Page:Shakuntala.pdf/112: Difference between revisions
→Not proofread: Created page with "त्यसै झरेर हातको सुतीक्ष्ण नोकको शर । बडो कलङ्क पापको हुने थियो छुट्यो तर ॥ चरोस् हरा अरण्यमा फुरुक्क भै बिनाडर । सुशीघ्र टापले भझिना हवा बनी बचाउँथ्यो ॥ कलड्कबाट पापको मलाई जो उ..." |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
{{center block| | |||
<poem> | |||
त्यसै झरेर हातको सुतीक्ष्ण नोकको शर । | त्यसै झरेर हातको सुतीक्ष्ण नोकको शर । | ||
::बडो कलङ्क पापको हुने थियो छुट्यो तर ॥ | |||
बडो कलङ्क पापको हुने थियो छुट्यो तर ॥ | |||
चरोस् हरा अरण्यमा फुरुक्क भै बिनाडर । | चरोस् हरा अरण्यमा फुरुक्क भै बिनाडर । | ||
::सुशीघ्र टापले भझिना हवा बनी बचाउँथ्यो ॥ | |||
सुशीघ्र टापले भझिना हवा बनी बचाउँथ्यो ॥ | |||
कलड्कबाट पापको मलाई जो उडी पर ।" | कलड्कबाट पापको मलाई जो उडी पर ।" | ||
{{pcn|(२२)}} | |||
) | |||
विनीत प्रार्थना दुबै मिलेर गर्दछन् त्यहाँ । | विनीत प्रार्थना दुबै मिलेर गर्दछन् त्यहाँ । | ||
"नजीक | ::"नजीक कुटी छ चारु कण्वको यहाँ ॥ | ||
कुटी छ चारु कण्वको यहाँ ॥ | |||
पवित्र पाउको भए प्रवेश भूपको जहाँ । | पवित्र पाउको भए प्रवेश भूपको जहाँ । | ||
धकाइसम्म मर्दध्यो शिकारको यसो वहाँ ॥ | ::धकाइसम्म मर्दध्यो शिकारको यसो वहाँ ॥ | ||
सुहाउँथ्यो महेन्द्रले दरिद्र आशको कुटी । | सुहाउँथ्यो महेन्द्रले दरिद्र आशको कुटी । | ||
प्रदीप्त | ::प्रदीप्त सुवर्ण तेजले डटी ॥ | ||
सुवर्ण तेजले डटी ॥ | समान रष््मिको सदा चढेर टाकुरा । | ||
समान रष््मिको सदा चढेर | ::म काय नक तनानु ला आँकुरा ॥ | ||
टाकुरा । | |||
म | |||
काय | |||
नक | |||
र | र | ||
::दया भए प्रसन्नता हुन थियो कृतार्थमा ॥” | |||
{{pcn|(२३)}} | |||
यसो गुनेर भन्न “म आउँला यसो | यसो गुनेर भन्न “म आउँला यसो | ||
अरण्यका | ::अरण्यका यी सुचारु पुममा रमी॥ | ||
यी सुचारु पुममा | |||
घरेर वस्त्र मामुली हिँडेर आज | घरेर वस्त्र मामुली हिँडेर आज | ||
राख सारथि प्रशस्त अश्व औ | ::राख सारथि प्रशस्त अश्व औ दल ॥ | ||
म वन्य मार्गको विहार चारु शीतल । | |||
::शान्त ठाउँमा 'म छु' भनेर खल्बल ॥” | |||
{{pcn|(२४)}} | |||
दल ॥ | |||
वन्य मार्गको विहार चारु शीतल । | |||
शान्त ठाउँमा 'म छु' भनेर खल्बल ॥” | |||
(२४) | |||
यसो भनेर ओर्लिए त्यजेर ताज सुन्दर । | यसो भनेर ओर्लिए त्यजेर ताज सुन्दर । | ||
::घरेर वस्त्र मामुली सुसभ्य ठाँटको तर ॥ | |||
घरेर वस्त्र मामुली सुसभ्य ठाँटको | |||
सुचारु माघपोसमा अनङ्ग झैं मनोहर । | सुचारु माघपोसमा अनङ्ग झैं मनोहर । | ||
साथ | ::साथ हास्यको सँगी रमाइलो चर ॥ | ||
हास्यको | |||
सँगी | |||
रमाइलो | |||
हट्यो पिए यान त्यो घुमेर सूत त्यो पर । | हट्यो पिए यान त्यो घुमेर सूत त्यो पर । | ||
{{pcn|(२५)}} | |||
(२५) | |||
हराभरा अरण्यमा चरा टिपेर आँक्रा । | हराभरा अरण्यमा चरा टिपेर आँक्रा । | ||
::घुराधुरा रँगीन-पढ्ख-फर्फर | |||
जरा भिजीहरा ४40 किक सित त | |||
::हँदाुमर दह करै हुँदा ॥ | |||
घुराधुरा | |||
रँगीन-पढ्ख-फर्फर | |||
किक सित त | |||
हँदाुमर दह | |||
करै हुँदा ॥ | |||
पुरानु पड्ख पत्र झै जमीनमा गिराउँदा । | पुरानु पड्ख पत्र झै जमीनमा गिराउँदा । | ||
महीप कीर्ति गानमा थिए | ::महीप कीर्ति गानमा थिए चिर्बिराउँदा ॥ | ||
चिर्बिराउँदा ॥ | {{pcn|(२६)}} | ||
( | |||
</poem>}} |
Revision as of 12:43, 27 February 2025
त्यसै झरेर हातको सुतीक्ष्ण नोकको शर ।
बडो कलङ्क पापको हुने थियो छुट्यो तर ॥
चरोस् हरा अरण्यमा फुरुक्क भै बिनाडर ।
सुशीघ्र टापले भझिना हवा बनी बचाउँथ्यो ॥
कलड्कबाट पापको मलाई जो उडी पर ।"
(२२)
विनीत प्रार्थना दुबै मिलेर गर्दछन् त्यहाँ ।
"नजीक कुटी छ चारु कण्वको यहाँ ॥
पवित्र पाउको भए प्रवेश भूपको जहाँ ।
धकाइसम्म मर्दध्यो शिकारको यसो वहाँ ॥
सुहाउँथ्यो महेन्द्रले दरिद्र आशको कुटी ।
प्रदीप्त सुवर्ण तेजले डटी ॥
समान रष््मिको सदा चढेर टाकुरा ।
म काय नक तनानु ला आँकुरा ॥
र
दया भए प्रसन्नता हुन थियो कृतार्थमा ॥”
(२३)
यसो गुनेर भन्न “म आउँला यसो
अरण्यका यी सुचारु पुममा रमी॥
घरेर वस्त्र मामुली हिँडेर आज
राख सारथि प्रशस्त अश्व औ दल ॥
म वन्य मार्गको विहार चारु शीतल ।
शान्त ठाउँमा 'म छु' भनेर खल्बल ॥”
(२४)
यसो भनेर ओर्लिए त्यजेर ताज सुन्दर ।
घरेर वस्त्र मामुली सुसभ्य ठाँटको तर ॥
सुचारु माघपोसमा अनङ्ग झैं मनोहर ।
साथ हास्यको सँगी रमाइलो चर ॥
हट्यो पिए यान त्यो घुमेर सूत त्यो पर ।
(२५)
हराभरा अरण्यमा चरा टिपेर आँक्रा ।
घुराधुरा रँगीन-पढ्ख-फर्फर
जरा भिजीहरा ४40 किक सित त
हँदाुमर दह करै हुँदा ॥
पुरानु पड्ख पत्र झै जमीनमा गिराउँदा ।
महीप कीर्ति गानमा थिए चिर्बिराउँदा ॥
(२६)