Page:Shakuntala.pdf/92: Difference between revisions
→Not proofread: Created page with "विशाल पटमा टमाटम भरी टुना चातुरी । टुसाउन लगाउने किसलयी हरा माधुरी ॥ थपी रँग थरी धरी कृसुममा सहस्राथ्धरी । विचित्र महिमा दिने कुन छ चित्रकारी हरि ? धराभरा हराभरा (%) वनभरी कुनै अप्..." |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
{{center block| | |||
<poem> | |||
विशाल पटमा टमाटम भरी टुना चातुरी । | विशाल पटमा टमाटम भरी टुना चातुरी । | ||
टुसाउन लगाउने किसलयी हरा माधुरी ॥ | ::टुसाउन लगाउने किसलयी हरा माधुरी ॥ | ||
थपी रँग थरी धरी कृसुममा सहस्राथ्धरी । | थपी रँग थरी धरी कृसुममा सहस्राथ्धरी । | ||
::विचित्र महिमा दिने कुन छ चित्रकारी हरि ? | |||
{{pcn|(११)}} | |||
धराभरा हराभरा वनभरी कुनै अप्सरा । | |||
::बसी सुरपुरी कतै अमृतको घडा ली खडा ॥ | |||
धराभरा | |||
हराभरा | |||
वनभरी | |||
कुनै अप्सरा । | |||
बसी सुरपुरी कतै अमृतको घडा ली खडा ॥ | |||
दिँदी छ कि त ? त्यो सुरा मधुर शान्त सिर्का परी । | दिँदी छ कि त ? त्यो सुरा मधुर शान्त सिर्का परी । | ||
रँगीन भइ झल्किने अवनिबीच छिर्का भरी ॥ | ::रँगीन भइ झल्किने अवनिबीच छिर्का भरी ॥ | ||
{{pcn|(१२)}} | |||
छ चित् शवल रङ्गमा लहरिँदो लतासङ्गमा । | छ चित् शवल रङ्गमा लहरिँदो लतासङ्गमा । | ||
फुलेर मृदु ढङ्गमा मधुरता लिँदो अङ्गमा । | ::फुलेर मृदु ढङ्गमा मधुरता लिँदो अङ्गमा । | ||
शिखासरि धधप्किँदो मधुर बासको नै कतै । | शिखासरि धधप्किँदो मधुर बासको नै कतै । | ||
::कतै लहरमा हरा छ लहरा फूली दङ्गमा ॥ | |||
कतै लहरमा हरा छ लहरा फूली दङ्गमा ॥ | |||
कतै मधुर माधुरी मधुभरी चढी क्या धुरी । | कतै मधुर माधुरी मधुभरी चढी क्या धुरी । | ||
( | {{pcn|(१३)}} | ||
अपार गति पारमा विपिनसार संसारमा । | ::अपार गति पारमा विपिनसार संसारमा । | ||
छ चाल व्यवहारमा प्रगतिमा र विस्तारमा ॥ | छ चाल व्यवहारमा प्रगतिमा र विस्तारमा ॥ | ||
::-फझिना मधुर तारमा, भ्रमर भारका सारमा । | |||
-फझिना मधुर तारमा, भ्रमर भारका सारमा । | |||
मनोहर मुहारमा मधुरता छ विस्तारमा ॥ | मनोहर मुहारमा मधुरता छ विस्तारमा ॥ | ||
१४) | {{pcn|(१४)}} | ||
::अनेक छ त एकता बहुल मञ्जरीमञ्जुल । | |||
निकुञ्जभर गुम्जिदो कुसुमपनमा [मपत्रमा पुञ्जिँदो ॥ | |||
::सिँगार नव पाउँदो मरर काम । | |||
फुरेर रँग रूप नै शवल सिर्जना झैं हुँदो ॥ | फुरेर रँग रूप नै शवल सिर्जना झैं हुँदो ॥ | ||
१५) | {{pcn|(१५)}} | ||
::छ हास सब वासनामय महाचिदा$५भासमा । | |||
समुल्लसित ज्योति छन् सृजनाका हृदाकाशमा ॥ | समुल्लसित ज्योति छन् सृजनाका हृदाकाशमा ॥ | ||
बनी मधुर नोल्दछन् विहग-जीवनी आशमा । | ::बनी मधुर नोल्दछन् विहग-जीवनी आशमा । | ||
उही छवि छ झल्किँदो मृदुल सर्सरे घाँसमा ॥ | उही छवि छ झल्किँदो मृदुल सर्सरे घाँसमा ॥ | ||
{{pcn|(१६)}} | |||
</poem>}} | |||
Revision as of 07:20, 27 February 2025
विशाल पटमा टमाटम भरी टुना चातुरी ।
टुसाउन लगाउने किसलयी हरा माधुरी ॥
थपी रँग थरी धरी कृसुममा सहस्राथ्धरी ।
विचित्र महिमा दिने कुन छ चित्रकारी हरि ?
(११)
धराभरा हराभरा वनभरी कुनै अप्सरा ।
बसी सुरपुरी कतै अमृतको घडा ली खडा ॥
दिँदी छ कि त ? त्यो सुरा मधुर शान्त सिर्का परी ।
रँगीन भइ झल्किने अवनिबीच छिर्का भरी ॥
(१२)
छ चित् शवल रङ्गमा लहरिँदो लतासङ्गमा ।
फुलेर मृदु ढङ्गमा मधुरता लिँदो अङ्गमा ।
शिखासरि धधप्किँदो मधुर बासको नै कतै ।
कतै लहरमा हरा छ लहरा फूली दङ्गमा ॥
कतै मधुर माधुरी मधुभरी चढी क्या धुरी ।
(१३)
अपार गति पारमा विपिनसार संसारमा ।
छ चाल व्यवहारमा प्रगतिमा र विस्तारमा ॥
-फझिना मधुर तारमा, भ्रमर भारका सारमा ।
मनोहर मुहारमा मधुरता छ विस्तारमा ॥
(१४)
अनेक छ त एकता बहुल मञ्जरीमञ्जुल ।
निकुञ्जभर गुम्जिदो कुसुमपनमा [मपत्रमा पुञ्जिँदो ॥
सिँगार नव पाउँदो मरर काम ।
फुरेर रँग रूप नै शवल सिर्जना झैं हुँदो ॥
(१५)
छ हास सब वासनामय महाचिदा$५भासमा ।
समुल्लसित ज्योति छन् सृजनाका हृदाकाशमा ॥
बनी मधुर नोल्दछन् विहग-जीवनी आशमा ।
उही छवि छ झल्किँदो मृदुल सर्सरे घाँसमा ॥
(१६)