Jump to content

Page:Shakuntala.pdf/165: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "पर देखियो मुख दिव्यको । चिर प्यासको हंँसिलोपन ॥ मुख एकले जगतै खुली । सृजनै खुली मनमोहन ॥ (४र) अन स्वर्ण यो अरुण-प्रभा । अघि सर्र रङ्ग फिँजारिँदो ॥ सुन धप्कियो सुरदेशको । छवि लच्किय..."
 
Replaced content with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude>"
Tag: Replaced
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
पर देखियो मुख दिव्यको ।
<noinclude>{{start center block}}</noinclude>
<poem>


चिर
</poem>
 
<noinclude>{{end center block}}</noinclude>
प्यासको
 
हंँसिलोपन ॥
 
मुख एकले जगतै खुली ।
सृजनै
खुली
मनमोहन ॥
 
(४र)
 
अन स्वर्ण यो अरुण-प्रभा ।
अघि सर्र रङ्ग फिँजारिँदो ॥
सुन धप्कियो सुरदेशको ।
छवि
 
लच्कियो
 
हिउँमा
 
रवि गोलिए र छिचोलिए ।
 
छुँदो ॥
 
घन
रङ्गले रड
ढङ्गले ॥
सुन देशमा सपना
टिपी-
 
कन
गाउँदो छ विहङ्गले ॥
सब चित्रियो सुख स्वर्गको ।
 
सुरको
 
सुराहि
 
झझल्कियो ॥
 
हिउँ टल्कियो
 
सुन झल्कियो॥
 
रँग बल्कियो खग पल्कियो ।
 
रँगको घडा सुर-व्योममा ।
छविदार
झल्ल छचल्कियो ॥
कति पोखियो जल रङ्गका ।
कति छिर्रबिः र छर्र भो॥
 
हिम-टाकुराहरु पार्श्वका ।
अन लाल छन्‌ ललित-प्रभा ॥
 
अलि जिस्किँदो वन-वायुले ।
 
फुल ब्यूँझिए रँगका
मधुरा$5कृति प्रकटीकृता ।
 
अति
 
स्पष्ट भो
 
सँग
 
देखियो
 
सफा ॥
 
वन-शैलमा ॥
 
अब झल्किए जलका कणा ।
मधुमालती
मृदु
पत्रमा॥
अन दृश्य चित्र विभिन्नता-
 
१६०
 
लिइ
 
स्पष्टता ॥

Revision as of 22:45, 19 April 2025

This page has not been proofread