Page:Shakuntala.pdf/79: Difference between revisions
→Not proofread: Created page with "देखिन्छ ईश्वर त्यहाँ शिशु छन् जहाँ यी । श्रीकृष्ण छन् ञ्रषि कुनैकन पातमाथि ॥ चिल्लो हरा मृदुलता नव पालुवाको । पाएर ईश्वर बसे शिशुरूप बन्छन् ॥ यो कोपिलाकन (३२४) सुगन्ध दिने जराम..." |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
देखिन्छ ईश्वर त्यहाँ शिशु | {{center block| | ||
<poem> | |||
देखिन्छ ईश्वर त्यहाँ शिशु छन् जहाँ यी। | |||
::श्रीकृष्ण छन् ऋषि कुनैकन पातमाथि ॥ | |||
चिल्लो हरा मृदुलता नव पालुवाको। | |||
::पाएर ईश्वर बसे शिशुरूप बन्छन् ॥ | |||
{{pcn|(३४)}} | |||
यो कोपिलाकन सुगन्ध दिने जरामा। | |||
::हो स्वर्ग, हैन जलरश्मि यहाँ धरामा ॥ | |||
त्यो शब्दको मधुर तान थियो चरामा। | |||
::तोते मिठास अक् छैन कि स्वर्गमा नै ॥ | |||
{{pcn|(३५)}} | |||
यो काँचको घर न हो बहुरत्न-छाना। | |||
::छन् इन्द्रका धनु विभूषण रङ्ग नाना ॥ | |||
प्रत्येक रश्मि रविको पनि हुन्छ भल्ल । | |||
::त्यो कल्पना अभ छ रङ्ग दिने भलल्ल ॥ | |||
{{pcn|(३६)}} | |||
यो काँचको घर न हो बहुरत्न- | |||
प्रत्येक रश्मि रविको पनि हुन्छ | |||
त्यो कल्पना | |||
(३६) | |||
के फूल हुन् र कविजी जग-सिर्जनाका । | |||
::आदर्शरूप दिलका मृदु गुह्यवाला ? | |||
मेरा निमित्त शिशु नै सब फूललाई। | मेरा निमित्त शिशु नै सब फूललाई। | ||
::जित्छन् सुगन्धमय जीवन दिव्य पाई ॥ | |||
{{pcn|(३७)}} | |||
ती अप्सरा र नृपकी दुङ्ध-अंशवाली। | |||
::पृथ्वी र स्वर्गकन साथ लिएर घुम्छिन् ॥ | |||
आनन्दलाइ ऋषिको तपको गिज्याई। | |||
::आनन्दतुल्य खँदिलो नव स्वर्ग लिन्छिन् ॥ | |||
ती अप्सरा र नृपकी | {{pcn|(३८)}} | ||
आनन्दलाइ | |||
आनन्दतुल्य खँदिलो नव स्वर्ग | |||
( | |||
बनी | दाढ़ी सफा सकल ज्ञान छुने हिलाई। | ||
(३९) | ::"नानी" भनेर जब कण्व पुकार गर्थे । | ||
नानी दुवै चमकले दुइ स्वर्गतुल्य। | |||
::हेर्थे मनोहर बनी ऋषिमा प्रफुल्ल ॥ | |||
{{pcn|(३९)}} | |||
</poem>}} |
Revision as of 16:59, 17 February 2025
देखिन्छ ईश्वर त्यहाँ शिशु छन् जहाँ यी।
श्रीकृष्ण छन् ऋषि कुनैकन पातमाथि ॥
चिल्लो हरा मृदुलता नव पालुवाको।
पाएर ईश्वर बसे शिशुरूप बन्छन् ॥
(३४)
यो कोपिलाकन सुगन्ध दिने जरामा।
हो स्वर्ग, हैन जलरश्मि यहाँ धरामा ॥
त्यो शब्दको मधुर तान थियो चरामा।
तोते मिठास अक् छैन कि स्वर्गमा नै ॥
(३५)
यो काँचको घर न हो बहुरत्न-छाना।
छन् इन्द्रका धनु विभूषण रङ्ग नाना ॥
प्रत्येक रश्मि रविको पनि हुन्छ भल्ल ।
त्यो कल्पना अभ छ रङ्ग दिने भलल्ल ॥
(३६)
के फूल हुन् र कविजी जग-सिर्जनाका ।
आदर्शरूप दिलका मृदु गुह्यवाला ?
मेरा निमित्त शिशु नै सब फूललाई।
जित्छन् सुगन्धमय जीवन दिव्य पाई ॥
(३७)
ती अप्सरा र नृपकी दुङ्ध-अंशवाली।
पृथ्वी र स्वर्गकन साथ लिएर घुम्छिन् ॥
आनन्दलाइ ऋषिको तपको गिज्याई।
आनन्दतुल्य खँदिलो नव स्वर्ग लिन्छिन् ॥
(३८)
दाढ़ी सफा सकल ज्ञान छुने हिलाई।
"नानी" भनेर जब कण्व पुकार गर्थे ।
नानी दुवै चमकले दुइ स्वर्गतुल्य।
हेर्थे मनोहर बनी ऋषिमा प्रफुल्ल ॥
(३९)