Jump to content

Page:Shakuntala.pdf/89: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "आयो हेर कुटी नजीक तिनमा मानो अँगालो दिन । हुँदो प्रफल्लवनमा पर्दा हँसीलो 0000 ष्प सुन्दर सफा मानो छ त्यहाँ । बास्ना नै जसको छ शान्ति003 (३४) प्रभा ॥ आनन्द नै रूप छ॥ "हामी हौं प्रथमप्रभा प..."
 
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
{{center block|
<poem>
आयो हेर कुटी नजीक तिनमा मानो अँगालो दिन ।
आयो हेर कुटी नजीक तिनमा मानो अँगालो दिन ।
हुँदो प्रफल्लवनमा पर्दा हँसीलो
::हुँदो प्रफल्लवनमा पर्दा हँसीलो प्रभा ॥
0000 ष्प सुन्दर सफा मानो छ
0000 ष्प सुन्दर सफा मानो छ त्यहाँ ।
त्यहाँ ।
::बास्ना नै जसको छ शान्ति 003 आनन्द नै रूप छ॥
 
{{pcn|(३४)}}
बास्ना नै जसको छ शान्ति003
(३४)
 
प्रभा
 
 
आनन्द नै रूप छ॥


"हामी हौं प्रथमप्रभा प्रकृतिका सर्वस्व जादूगरी ।
"हामी हौं प्रथमप्रभा प्रकृतिका सर्वस्व जादूगरी ।
 
::टूना चारमुखी महा नृपतिका आनन्द॒ कारीगरी ॥
टूना चारमुखी महा नृपतिका आनन्द॒ कारीगरी ॥
हामी दिव्यकला अनन्त सुखका बुट्टा छिना बुठ्मका 1
हामी दिव्यकला अनन्त सुखका बुट्टा छिना बुठ्मका 1
थोरैमा जति छन्‌ उनी अरु कहीँ नन्‌ उज्याला हरि ॥
::थोरैमा जति छन्‌ उनी अरु कहीँ नन्‌ उज्याला हरि ॥
(३५)
{{pcn|(३५)}}


आङ नानि ! शकुन्तला किन तिमी बस्छौ अबेरैतक ?
आङ नानि ! शकुन्तला किन तिमी बस्छौ अबेरैतक ?
यस्तो बेर गरी नआउनु बुभयौ राका-चकोरीसरि ॥
::यस्तो बेर गरी नआउनु बुभयौ राका-चकोरीसरि ॥
ठण्डा सत्नु भयो, यहाँ छ गहुँको, जौ हुन्छ ठण्डा अति ।
ठण्डा सत्नु भयो, यहाँ छ गहुँको, जौ हुन्छ ठण्डा अति ।
रातीसम्म बसेर जून तटमा लाग्नेछ रूघा कति
::रातीसम्म बसेर जून तटमा लाग्नेछ रूघा कति ?”
(३६)
{{pcn|(३६)}}
 
?”


सुन्दी शब्द शकुन्तला शिशुपना बाँकी रहेकी अझ ।
सुन्दी शब्द शकुन्तला शिशुपना बाँकी रहेकी अझ ।
 
::“कस्तो रात सफा छ हेर्नु त हवस्‌” भन्छिन्‌ दुवै हातले ॥
“कस्तो रात सफा छ हेर्नु त हवस्‌” भन्छिन्‌ दुवै हातले ॥
 
बुढा हात मुसारिए घुँघरमा ती बान्किला माथमा ।
बुढा हात मुसारिए घुँघरमा ती बान्किला माथमा ।
भन्छन्‌ “रात सफा भएर न त्यहाँ छन्‌ खान क्यै पातमा ॥”
::भन्छन्‌ “रात सफा भएर न त्यहाँ छन्‌ खान क्यै पातमा ॥”
(३७)
{{pcn|(३७)}}


फाँको सत्त्‌ लगाउँदी वदनका कूना सफा पार्दछिन्‌ ।
फाँको सत्त्‌ लगाउँदी वदनका कूना सफा पार्दछिन्‌ ।
छोटी भैकन खान थोर
::छोटी भैकन खान थोर सेतो झरी झार्दछिन्‌ ॥
सेतो झरी झार्दछिन्‌ ॥
पुछ्दी फेरि यसो मुहार करले पाप राई कल्कल ।
पुछ्दी फेरि यसो मुहार करले पाप राई कल्कल ।
ती बल्दी सुषमा वसन्त वनकी, के चाँदनी भार्दछिन्‌ ?
::ती बल्दी सुषमा वसन्त वनकी, के चाँदनी भार्दछिन्‌ ?
(३८)
{{pcn|(३८)}}


यति बाद सुतिन्‌ शकुन्तला ।
यति बाद सुतिन्‌ शकुन्तला ।
सपनामा
::सपनामा चनमा परीसँग ॥
चनमा
सुनको दरबारमा उडी-
सुनको
::कन हेर्दी नृपकीर्तिका रँग॥
दरबारमा उडी-
{{pcn|(३९)}}
 
कन
 
हेर्दी
 
परीसँग ॥
 
नृपकीर्तिका
 
(३९)
 
रँग॥


मानो छ एक सपना मनको मलाई ।
मानो छ एक सपना मनको मलाई ।
आउन्न रङ्ग निपनातिर सत्य हाई !
::आउन्न रङ्ग निपनातिर सत्य हाई !
हुन्‌ कालिदास कवि नै कि त व्यास आई ।
हुन्‌ कालिदास कवि नै कि त व्यास आई ।
::राख्न्‌ समस्त पद चित्रणमा सफाइ ॥
{{pcn|(४०)}}


राख्न्‌ समस्त पद चित्रणमा सफाइ ॥
</poem>}}
 
(४०)
 
[।

Revision as of 21:31, 26 February 2025

This page has not been proofread

आयो हेर कुटी नजीक तिनमा मानो अँगालो दिन ।
हुँदो प्रफल्लवनमा पर्दा हँसीलो प्रभा ॥
0000 ष्प सुन्दर सफा मानो छ त्यहाँ ।
बास्ना नै जसको छ शान्ति 003 आनन्द नै रूप छ॥
(३४)

"हामी हौं प्रथमप्रभा प्रकृतिका सर्वस्व जादूगरी ।
टूना चारमुखी महा नृपतिका आनन्द॒ कारीगरी ॥
हामी दिव्यकला अनन्त सुखका बुट्टा छिना बुठ्मका 1
थोरैमा जति छन्‌ उनी अरु कहीँ नन्‌ उज्याला हरि ॥
(३५)

आङ नानि ! शकुन्तला किन तिमी बस्छौ अबेरैतक ?
यस्तो बेर गरी नआउनु बुभयौ राका-चकोरीसरि ॥
ठण्डा सत्नु भयो, यहाँ छ गहुँको, जौ हुन्छ ठण्डा अति ।
रातीसम्म बसेर जून तटमा लाग्नेछ रूघा कति ?”
(३६)

सुन्दी शब्द शकुन्तला शिशुपना बाँकी रहेकी अझ ।
“कस्तो रात सफा छ हेर्नु त हवस्‌” भन्छिन्‌ दुवै हातले ॥
बुढा हात मुसारिए घुँघरमा ती बान्किला माथमा ।
भन्छन्‌ “रात सफा भएर न त्यहाँ छन्‌ खान क्यै पातमा ॥”
(३७)

फाँको सत्त्‌ लगाउँदी वदनका कूना सफा पार्दछिन्‌ ।
छोटी भैकन खान थोर सेतो झरी झार्दछिन्‌ ॥
पुछ्दी फेरि यसो मुहार करले पाप राई कल्कल ।
ती बल्दी सुषमा वसन्त वनकी, के चाँदनी भार्दछिन्‌ ?
(३८)

यति बाद सुतिन्‌ शकुन्तला ।
सपनामा चनमा परीसँग ॥
सुनको दरबारमा उडी-
कन हेर्दी नृपकीर्तिका रँग॥
(३९)

मानो छ एक सपना मनको मलाई ।
आउन्न रङ्ग निपनातिर सत्य हाई !
हुन्‌ कालिदास कवि नै कि त व्यास आई ।
राख्न्‌ समस्त पद चित्रणमा सफाइ ॥
(४०)