Page:Kavi bhanubhaktako jivancharitra.pdf/10: Difference between revisions
→Not proofread: Created blank page |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
कवि भानुभक्ताचार्यको | |||
जीवनचरित्र | |||
श्री गणोशाय नम: | |||
हाम्रा गोर्खा राज्यका पर्वतखण्डमा राज्यधानी काष्ठमण्डपदेखि | |||
पश्चिम तरफू तनहँ नाम गय्याकी दैश अझतक प्रख्यात छँदै छ | |||
जहाँका राजा उत्तरखण्डका रजवाडाहरूमा असल् गनिन्थे, जस्का | |||
प्रबल प्रतापले यवन राजाहरूको यस् तर्फ आउनाको इच्छासम्म हन | |||
दियेन, जहाँका राजा स्वतंत्रतापूर्वक निष्कण्टक राज्य भोग गर्दथे । | |||
राज्य पनि सानोतिनो थियेन, जमीनका उपजबाट मात्र लाखनको | |||
तहसील हँथ्यो; तस्तै तराई पनि थियो । पहाडखण्डमा ठूला २ पहाडको | |||
शोभा बयान गर्न सकिदैन । अमृतरूपी जलको प्रवाह मन् नखैँची | |||
छाड्दैन । रङ्गबिरङ्गका फूलको शोभा र जातजातका चराहरूका बोल | |||
अनमोल छन् । जहाँका जङ्गलको बिचित्र शोभा स्वर्गका नन्दनवनका | |||
शोभालाई लज्जावान् गरी दिन्छ । बखत् बखतमा जङ्गलका पशुको | |||
गर्जन् पनि सनिन्छ: कहाँसम्म बयान गर्नु अर्थात् तनहँ देश सामान्य | |||
छैन । | |||
अनुमान् सवासय वर्ष हुन लाग्यो, जब श्री ५ गोर्खासरकारको | |||
{{nop}} |
Revision as of 19:17, 1 June 2025
कवि भानुभक्ताचार्यको जीवनचरित्र श्री गणोशाय नम: हाम्रा गोर्खा राज्यका पर्वतखण्डमा राज्यधानी काष्ठमण्डपदेखि पश्चिम तरफू तनहँ नाम गय्याकी दैश अझतक प्रख्यात छँदै छ जहाँका राजा उत्तरखण्डका रजवाडाहरूमा असल् गनिन्थे, जस्का प्रबल प्रतापले यवन राजाहरूको यस् तर्फ आउनाको इच्छासम्म हन दियेन, जहाँका राजा स्वतंत्रतापूर्वक निष्कण्टक राज्य भोग गर्दथे । राज्य पनि सानोतिनो थियेन, जमीनका उपजबाट मात्र लाखनको तहसील हँथ्यो; तस्तै तराई पनि थियो । पहाडखण्डमा ठूला २ पहाडको शोभा बयान गर्न सकिदैन । अमृतरूपी जलको प्रवाह मन् नखैँची छाड्दैन । रङ्गबिरङ्गका फूलको शोभा र जातजातका चराहरूका बोल अनमोल छन् । जहाँका जङ्गलको बिचित्र शोभा स्वर्गका नन्दनवनका शोभालाई लज्जावान् गरी दिन्छ । बखत् बखतमा जङ्गलका पशुको गर्जन् पनि सनिन्छ: कहाँसम्म बयान गर्नु अर्थात् तनहँ देश सामान्य छैन । अनुमान् सवासय वर्ष हुन लाग्यो, जब श्री ५ गोर्खासरकारको