Jump to content

Page:Shakuntala.pdf/97: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "बुझे पनि नबुभनुमा छल गरी दिलै भज्नुमा । सुने पनि नसुन्नुमा नबिभझिए त्यसै बिभ्नुमा ॥ अनेक नखरा गरी रिभिनुमा तथा रिभनुमा । म देख्छु प्रभु-मोहनी हृदयजीवको खिच्नुमा ॥ (४१) यही प्रकृत भ..."
 
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
{{center block|
<poem>
बुझे पनि नबुभनुमा छल गरी दिलै भज्नुमा ।
बुझे पनि नबुभनुमा छल गरी दिलै भज्नुमा ।
सुने पनि नसुन्नुमा नबिभझिए त्यसै बिभ्नुमा ॥
::सुने पनि नसुन्नुमा नबिभझिए त्यसै बिभ्नुमा ॥
 
अनेक नखरा गरी रिभिनुमा तथा रिभनुमा ।
अनेक नखरा गरी रिभिनुमा तथा रिभनुमा ।
 
::म देख्छु प्रभु-मोहनी हृदयजीवको खिच्नुमा ॥
म देख्छु प्रभु-मोहनी हृदयजीवको खिच्नुमा ॥
{{pcn|(४१)}}
(४१)


यही प्रकृत भावना अलि लिँदी मिही रञ्जक ।
यही प्रकृत भावना अलि लिँदी मिही रञ्जक ।
मिठास सरसाउँदी अविदिता बनी कामना ॥
::मिठास सरसाउँदी अविदिता बनी कामना ॥
 
कुरङ्गवनरङ्गले कुसुमकालकी झैँ मुना ।
कुरङ्गवनरङ्गले कुसुमकालकी झैँ मुना ।
छ सूक्ष्म ललिताङ्गिनी वदनकी
::छ सूक्ष्म ललिताङ्गिनी वदनकी सुगन्धीपना ॥
 
{{pcn|(४२)}}
(४२)
 
सुगन्धीपना ॥


सुनी प्रणयका कथा प्रथम भाव क्यै पाउँदी ।
सुनी प्रणयका कथा प्रथम भाव क्यै पाउँदी ।
मिही मृदुल चालले श्रवण घोर ढल्काउँदी ॥
::मिही मृदुल चालले श्रवण घोर ढल्काउँदी ॥
 
अदृष्ट पछिको कुनै हृदयबीच स्वप्ना हुँदी ।
अदृष्ट पछिको कुनै हृदयबीच स्वप्ना हुँदी ।
तिनी मृदुलयौवनी रतिसमान बस्छिन्‌ हुँदी ॥
::तिनी मृदुलयौवनी रतिसमान बस्छिन्‌ हुँदी ॥
(४३)
{{pcn|(४३)}}
 
पि


९२९
</poem>}}

Revision as of 07:27, 27 February 2025

This page has not been proofread

बुझे पनि नबुभनुमा छल गरी दिलै भज्नुमा ।
सुने पनि नसुन्नुमा नबिभझिए त्यसै बिभ्नुमा ॥
अनेक नखरा गरी रिभिनुमा तथा रिभनुमा ।
म देख्छु प्रभु-मोहनी हृदयजीवको खिच्नुमा ॥
(४१)

यही प्रकृत भावना अलि लिँदी मिही रञ्जक ।
मिठास सरसाउँदी अविदिता बनी कामना ॥
कुरङ्गवनरङ्गले कुसुमकालकी झैँ मुना ।
छ सूक्ष्म ललिताङ्गिनी वदनकी सुगन्धीपना ॥
(४२)

सुनी प्रणयका कथा प्रथम भाव क्यै पाउँदी ।
मिही मृदुल चालले श्रवण घोर ढल्काउँदी ॥
अदृष्ट पछिको कुनै हृदयबीच स्वप्ना हुँदी ।
तिनी मृदुलयौवनी रतिसमान बस्छिन्‌ हुँदी ॥
(४३)