Jump to content

Page:Shakuntala.pdf/72: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "यस्ता मिष्ट गरी कुरा गुच्छा तिनै लीकन । गाभा झैं सुनकी जुमसबे बोक्दै भझुलिन्‌ गौतमी ॥ आमाका सब भाव जो प्रथम छन्‌ हावा झुलौना बनी पार्ने छुन्मुन फूल विश्ववनमा नानी सिँगार्ने भए ॥ के..."
 
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
यस्ता मिष्ट गरी कुरा
{{center block|
गुच्छा तिनै लीकन ।
<poem>
गाभा झैं सुनकी जुमसबे बोक्दै भझुलिन्‌ गौतमी
यस्ता मिष्ट गरी कुरा कुसुमकी गुच्छा तिनै लीकन।
आमाका सब भाव जो प्रथम छन्‌ हावा झुलौना बनी
::गाभा के सुनकी महीरुहविषे बोक्दै फुलिन् गौतमी ॥।
पार्ने छुन्मुन फूल विश्ववनमा नानी सिँगार्ने भए ॥
आमाका सब भाव जो प्रथम छन् हावा भुलौना बनी।
के यो विश्व बनेर केत
::पार्ने छुन्मुन फूल विश्ववनमा नानी सिंगार्ने भए ॥
{{pcn|(४७)}}


(४७)
के यो विश्व बनेर के त शिशुको चाचा र शृङ्गार हो ?
::बूढ़ा बाबु सदैव छन् हँसमुखा यो फल्लरी फूलमा ॥
आमाको मुटु स्नेहले प्रकृतिले बस्छिन सह्यारी शिशु।
::सारा सिर्जन बालकेलिकन हो हाँस्ने र रम्ने कला ॥
{{pcn|(४८)}}


21 चाचा र
बाँडौला र छुनूमुन कुसुमका हाँगाहरूका सब।
 
::बीयाँका भुइॅबीच
बूढा बाबु संदैव छन्‌
वर्षशुरुमा ती पासलीपोसली ॥
 
::हावाका “फुल बाबु" रबहरुका चाचा, चरी चकचके।
आमाको
तोते ताति अनेक छन् प्रकृतिमा वात्सल्य ने विश्व हो ॥
सारा
{{pcn|(४९)}}
 
बाँडौला र
हावाका
 
यो झल्लरी झूलमा ॥
 
सलाद
 
(४८)
चुक
 
कृङ्गार हो?
 
शिशु।
र रम्ने कला ॥
 
हाँगाहरूका
 
वर्षशुरुमा
 
ती
 
सब ।
 
पासलीपोसली ॥
 
रङ्गहरुका चाचा, चरी चक्चके ।
 
तोति १०९७ छन्‌ प्रकृतिमा वात्सल्य नै विश्व हो॥
(४९)
“राजु गाम म के” भनेर क्रषिले अर्द्धाङ्गिनीसाथमा ।
क्र्या भाव राम्रो फुरी॥
 
“राम्रो सूफ गज्यौ” भनेर क्रषिले लेखे नयाँ पातमा ।


::"राखूँ नाम म के" भनेर ऋषिले अर्द्धाड़िनीसाथमा।
साधे चट्ट "शकुन्तला" भनिदिइन् क्या भाव राम्रो फुरी॥।
::"राम्रो सूफ गऱ्यौ"' भनेर ऋषिले लेखे नयाँ पातमा।
चिल्ला पिप्पलको हवासित सदा उछलेर मर्मर लिने ॥
चिल्ला पिप्पलको हवासित सदा उछलेर मर्मर लिने ॥
{{pcn|(५०)}}


(५०)
::न्यानो आँगनमा वसन्त ऋतुको फुल्दा सफा सुन्तला ।
 
गुन् गुन् गुन् भँवरा सुरारस पिई आनन्दको, पड़िखदा ॥।
न्यानो आँगनमा वसन्त त्रतुको
::साना छुन्मुन स्निग्ध प्रल्लव फुटी, पत्ना हिलेका दिन।
सफा सुन्तला ।
आँखाले हँसिली मुमा प्रकृतिको देखाउँधिन् ती शिक्षु
गुन्‌ गुन्‌ गुन्‌ भँवरा सुरारसो दिई आनन्दको, पदडिखदा ॥
{{pcn|(५१)}}
चार काया
प्रल्लव
पन्ना हिलेका दिन ।
हँसिली मुमा प्रकृतिको देखाउँथिन्‌ ती शिशु
 
(५१)
 
मानो रतासतात थुक तरुका हाँगाहरूमा
 
परिन्‌ ।
 
गम्काईकन
चमचमी चम्किन्‌ त्यहाँ बालिका ॥
पारी शीतल शान्त चित्त उनको भन्थिन्‌ कथा स्वर्गको
नानीमा सुरदेशको अलिकता पानी भरेकी चरी॥
(५२)
तोतो बोली बालको यो छ सारा गरा
 
गुन्नुस्‌
खेलै भक्त
 
गर्ने काव्य सङ्ेतद्वारा ॥
खालि सौजन्यलाई ।


“थय्या, थय्या” स्नेहको “हाइ हाइ !”
::मानो रत्नससान वृद्ध तरुका हाँगाहरूमा परिन्।
गम्काईकन गौतमी चमचमी चम्किन् त्यहाँ बालिका ॥
::पारी शीतल शान्त चित्त उनको भन्थिन कथा स्वर्गको।
नानीमा सुरदेशको अलिकता पानी भरेकी चरी ॥
{{pcn|(५२)}}


(५३)
::तोतो बोली बालको यो छ सारा।
गुन्गुन् गर्ने काव्य सङ्घेतद्वारा ॥।
::खेलै होला खालि सौजन्यलाई ।
व्यय्या, धव्या" स्नेहको "हाइ हाइ !"
{{pcn|(५३)}}


६७
</poem>}}

Revision as of 16:21, 17 February 2025

This page has not been proofread

यस्ता मिष्ट गरी कुरा कुसुमकी गुच्छा तिनै लीकन।
गाभा के सुनकी महीरुहविषे बोक्दै फुलिन् गौतमी ॥।
आमाका सब भाव जो प्रथम छन् हावा भुलौना बनी।
पार्ने छुन्मुन फूल विश्ववनमा नानी सिंगार्ने भए ॥
(४७)

के यो विश्व बनेर के त शिशुको चाचा र शृङ्गार हो ?
बूढ़ा बाबु सदैव छन् हँसमुखा यो फल्लरी फूलमा ॥
आमाको मुटु स्नेहले प्रकृतिले बस्छिन सह्यारी शिशु।
सारा सिर्जन बालकेलिकन हो हाँस्ने र रम्ने कला ॥
(४८)

बाँडौला र छुनूमुन कुसुमका हाँगाहरूका सब।
बीयाँका भुइॅबीच
वर्षशुरुमा ती पासलीपोसली ॥
हावाका “फुल बाबु" रबहरुका चाचा, चरी चकचके।
तोते ताति अनेक छन् प्रकृतिमा वात्सल्य ने विश्व हो ॥
(४९)

"राखूँ नाम म के" भनेर ऋषिले अर्द्धाड़िनीसाथमा।
साधे चट्ट "शकुन्तला" भनिदिइन् क्या भाव राम्रो फुरी॥।
"राम्रो सूफ गऱ्यौ"' भनेर ऋषिले लेखे नयाँ पातमा।
चिल्ला पिप्पलको हवासित सदा उछलेर मर्मर लिने ॥
(५०)

न्यानो आँगनमा वसन्त ऋतुको फुल्दा सफा सुन्तला ।
गुन् गुन् गुन् भँवरा सुरारस पिई आनन्दको, पड़िखदा ॥।
साना छुन्मुन स्निग्ध प्रल्लव फुटी, पत्ना हिलेका दिन।
आँखाले हँसिली मुमा प्रकृतिको देखाउँधिन् ती शिक्षु ॥
(५१)

मानो रत्नससान वृद्ध तरुका हाँगाहरूमा परिन्।
गम्काईकन गौतमी चमचमी चम्किन् त्यहाँ बालिका ॥
पारी शीतल शान्त चित्त उनको भन्थिन कथा स्वर्गको।
नानीमा सुरदेशको अलिकता पानी भरेकी चरी ॥
(५२)

तोतो बोली बालको यो छ सारा।
गुन्गुन् गर्ने काव्य सङ्घेतद्वारा ॥।
खेलै होला खालि सौजन्यलाई ।
व्यय्या, धव्या" स्नेहको "हाइ हाइ !"
(५३)