Page:Shakuntala.pdf/75: Difference between revisions
→Not proofread: Created page with "उषा उज्र्याली घनकेशवाली । सुवर्णवातायनबीच बत्ती ॥ बाली, जसै “स्वागत अंशुमाली ।” भन्थिन, हवाभित्र सुगन्ध हाली ॥ भन्थिन् तिनी 'स्वर्ग खुल्यो मुमाको ।” गुलाफबारीहरुको सुगन्ध ॥ सुँ..." |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
उषा | {{center block| | ||
सुवर्णवातायनबीच | <poem> | ||
बत्ती ॥ | उषा उज़्याली घनकेशवाली। | ||
बाली, जसै | ::सुवर्णवातायनबीच बत्ती ॥ | ||
बाली, जसै "स्वागत अंशुमाली।" | |||
::भन्थिन्, हवाभित्र सुगन्ध हाली॥ | |||
गुलाफबारीहरुको | भन्थिन् तिनी "स्वर्ग खुल्यो मुमाको।" | ||
सुगन्ध ॥ | ::गुलाफबारीहरुको सुगन्ध ॥ | ||
सुँघेर बग्दी सुनमा सुगन्ध । | सुँघेर बग्दी सुनमा सुगन्ध । | ||
{{pcn|(११)}} | |||
(वसन्ततिलका) | {{pcn|'''(वसन्ततिलका)'''}} | ||
ऐनासमान हलपी जलतुल्य | ऐनासमान हलपी जलतुल्य साफ। | ||
निष्पाप | ::निष्पाप शुद्ध दिलमा नभएर ताप ॥ | ||
मानो त्यसै छ प्रतिबिम्बित हेर स्वर्ग। | |||
::आनन्दको सुन सुगन्ध लिएर भल्की। | |||
{{pcn|(१२)}} | |||
नालासमान तिनका पद नृत्य गर्छन् । | |||
::चाञ्चल्यको सरल सुन्दरता लिएर ॥ | |||
जान्छिन् जहाँ शिशु घुमी मृदु कल्कलाई। | |||
::फुल्थे त्यहाँ कुसुम नृत्य गरी रमाई ॥। | |||
{{pcn|(१३)}} | |||
जादूनिकेतनसमान समस्त विश्व। | |||
::आनन्दको छ जसको गहिरो रहस्य ॥ | |||
जो रूपरङ्गहरुको छ अनन्त टूना। | |||
::त्यो बालनिस्ति छ अरू सब दुःख भन्छन् । | |||
{{pcn|(१४)}} | |||
जो साधुले भजिरहे युगसम्म लाखों। | |||
::जो भाव दुर्गम सधें छ सरस्वतीको ॥ | |||
जो भोग्छ ईशपति बाल बनेर आई। | |||
::त्यो भाव क्या सुलभ दिव्य छ हाइ हाइ । | |||
{{pcn|(१५)}} | |||
</poem>}} | |||
Revision as of 16:55, 17 February 2025
उषा उज़्याली घनकेशवाली।
सुवर्णवातायनबीच बत्ती ॥
बाली, जसै "स्वागत अंशुमाली।"
भन्थिन्, हवाभित्र सुगन्ध हाली॥
भन्थिन् तिनी "स्वर्ग खुल्यो मुमाको।"
गुलाफबारीहरुको सुगन्ध ॥
सुँघेर बग्दी सुनमा सुगन्ध ।
(११)
(वसन्ततिलका)
ऐनासमान हलपी जलतुल्य साफ।
निष्पाप शुद्ध दिलमा नभएर ताप ॥
मानो त्यसै छ प्रतिबिम्बित हेर स्वर्ग।
आनन्दको सुन सुगन्ध लिएर भल्की।
(१२)
नालासमान तिनका पद नृत्य गर्छन् ।
चाञ्चल्यको सरल सुन्दरता लिएर ॥
जान्छिन् जहाँ शिशु घुमी मृदु कल्कलाई।
फुल्थे त्यहाँ कुसुम नृत्य गरी रमाई ॥।
(१३)
जादूनिकेतनसमान समस्त विश्व।
आनन्दको छ जसको गहिरो रहस्य ॥
जो रूपरङ्गहरुको छ अनन्त टूना।
त्यो बालनिस्ति छ अरू सब दुःख भन्छन् ।
(१४)
जो साधुले भजिरहे युगसम्म लाखों।
जो भाव दुर्गम सधें छ सरस्वतीको ॥
जो भोग्छ ईशपति बाल बनेर आई।
त्यो भाव क्या सुलभ दिव्य छ हाइ हाइ ।
(१५)