Page:Prometheus.pdf/66: Difference between revisions
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> {{end center block}}" |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
क्रेट-प्रचर यो खोलो-श्ष्लक्ल, चंचल, | |||
बेरोक शहदार, ध्वत्तिदार, लाचारी, दीना, | |||
जोशंकी काली विधुवा रुन्छे बेकार भुईँमा । | |||
सबलता हो जीननश्री, नसा-नसामा कर्म्मजोश | |||
अस्तित्वको आफ्नो अडग होश, आ कालहाँका | |||
क्रान्ति, प्रेपसी, आ ज्वाला प्यारी, आ प्राणदायिती | |||
सिर्जी नव संसार एक स्वप्नज्वालाको जाद्मा । | |||
जाग् रे मातव, मानव जाग् रे, जाग् रे मनु । | |||
यही मेरो जागा मंत्र । | |||
{{pcn|(३३)}} | |||
"असुन्दरको सहन | |||
अन्धता आँखाको, मुटुको मुर्दापन-मगजको | |||
महान्युनता... साहसको अभाव, नीतिको नामेट, | |||
विकासको त्यो बेहोशी-त्यो आत्माको मूर्च्छापन, | |||
धिक् आँखा ती जो बलवा गर्दैनन् त्यसदेखि, | |||
काँचका पुतली धिक ती धँधाकान धिक् छाती त्यो | |||
जो चटचटिँदैन त्यसलाई निभाउन, सुन्दर, | |||
सुन्दरका लागि । भयले असुन्दर-स्वीकार | |||
गर्न लगाउँछ अनुशासितमा-लटमुखा, शिलान्ध । | |||
म सुन्दर हुँ-सुन्दरको स्वरूप-असुन्दरता | |||
मेरो हो विपरीत नक्षत्र, उल्टो धुव, पाताल । | |||
म आत्मा जस्तो सुन्दर छु उस्तै चाहन्छु सुन्दर | |||
संसार, कर्म्म, परिस्थिति, प्रबन्ध... बिकास | |||
आफ्नो औं अरूको, मानबहो, सुन्दर भज | |||
बन सुन्दर, गर सुन्दर, मिल सुन्दरसाथ । | |||
{{pcn|(३४)}} | |||
"यही मिल्को हो नव-प्भ्यताको दाबानल | |||
दनदन, दनदन, धकधक, शुष्क पत्रको | |||
चरुचर्वण यसको, पहैँलपात बिचार, | |||
यही ज्वालामा हुन्छन् विलीन, मूर्ख युगका सब, | |||
कीरा सडलपडलका मर्छन् यहीँ-नि्कबा । | |||
सब विषजार । कँटिला असुन्दर प्रकृतिमार । | |||
यसमा जली प्रकृति, यौ जली आत्मा, मानिस | |||
बन्दछ अन्धकारफार समय-बिजेता तारा, | |||
जिउसविरुद्ध उठ हे मानवहो सारा, | |||
यही हो स्वर्गको आगो । यही आत्माको अमृतचारा । | |||
</poem> | </poem> | ||
{{end center block}} | {{end center block}} |
Latest revision as of 11:12, 6 June 2025
क्रेट-प्रचर यो खोलो-श्ष्लक्ल, चंचल,
बेरोक शहदार, ध्वत्तिदार, लाचारी, दीना,
जोशंकी काली विधुवा रुन्छे बेकार भुईँमा ।
सबलता हो जीननश्री, नसा-नसामा कर्म्मजोश
अस्तित्वको आफ्नो अडग होश, आ कालहाँका
क्रान्ति, प्रेपसी, आ ज्वाला प्यारी, आ प्राणदायिती
सिर्जी नव संसार एक स्वप्नज्वालाको जाद्मा ।
जाग् रे मातव, मानव जाग् रे, जाग् रे मनु ।
यही मेरो जागा मंत्र ।
(३३)
"असुन्दरको सहन
अन्धता आँखाको, मुटुको मुर्दापन-मगजको
महान्युनता... साहसको अभाव, नीतिको नामेट,
विकासको त्यो बेहोशी-त्यो आत्माको मूर्च्छापन,
धिक् आँखा ती जो बलवा गर्दैनन् त्यसदेखि,
काँचका पुतली धिक ती धँधाकान धिक् छाती त्यो
जो चटचटिँदैन त्यसलाई निभाउन, सुन्दर,
सुन्दरका लागि । भयले असुन्दर-स्वीकार
गर्न लगाउँछ अनुशासितमा-लटमुखा, शिलान्ध ।
म सुन्दर हुँ-सुन्दरको स्वरूप-असुन्दरता
मेरो हो विपरीत नक्षत्र, उल्टो धुव, पाताल ।
म आत्मा जस्तो सुन्दर छु उस्तै चाहन्छु सुन्दर
संसार, कर्म्म, परिस्थिति, प्रबन्ध... बिकास
आफ्नो औं अरूको, मानबहो, सुन्दर भज
बन सुन्दर, गर सुन्दर, मिल सुन्दरसाथ ।
(३४)
"यही मिल्को हो नव-प्भ्यताको दाबानल
दनदन, दनदन, धकधक, शुष्क पत्रको
चरुचर्वण यसको, पहैँलपात बिचार,
यही ज्वालामा हुन्छन् विलीन, मूर्ख युगका सब,
कीरा सडलपडलका मर्छन् यहीँ-नि्कबा ।
सब विषजार । कँटिला असुन्दर प्रकृतिमार ।
यसमा जली प्रकृति, यौ जली आत्मा, मानिस
बन्दछ अन्धकारफार समय-बिजेता तारा,
जिउसविरुद्ध उठ हे मानवहो सारा,
यही हो स्वर्गको आगो । यही आत्माको अमृतचारा ।