Page:Shakuntala.pdf/90: Difference between revisions
Appearance
→Not proofread: Created page with "नवम सर्ग पुष्वी) छ बैँस वन, बागमा प्रकृतिको हरा भागमा । बसन्त छ परागमा, विहगका गला राममा ॥ प्रशाख तरु रम्य छन् हरित रङ्ग वैशाखमा । विभाग वनका झुले मधुर रागका लागुमा ॥ छ काग पनि कोयली 0..." |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
नवम सर्ग | {{c|{{x-larger|'''नवम सर्ग'''}}}} | ||
पुष्वी) | {{c|'''(पुष्वी)'''}} | ||
{{center block| | |||
<poem> | |||
छ बैँस वन, बागमा प्रकृतिको हरा भागमा । | छ बैँस वन, बागमा प्रकृतिको हरा भागमा । | ||
बसन्त छ परागमा, विहगका गला राममा ॥ | ::बसन्त छ परागमा, विहगका गला राममा ॥ | ||
प्रशाख तरु रम्य छन् हरित रङ्ग वैशाखमा । | प्रशाख तरु रम्य छन् हरित रङ्ग वैशाखमा । | ||
विभाग वनका झुले मधुर रागका लागुमा ॥ | ::विभाग वनका झुले मधुर रागका लागुमा ॥ | ||
{{pcn|(१)}} | |||
छ काग पनि कोयली 'को्ये' को शब्द ली । | |||
::डटे तरु फुली नरम बैंसजादू बली ॥ | |||
नवीन सुषमा फुली अब दिगङ्गना क्या खुली । | नवीन सुषमा फुली अब दिगङ्गना क्या खुली । | ||
फुलेर सुषमा झुली मृदुलताः लताको मिली ॥ | ::फुलेर सुषमा झुली मृदुलताः लताको मिली ॥ | ||
( | {{pcn|(२)}} | ||
कुरङ्गगवन रङ्ग भोजहुविहगना | कुरङ्गगवन रङ्ग भोजहुविहगना [हगका सङ्गमा । | ||
[हगका सङ्गमा । | ::प्रसङ्ग घुइरा ।छिाजोटका रङ्गमा ॥ | ||
प्रसङ्ग घुइरा | अनङ्ग छ तरङ्गमा, प्रकृत ढङ्गमा । | ||
::उमङ्ग-वन अङ्गमा लहरिँदो छ क्या दङ्गमा ॥ | |||
।छिाजोटका | {{pcn|(३)}} | ||
रङ्गमा ॥ | |||
अनङ्ग छ तरङ्गमा, प्रकृत | |||
ढङ्गमा । | |||
उमङ्ग-वन अङ्गमा लहरिँदो छ क्या दङ्गमा ॥ | |||
( | |||
वसन्त छ अनन्तको मधुर पन्ध झैं सन्तको । | वसन्त छ अनन्तको मधुर पन्ध झैं सन्तको । | ||
::बली कुसुमवृन्तको हृदय दीप्ति झै अन्तको ॥ | |||
बली कुसुमवृन्तको हृदय दीप्ति झै अन्तको ॥ | |||
खुल्यो मुख दिगन्तको विधुमुहारका दन्तको । | खुल्यो मुख दिगन्तको विधुमुहारका दन्तको । | ||
::प्रभा स्फुटित पन्थ भो छ सपना महाशान्तको ॥ | |||
{{pcn|(४)}} | |||
</poem>}} | |||
Revision as of 07:17, 27 February 2025
This page has not been proofread
नवम सर्ग
(पुष्वी)
छ बैँस वन, बागमा प्रकृतिको हरा भागमा ।
बसन्त छ परागमा, विहगका गला राममा ॥
प्रशाख तरु रम्य छन् हरित रङ्ग वैशाखमा ।
विभाग वनका झुले मधुर रागका लागुमा ॥
(१)
छ काग पनि कोयली 'को्ये' को शब्द ली ।
डटे तरु फुली नरम बैंसजादू बली ॥
नवीन सुषमा फुली अब दिगङ्गना क्या खुली ।
फुलेर सुषमा झुली मृदुलताः लताको मिली ॥
(२)
कुरङ्गगवन रङ्ग भोजहुविहगना [हगका सङ्गमा ।
प्रसङ्ग घुइरा ।छिाजोटका रङ्गमा ॥
अनङ्ग छ तरङ्गमा, प्रकृत ढङ्गमा ।
उमङ्ग-वन अङ्गमा लहरिँदो छ क्या दङ्गमा ॥
(३)
वसन्त छ अनन्तको मधुर पन्ध झैं सन्तको ।
बली कुसुमवृन्तको हृदय दीप्ति झै अन्तको ॥
खुल्यो मुख दिगन्तको विधुमुहारका दन्तको ।
प्रभा स्फुटित पन्थ भो छ सपना महाशान्तको ॥
(४)