Page:Prometheus.pdf/48: Difference between revisions
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude> {{stanza continue}}" |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
तब तनुभस्म नितान्त अग्रिन, स्वर्गका कति, | |||
अपोलो अभिधेय, सुवर्ण वीनमा, गुलाफदार, | |||
एक नवोदित दिव्य स्वप्नको संगीतमय | |||
गर्छन् विश्वव्यापक. संकार, मधुरभीड । | |||
कलाकार गगनका ती ज्योतिकलेबर, | |||
नक्षत्रनटी परिवेष्टित, पृथिवी नचाउँदा, | |||
धकधक उम्लन्छन् सुनौला रसले; छिरबिर | |||
पर्दछ आकाश ध्वनि-ध्वनिमा अन्तरिक्ष | |||
स्पन्दी, प्रभावित बनी, मुल्किँदै । अनि आकार, | |||
हजार, हजार, उच्रन्छन्, वस्तुका, नवोद्वोधित, | |||
बन्दछ विश्व महाप्रलयवाद एक वार् | |||
फेर, सरूपराग, सुन्दर, स्वप्न-मन्दिर झैँ, | |||
त्यस बेला फल्दछ सुन्तला अभ्र, सुन्दरले | |||
समृच्छ्युवसित, शानदार, अनि सुषुप्त पंख | |||
सृजनानलका आमंत्रणमा शीत पबनमा | |||
छात्तिन्छन्, सजोश । नवजीवन पाउँछ संसार । | |||
आगो, आगो, आगो चित्रन्छ संसार अभिनव, | |||
आगो- अपोलो संगीतकोविदको हृदयको । | |||
{{pcn|(२१)}} | |||
आलिम्पस पर्वतको हृदयमा छ अरिन । | |||
अग्रिनशिखरमा उसको । समुच्च स्वर्गमा | |||
यूनानी देवहरूका एक नाक-नग छ, | |||
अनलाचल, अरुणाचल, अनिर्वापित | |||
अमर अगिन युगयुग बल्दछ त्यस ठाउँमा, | |||
हरहर, हरहर्, समयभक्षक, वहिन त्यो | |||
फ्याँक्दछ स्फलिंग संसारमा प्रतिदिवस, धप्प, | |||
धप्प, दिनत्मणिछूप, अनि प्रतिनिशा प्याँम्दछ । | |||
एक छरबर, किल्का, किल्काको, सुनील पटमा, | |||
ध्वान्तको गरी उज्यालो डाहाड, शंगारमय ! | |||
त्यही आगामा डाली मर्त्य-कलेबरका कलुष | |||
आत्मा असल उद्दछन् जुपिटरका पदतिर, | |||
जहाँ अयुत दिवौकस प्रशंसामुख बस्छन्, | |||
पक्षदार्, प्रस्तुत, कर जोडी महागौरवी | |||
पाश्वमा, तम्रशिर, त्यही वबष्टिलमा राख्दछन् | |||
उन्नती भयानक पवि, जो, दंडक उगुवेग, | |||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> | ||
{{stanza continue}} | {{stanza continue}} |
Latest revision as of 09:52, 6 June 2025
तब तनुभस्म नितान्त अग्रिन, स्वर्गका कति,
अपोलो अभिधेय, सुवर्ण वीनमा, गुलाफदार,
एक नवोदित दिव्य स्वप्नको संगीतमय
गर्छन् विश्वव्यापक. संकार, मधुरभीड ।
कलाकार गगनका ती ज्योतिकलेबर,
नक्षत्रनटी परिवेष्टित, पृथिवी नचाउँदा,
धकधक उम्लन्छन् सुनौला रसले; छिरबिर
पर्दछ आकाश ध्वनि-ध्वनिमा अन्तरिक्ष
स्पन्दी, प्रभावित बनी, मुल्किँदै । अनि आकार,
हजार, हजार, उच्रन्छन्, वस्तुका, नवोद्वोधित,
बन्दछ विश्व महाप्रलयवाद एक वार्
फेर, सरूपराग, सुन्दर, स्वप्न-मन्दिर झैँ,
त्यस बेला फल्दछ सुन्तला अभ्र, सुन्दरले
समृच्छ्युवसित, शानदार, अनि सुषुप्त पंख
सृजनानलका आमंत्रणमा शीत पबनमा
छात्तिन्छन्, सजोश । नवजीवन पाउँछ संसार ।
आगो, आगो, आगो चित्रन्छ संसार अभिनव,
आगो- अपोलो संगीतकोविदको हृदयको ।
(२१)
आलिम्पस पर्वतको हृदयमा छ अरिन ।
अग्रिनशिखरमा उसको । समुच्च स्वर्गमा
यूनानी देवहरूका एक नाक-नग छ,
अनलाचल, अरुणाचल, अनिर्वापित
अमर अगिन युगयुग बल्दछ त्यस ठाउँमा,
हरहर, हरहर्, समयभक्षक, वहिन त्यो
फ्याँक्दछ स्फलिंग संसारमा प्रतिदिवस, धप्प,
धप्प, दिनत्मणिछूप, अनि प्रतिनिशा प्याँम्दछ ।
एक छरबर, किल्का, किल्काको, सुनील पटमा,
ध्वान्तको गरी उज्यालो डाहाड, शंगारमय !
त्यही आगामा डाली मर्त्य-कलेबरका कलुष
आत्मा असल उद्दछन् जुपिटरका पदतिर,
जहाँ अयुत दिवौकस प्रशंसामुख बस्छन्,
पक्षदार्, प्रस्तुत, कर जोडी महागौरवी
पाश्वमा, तम्रशिर, त्यही वबष्टिलमा राख्दछन्
उन्नती भयानक पवि, जो, दंडक उगुवेग,