Page:Shakuntala.pdf/71: Difference between revisions
→Not proofread: Created page with "“प्यारी गोबर गौतमी छ चुनरी बूढयाइँको भूषण । खुम्ची भूसरि सुन्दरी मुखभरी लिन्छौ सुखी चाउरी ॥ फुल्छन् काँस बनेर केश हिउँदै पर्दा तुषारे रंग । टूना या, पतली तिमी यदि घरै बस्ने अरू को..." |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
{{center block| | |||
<poem> | |||
"प्यारी गोबर गौतमी छ चुनरी बूढ़चाइँको भूषण । | |||
::खुम्ची भूसरि सुन्दरी मुखभरी लिन्छचौ सुखी चाउरी ॥ | |||
फुल्छन् काँस बनेर केश हिउँदे पर्दा तुषारे रेंग। | |||
::टूना या, पतली तिमी यदि घरै बस्ने अरू कोसँग ? | |||
{{pcn|(४१)}} | |||
चोखै बन्छ हिमालको हिउँ भरी छाती भरी सुन्दरी। | |||
::यो आँखा दुद्दका सुधांशु छवि कैं छौ झोपडीमै तिमी ॥ | |||
बूढ़ो प्रेम बढ़ी बसी नजरमा गर्दै तुषारस्तुति। | |||
( | ::लेला आड प्रगाढ नै लगुडको के खोज्नु मैले परी ? | ||
{{pcn|(४२)}} | |||
पाको फूल छ केश, अङ्गहरु छन् तिम्रा मिहाँ पातला । | |||
::उड्छचौ पङ्ख लिई विचारहरुमा तन्द्राहरूमा भुकी ॥ | |||
तिम्रो त्यो नखरे सिपालु छ छिटो नाच्चे अभै आँखिभौं । | |||
::हामी प्रेम अरू परीसँग कहाँ पाऊँ र के गर्दछौं ?" | |||
{{pcn|(४३)}} | |||
यो | यस्ता बात सुनी तिनी हँसमुखी गाली दिंदी दृष्टिले। | ||
::"पारी सुन्दर यो असुन्दरपना क्या छेड गर्ने" भनी । | |||
"आऊ छधानु यहाँ, करै ! कृति बछचौ एकान्तमा एकली" | |||
::भन्दै 'चुक्चुक' साथ हात दुइले पक्डिन् थुँगा फूलकी ॥ | |||
{{pcn|(४४)}} | |||
"कस्तो सुन्दरता बिछट रसिली हाँस्दी नयाँ कोपिला । | |||
::लालीदार मुहार हेर हँसिलो, मानो वसन्ती उषा ॥ | |||
बोल्दो लोचनले गुँगूँ गुँगुँ गरी कल्लोल कैं गुन्गुने। | |||
::आधा शब्द लुकेर अर्द्ध बुकिने वाक् बोल्दछिन् फूल कैं ॥ | |||
{{pcn|(४५)}} | |||
लालीदार मुहार हेर हँसिलो, मानो वसन्ती उषा ॥ | |||
बोल्दो लोचनले गुँगूँ | |||
आधा शब्द लुकेर | |||
(४५) | |||
बस्दामा वनमा महाविजनमा माता पिता दूर भै। | बस्दामा वनमा महाविजनमा माता पिता दूर भै। | ||
::तरस्यो क्यार अलीकता त मनमा हे चाँदनी स्वर्गकी । | |||
मीठो चुम्बनसाथ आज दुहिता मेरी बन्यौ है | मीठो चुम्बनसाथ आज दुहिता मेरी बन्यौ है भनी। | ||
::अप्नाएँ मृदुलाधरा वदनले हाँसेर स्वीकार द्यौ ॥" | |||
{{pcn|(४६)}} | |||
वदनले हाँसेर | |||
(४६) | |||
</poem>}} |
Revision as of 16:18, 17 February 2025
"प्यारी गोबर गौतमी छ चुनरी बूढ़चाइँको भूषण ।
खुम्ची भूसरि सुन्दरी मुखभरी लिन्छचौ सुखी चाउरी ॥
फुल्छन् काँस बनेर केश हिउँदे पर्दा तुषारे रेंग।
टूना या, पतली तिमी यदि घरै बस्ने अरू कोसँग ?
(४१)
चोखै बन्छ हिमालको हिउँ भरी छाती भरी सुन्दरी।
यो आँखा दुद्दका सुधांशु छवि कैं छौ झोपडीमै तिमी ॥
बूढ़ो प्रेम बढ़ी बसी नजरमा गर्दै तुषारस्तुति।
लेला आड प्रगाढ नै लगुडको के खोज्नु मैले परी ?
(४२)
पाको फूल छ केश, अङ्गहरु छन् तिम्रा मिहाँ पातला ।
उड्छचौ पङ्ख लिई विचारहरुमा तन्द्राहरूमा भुकी ॥
तिम्रो त्यो नखरे सिपालु छ छिटो नाच्चे अभै आँखिभौं ।
हामी प्रेम अरू परीसँग कहाँ पाऊँ र के गर्दछौं ?"
(४३)
यस्ता बात सुनी तिनी हँसमुखी गाली दिंदी दृष्टिले।
"पारी सुन्दर यो असुन्दरपना क्या छेड गर्ने" भनी ।
"आऊ छधानु यहाँ, करै ! कृति बछचौ एकान्तमा एकली"
भन्दै 'चुक्चुक' साथ हात दुइले पक्डिन् थुँगा फूलकी ॥
(४४)
"कस्तो सुन्दरता बिछट रसिली हाँस्दी नयाँ कोपिला ।
लालीदार मुहार हेर हँसिलो, मानो वसन्ती उषा ॥
बोल्दो लोचनले गुँगूँ गुँगुँ गरी कल्लोल कैं गुन्गुने।
आधा शब्द लुकेर अर्द्ध बुकिने वाक् बोल्दछिन् फूल कैं ॥
(४५)
बस्दामा वनमा महाविजनमा माता पिता दूर भै।
तरस्यो क्यार अलीकता त मनमा हे चाँदनी स्वर्गकी ।
मीठो चुम्बनसाथ आज दुहिता मेरी बन्यौ है भनी।
अप्नाएँ मृदुलाधरा वदनले हाँसेर स्वीकार द्यौ ॥"
(४६)