Page:Shakuntala.pdf/99: Difference between revisions
Appearance
→Not proofread: Created page with "उर उदारका दाननिर्भरीहरु बहाउने वीरता-गिरि ॥ यश हराभरा दीप्त कानन । शिखर स्वर्गका भूमि धारण ॥ 0] कीर्ति वल्लरी बागमा फुली । नरम बासले मम्मगाउँछ ॥ रङ्ग रङ्गका फूल रङ्गिने। कुसुमकाल..." |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
उर उदारका | {{center block| | ||
बहाउने | <poem> | ||
वीरता-गिरि ॥ | उर उदारका दाननिर्भरी- | ||
::हरु बहाउने वीरता-गिरि ॥ | |||
यश हराभरा दीप्त कानन । | यश हराभरा दीप्त कानन । | ||
::शिखर स्वर्गका भूमि धारण ॥ | |||
शिखर | {{pcn|(४)}} | ||
स्वर्गका भूमि धारण ॥ | |||
कीर्ति वल्लरी बागमा फुली । | कीर्ति वल्लरी बागमा फुली । | ||
::नरम बासले मम्मगाउँछ ॥ | |||
नरम | |||
बासले | |||
मम्मगाउँछ ॥ | |||
रङ्ग रङ्गका फूल रङ्गिने। | रङ्ग रङ्गका फूल रङ्गिने। | ||
::कुसुमकालमा कोकिलायिता ॥ | |||
कुसुमकालमा | {{pcn|(५)}} | ||
भारतेन्दु ती हृदय-सिन्धुका । | भारतेन्दु ती हृदय-सिन्धुका । | ||
::कीर्तिकौमुदीपूर्णिमा बनी ॥ | |||
कीर्तिकौमुदीपूर्णिमा | |||
कुसुमचूड ती उर्लिआउँदा । | कुसुमचूड ती उर्लिआउँदा । | ||
::क्या फुलाउँथे बीचि वल्लरी ॥ | |||
{{pcn|(६)}} | |||
क्या फुलाउँथे बीचि वल्लरी ॥ | |||
(६) | |||
अवनिमा बनी भूपका मणि । | अवनिमा बनी भूपका मणि । | ||
स्वर्ग 0001 व्योमका मनि ॥ | ::स्वर्ग 0001 व्योमका मनि ॥ | ||
तारका सुन्दर । | |||
तारका | ::जन मिलापले राज्यमन्दिर ॥ | ||
जन | |||
मिलापले | |||
राज्यमन्दिर ॥ | |||
सुख र ज्योतिले नित्य छाउन । | सुख र ज्योतिले नित्य छाउन । | ||
शशीसरि | ::तल झरे शशीसरि उदाउन ॥ | ||
{{pcn|(७)}} | |||
(७) | |||
रङ्ग देखिँदै हृदयभित्रका । | |||
::यदि फुनन् सबै लवज वासले ॥ | |||
यदि फुनन् सबै लवज वासले ॥ | तब पत्रका पट । | ||
रसिक | ::रसिक सामुमा चारुचित्रका ॥ | ||
{{pcn|(८)}} | |||
सामुमा | |||
(८) | |||
तर छ सामुमा खालि बादल । | तर छ सामुमा खालि बादल । | ||
::दूर शृङ्गको दृश्य ढाकिने ॥ | |||
दूर शृङ्गको दृश्य ढाकिने ॥ | |||
हृदय देख्छ जो कीर्तिका धन । | हृदय देख्छ जो कीर्तिका धन । | ||
सहज | ::सहज ढाक्दछन् शब्दका घन ॥ | ||
{{pcn|(९)}} | |||
ढाक्दछन् शब्दका | |||
(९) | |||
</poem>}} |
Revision as of 07:32, 27 February 2025
This page has not been proofread
उर उदारका दाननिर्भरी-
हरु बहाउने वीरता-गिरि ॥
यश हराभरा दीप्त कानन ।
शिखर स्वर्गका भूमि धारण ॥
(४)
कीर्ति वल्लरी बागमा फुली ।
नरम बासले मम्मगाउँछ ॥
रङ्ग रङ्गका फूल रङ्गिने।
कुसुमकालमा कोकिलायिता ॥
(५)
भारतेन्दु ती हृदय-सिन्धुका ।
कीर्तिकौमुदीपूर्णिमा बनी ॥
कुसुमचूड ती उर्लिआउँदा ।
क्या फुलाउँथे बीचि वल्लरी ॥
(६)
अवनिमा बनी भूपका मणि ।
स्वर्ग 0001 व्योमका मनि ॥
तारका सुन्दर ।
जन मिलापले राज्यमन्दिर ॥
सुख र ज्योतिले नित्य छाउन ।
तल झरे शशीसरि उदाउन ॥
(७)
रङ्ग देखिँदै हृदयभित्रका ।
यदि फुनन् सबै लवज वासले ॥
तब पत्रका पट ।
रसिक सामुमा चारुचित्रका ॥
(८)
तर छ सामुमा खालि बादल ।
दूर शृङ्गको दृश्य ढाकिने ॥
हृदय देख्छ जो कीर्तिका धन ।
सहज ढाक्दछन् शब्दका घन ॥
(९)