Page:Prometheus.pdf/32: Difference between revisions
Appearance
→Not proofread: Created page with "{{c|{{larger|'''here'''}}}} {{start center block}} <poem> </poem> <noinclude>{{end center block}}</noinclude>" |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
{{c|{{ | {{c|{{तृतीय सर्ग|'''here'''}}}} | ||
{{c|–मानव-जन्म–}} | |||
{{start center block}} | {{start center block}} | ||
<poem> | <poem> | ||
{{pcn|(१)}} | |||
यसबीचमा | |||
दैउता-राकस लडादँबीचमा, | |||
एक नयाँ जन्तुको भयो जनम, | |||
जसरी जन्मन्छन् घमासानबाट | |||
नयाँ, नयाँ वस्तुहरू विचार-पार । | |||
हिउँद-ारमको तँछौड मछोडमा | |||
फुल्छन् फूल । | |||
जातिको कालको छायाको डर्, | |||
जो हो लडाईँ, | |||
शक्ति बिकस्दछ एक जरो कै | |||
कसर अफाली, | |||
त्यस समयमा उच्चारित रणशक्ति | |||
मुल्कन्छ यताउति नबनिर्माणमा, | |||
एक नयाँ उज्यालो डाली । | |||
{{pcn|(२)}} | |||
तब एक नयाँ जीव जन्म्यो पृथिवीमा, | |||
मानव-नामा, | |||
जसमा चमत्कारहरू थिए अविकसित, | |||
केवल संभावनामा । | |||
प्रथम रश्मिको जन्मसमान, | |||
छटपट गर्दो तिमिरसँग व्यापक, | |||
दुर्बल; | |||
अगिनस्फुलिंग-सद्श बादलभित्र, | |||
कबलदार, विचित्र, | |||
तर अफ शंका-संयुक्त भविष्य भएको, | |||
अनिडिचत । | |||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Revision as of 09:47, 6 June 2025
This page has not been proofread
–मानव-जन्म–
(१)
यसबीचमा
दैउता-राकस लडादँबीचमा,
एक नयाँ जन्तुको भयो जनम,
जसरी जन्मन्छन् घमासानबाट
नयाँ, नयाँ वस्तुहरू विचार-पार ।
हिउँद-ारमको तँछौड मछोडमा
फुल्छन् फूल ।
जातिको कालको छायाको डर्,
जो हो लडाईँ,
शक्ति बिकस्दछ एक जरो कै
कसर अफाली,
त्यस समयमा उच्चारित रणशक्ति
मुल्कन्छ यताउति नबनिर्माणमा,
एक नयाँ उज्यालो डाली ।
(२)
तब एक नयाँ जीव जन्म्यो पृथिवीमा,
मानव-नामा,
जसमा चमत्कारहरू थिए अविकसित,
केवल संभावनामा ।
प्रथम रश्मिको जन्मसमान,
छटपट गर्दो तिमिरसँग व्यापक,
दुर्बल;
अगिनस्फुलिंग-सद्श बादलभित्र,
कबलदार, विचित्र,
तर अफ शंका-संयुक्त भविष्य भएको,
अनिडिचत ।