकी कूँज्दी कथा–कोकिला ।।..." |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<poem> | <poem> | ||
लाएकी वनपुष्पहार हरियो सारी सिँगारीकन । | लाएकी वनपुष्पहार हरियो सारी सिँगारीकन । | ||
बच्चा ली मृगको घुमेर वनमा सङ्गीतमा दी मन | बच्चा ली मृगको घुमेर वनमा सङ्गीतमा दी मन ॥ | ||
छायाले छविले बनी छिरिबिरी ठण्डा छहारीतिर । | छायाले छविले बनी छिरिबिरी ठण्डा छहारीतिर । | ||
लाग्दी कोमल कल्पना छ कविकी कूँज्दी कथा–कोकिला | लाग्दी कोमल कल्पना छ कविकी कूँज्दी कथा–कोकिला ॥ | ||
(११) | (११) | ||
नेपाली घरमा बनाउँछु भनी प्राचीनको यो वन । | नेपाली घरमा बनाउँछु भनी प्राचीनको यो वन । | ||
रोपेँ बीज विचारका, कलमका बुट्टा बनून् बल्लरी | रोपेँ बीज विचारका, कलमका बुट्टा बनून् बल्लरी ॥ | ||
मालादार गला बनून् रसिकका पङ्खा नचाऊन् परी । | मालादार गला बनून् रसिकका पङ्खा नचाऊन् परी । | ||
सानो कुड्मल उक्सिँदै हृदयको | सानो कुड्मल उक्सिँदै हृदयको बास्ना बनोस् वायुमा ॥ | ||
(१२) | (१२) | ||
बिर्सेका तकिया बनून् रसिका शैलादि झैँ शीतल । | बिर्सेका तकिया बनून् रसिका शैलादि झैँ शीतल । | ||
तन्ना हुन् हरिया, बनून् कुसुमका बुट्टा त्यहाँ मञ्जुल | तन्ना हुन् हरिया, बनून् कुसुमका बुट्टा त्यहाँ मञ्जुल ॥ | ||
जागून् चित्र विचित्रतासँग, उठोस् मुन्द्रा घुमी धूपको । | जागून् चित्र विचित्रतासँग, उठोस् मुन्द्रा घुमी धूपको । | ||
कोठैभित्र कुटी बनून्, ध्वनि बनून् मीठा चरा कानमा । | कोठैभित्र कुटी बनून्, ध्वनि बनून् मीठा चरा कानमा । | ||
(१३) | (१३) | ||
पढ्दै मञ्जुल लाल–छाल ललिता ती | |||
भित्ताका तरुचित्रमा कुसुमका बुट्टा अनौठा फुलून् | पढ्दै मञ्जुल लाल–छाल ललिता ती मालीनीका चलून् । | ||
भित्ताका तरुचित्रमा कुसुमका बुट्टा अनौठा फुलून् ॥ | |||
पृथ्वी हून् तरुनी फरक्क समयै फर्कोस् सुनौला बनी । | पृथ्वी हून् तरुनी फरक्क समयै फर्कोस् सुनौला बनी । | ||
ओर्लून् देवपरी विमान मनका घुम्दै उडून् स्वर्गमा | ओर्लून् देवपरी विमान मनका घुम्दै उडून् स्वर्गमा ॥ | ||
(१४) | (१४) | ||
बस्ती दिव्य बसाउने गगनमा राम्रा कलाले भरी । | बस्ती दिव्य बसाउने गगनमा राम्रा कलाले भरी । | ||
सीमालाइ स्वदेशको विजयले सानन्द चौडा गरी | सीमालाइ स्वदेशको विजयले सानन्द चौडा गरी ॥ | ||
यो सौन्दर्य फलाइने हृदयका आकाशका खेतमा । | यो सौन्दर्य फलाइने हृदयका आकाशका खेतमा । | ||
जो साहित्यकलाकुबेर कविको सो सौख्य मेरो भयो | जो साहित्यकलाकुबेर कविको सो सौख्य मेरो भयो ॥ | ||
(१५) | (१५) | ||
उद्योगैतक गर्छु आज म सखे ! बन्ला नबन्ला कसो ? | उद्योगैतक गर्छु आज म सखे ! बन्ला नबन्ला कसो ? | ||
जादूबाट जगत् बनाउनु उसै होला सजीलो कहाँ ? | जादूबाट जगत् बनाउनु उसै होला सजीलो कहाँ ? | ||
मेरी शैशव–कल्पना छुकछुके के के गरी गुन्गुन । | मेरी शैशव–कल्पना छुकछुके के के गरी गुन्गुन । | ||
हात्तीमाथि चढेर बादलविषे बोल्छे सुरेन्द्रैसँग | हात्तीमाथि चढेर बादलविषे बोल्छे सुरेन्द्रैसँग ॥ | ||
१६ | (१६) | ||
</poem> | </poem> |
Revision as of 02:00, 24 January 2025
लाएकी वनपुष्पहार हरियो सारी सिँगारीकन ।
बच्चा ली मृगको घुमेर वनमा सङ्गीतमा दी मन ॥
छायाले छविले बनी छिरिबिरी ठण्डा छहारीतिर ।
लाग्दी कोमल कल्पना छ कविकी कूँज्दी कथा–कोकिला ॥
(११)
नेपाली घरमा बनाउँछु भनी प्राचीनको यो वन ।
रोपेँ बीज विचारका, कलमका बुट्टा बनून् बल्लरी ॥
मालादार गला बनून् रसिकका पङ्खा नचाऊन् परी ।
सानो कुड्मल उक्सिँदै हृदयको बास्ना बनोस् वायुमा ॥
(१२)
बिर्सेका तकिया बनून् रसिका शैलादि झैँ शीतल ।
तन्ना हुन् हरिया, बनून् कुसुमका बुट्टा त्यहाँ मञ्जुल ॥
जागून् चित्र विचित्रतासँग, उठोस् मुन्द्रा घुमी धूपको ।
कोठैभित्र कुटी बनून्, ध्वनि बनून् मीठा चरा कानमा ।
(१३)
पढ्दै मञ्जुल लाल–छाल ललिता ती मालीनीका चलून् ।
भित्ताका तरुचित्रमा कुसुमका बुट्टा अनौठा फुलून् ॥
पृथ्वी हून् तरुनी फरक्क समयै फर्कोस् सुनौला बनी ।
ओर्लून् देवपरी विमान मनका घुम्दै उडून् स्वर्गमा ॥
(१४)
बस्ती दिव्य बसाउने गगनमा राम्रा कलाले भरी ।
सीमालाइ स्वदेशको विजयले सानन्द चौडा गरी ॥
यो सौन्दर्य फलाइने हृदयका आकाशका खेतमा ।
जो साहित्यकलाकुबेर कविको सो सौख्य मेरो भयो ॥
(१५)
उद्योगैतक गर्छु आज म सखे ! बन्ला नबन्ला कसो ?
जादूबाट जगत् बनाउनु उसै होला सजीलो कहाँ ?
मेरी शैशव–कल्पना छुकछुके के के गरी गुन्गुन ।
हात्तीमाथि चढेर बादलविषे बोल्छे सुरेन्द्रैसँग ॥
(१६)