Jump to content

Page:Shakuntala.pdf/114: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "सरर शस्य-रोमिला सुकेशमञ्जुमञ्जरी । चरा भरी मृदु स्वरा, प्रवाल-पल्लवा$धरा ॥ सरोजकी कपोलकी, मिलिन्द-नेत्र-अप्सरा । सलील-छाल-घूँघरा, 0045 अबीर सुगन्धसास-हर्हरा ॥ गले बनाउँदी हरा-भरा । ल..."
 
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
सरर शस्य-रोमिला
{{center block|
 
<poem>
सुकेशमञ्जुमञ्जरी ।
सरर शस्य-रोमिला सुकेशमञ्जुमञ्जरी ।
 
::चरा भरी मृदु स्वरा, प्रवाल-पल्लवा$धरा ॥
चरा भरी मृदु स्वरा, प्रवाल-पल्लवा$धरा ॥
 
सरोजकी कपोलकी, मिलिन्द-नेत्र-अप्सरा ।
सरोजकी कपोलकी, मिलिन्द-नेत्र-अप्सरा ।
सलील-छाल-घूँघरा,
::सलील-छाल-घूँघरा, सुगन्धसास-हर्हरा ॥
 
0045 गले बनाउँदी हरा-भरा ।
0045
::अबीर ले छरी सुवर्णमा सुगन्ध दी॥
अबीर
 
सुगन्धसास-हर्हरा ॥
 
गले बनाउँदी हरा-भरा ।
ले छरी सुवर्णमा सुगन्ध दी॥
 
मुसुक्क मुस्क्राउँदी सजेर स्वर्ग झैं धरा ।
मुसुक्क मुस्क्राउँदी सजेर स्वर्ग झैं धरा ।
चले प्रसून मार्गमा अनङ्ग-मूर्ति सुन्दर ॥
::चले प्रसून मार्गमा अनङ्ग-मूर्ति सुन्दर ॥
 
चलाउँछन्‌ कि झैं थिए अनेक रङ्गका शर । ,
चलाउँछन्‌ कि झैं थिए अनेक रङ्गका शर ।
::विषादतुल्य कामको सँगी छ साथमा तर ॥
 
{{pcn|(३०)}}
विषादतुल्य कामको सँगी छ साथमा तर ॥
 
,
 
(३०)


उ भन्छ “काम के यहाँ ? मिठाइ छैन खानको ।
उ भन्छ “काम के यहाँ ? मिठाइ छैन खानको ।
 
::'कलल्ल लोल छाल यो पटेर खालि कानको ॥
'कलल्ल लोल छाल यो पटेर खालि कानको ॥
चपाउँ मिर्ग झैं भने मुना बुटा र मञ्जरी ।
चपाउँ मिर्ग झैं भने मुना बुटा र मञ्जरी ।
छ चार पाउ चाहिने र बाञ्ह सीङ माधुरी ॥
::छ चार पाउ चाहिने र बाञ्ह सीङ माधुरी ॥
न भोग पाइने यहाँ नटी विकाम वल्लरी ।
न भोग पाइने यहाँ नटी विकाम वल्लरी ।
छ व्यर्थ सम्झना दिने हिलिल्ल-हल्ल-हल्लरी ॥
::छ व्यर्थ सम्झना दिने हिलिल्ल-हल्ल-हल्लरी ॥
 
चराहरू न सेकुवा चुरुम्म चम्म दाँतमा !
चराहरू न सेकुवा चुरुम्म चम्म दाँतमा !
 
::र खालि जाग्छ भोक नै हवा हिलेर पातमा ॥
र खालि जाग्छ भोक नै हवा हिलेर पातमा ॥
कटट्ट टट्ट दाँतले छ हेर्नु शून्य रातमा ।
 
::न लड्डु बालुवा लिई भुठी मुठी चपाईँनु ॥“
कटट्ट टट्ट दाँतले छ
नयी अहा ! अहो !' प्रभो यहाँ हाँ अघाउनु ।
 
::थर थर्र काँप्दछन्‌ नसा दुटी उरु॥ "
हेर्नु शून्य रातमा ।
 
न लड्डु बालुवा लिई भुठी मुठी चपाईँनु ॥“
नयी अहा ! अहो !' प्रभो
यहाँहाँ अघाउनु ।
थर
 
थर्र काँप्दछन्‌ नसा
 
दुटी
 
उरु॥
 
छ दण्ड मात्र मित्र यो, न ता जगत्‌ सबै मरु ।
छ दण्ड मात्र मित्र यो, न ता जगत्‌ सबै मरु ।
बडा अघाउँदा सधैं न पीर बुभदछन्‌ मिही ॥
::बडा अघाउँदा सधैं न पीर बुभदछन्‌ मिही ॥
अरर ! क्या
{{pcn|(३१)}}
 
सँभालिए,
 
(३१)
 
थचक्क
 
"
 
मर्दथे यही ।
 
पसेछ तीक्ष्ण दाँतको मलाई टोक्न कण्टक ॥


अरर ! क्या सँभालिए, थचक्क मर्दथे यही ।
::पसेछ तीक्ष्ण दाँतको मलाई टोक्न कण्टक ॥
छलेर पाउपोष यो लिएर मन्त्र वैधक ।
छलेर पाउपोष यो लिएर मन्त्र वैधक ।
अहो ! उह्‌ ! अरे ! बिभयो नि ! चस्स चस्स भै मुटु ॥
::अहो ! उह्‌ ! अरे ! बिभयो नि ! चस्स चस्स भै मुटु ॥
मरेँ नि बाहुनीचरी तृषार्त भै अकालमा ।
मरेँ नि बाहुनीचरी तृषार्त भै अकालमा ।
दुहेर वृक्ष दूध होस्‌ म प्यूँदथें घुटूघुटु ॥
::दुहेर वृक्ष दूध होस्‌ म प्यूँदथें घुटूघुटु ॥
 
</poem>}}
१०९
{{stanza continue}}

Revision as of 19:45, 2 March 2025

This page has not been proofread

सरर शस्य-रोमिला सुकेशमञ्जुमञ्जरी ।
चरा भरी मृदु स्वरा, प्रवाल-पल्लवा$धरा ॥
सरोजकी कपोलकी, मिलिन्द-नेत्र-अप्सरा ।
सलील-छाल-घूँघरा, सुगन्धसास-हर्हरा ॥
0045 गले बनाउँदी हरा-भरा ।
अबीर ले छरी सुवर्णमा सुगन्ध दी॥
मुसुक्क मुस्क्राउँदी सजेर स्वर्ग झैं धरा ।
चले प्रसून मार्गमा अनङ्ग-मूर्ति सुन्दर ॥
चलाउँछन्‌ कि झैं थिए अनेक रङ्गका शर । ,
विषादतुल्य कामको सँगी छ साथमा तर ॥
(३०)

उ भन्छ “काम के यहाँ ? मिठाइ छैन खानको ।
'कलल्ल लोल छाल यो पटेर खालि कानको ॥
चपाउँ मिर्ग झैं भने मुना बुटा र मञ्जरी ।
छ चार पाउ चाहिने र बाञ्ह सीङ माधुरी ॥
न भोग पाइने यहाँ नटी विकाम वल्लरी ।
छ व्यर्थ सम्झना दिने हिलिल्ल-हल्ल-हल्लरी ॥
चराहरू न सेकुवा चुरुम्म चम्म दाँतमा !
र खालि जाग्छ भोक नै हवा हिलेर पातमा ॥
कटट्ट टट्ट दाँतले छ हेर्नु शून्य रातमा ।
न लड्डु बालुवा लिई भुठी मुठी चपाईँनु ॥“
नयी अहा ! अहो !' प्रभो यहाँ हाँ अघाउनु ।
थर थर्र काँप्दछन्‌ नसा दुटी उरु॥ "
छ दण्ड मात्र मित्र यो, न ता जगत्‌ सबै मरु ।
बडा अघाउँदा सधैं न पीर बुभदछन्‌ मिही ॥
(३१)

अरर ! क्या सँभालिए, थचक्क मर्दथे यही ।
पसेछ तीक्ष्ण दाँतको मलाई टोक्न कण्टक ॥
छलेर पाउपोष यो लिएर मन्त्र वैधक ।
अहो ! उह्‌ ! अरे ! बिभयो नि ! चस्स चस्स भै मुटु ॥
मरेँ नि बाहुनीचरी तृषार्त भै अकालमा ।
दुहेर वृक्ष दूध होस्‌ म प्यूँदथें घुटूघुटु ॥