Page:Shakuntala.pdf/68: Difference between revisions
→Not proofread: Created page with "क्रूर हे कालको भाइ- नङ्ग्रा हुने । भो नच्यात् ! भो नच्यात् ! पुष्पको पात त्यो ॥ जीवना$5नन्दको कोमल स्पन्दन । ढुक्दुकाई छिटो त्रासले भो, नमार् ॥ (र२) हाय तप्क्यो हरे ! रक्तको बिन्दु नै..." |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
{{center block| | |||
<poem> | |||
क्रूर हे कालको भाइ- नङ्ग्रा हुने । | क्रूर हे कालको भाइ- नङ्ग्रा हुने । | ||
भो नच्यात् ! भो नच्यात् ! पुष्पको पात त्यो ॥ | ::भो नच्यात् ! भो नच्यात् ! पुष्पको पात त्यो ॥ | ||
जीवना$5नन्दको कोमल स्पन्दन । | जीवना$5नन्दको कोमल स्पन्दन । | ||
ढुक्दुकाई छिटो त्रासले भो, नमार् ॥ | ::ढुक्दुकाई छिटो त्रासले भो, नमार् ॥ | ||
{{pcn|(२३)}} | |||
( | |||
हाय तप्क्यो हरे ! रक्तको बिन्दु नै । | हाय तप्क्यो हरे ! रक्तको बिन्दु नै । | ||
लाल | ::लाल हिंसा धराबीच बुट्टा बनी॥ | ||
हिंसा | |||
धराबीच | |||
बुट्टा | |||
बनी॥ | |||
शान्तिको सूचनातुल्य यो कान्तिमा । | शान्तिको सूचनातुल्य यो कान्तिमा । | ||
::क्रूर के डस्दछस् ईश्वरैको मुटु ? | |||
डस्दछस् | {{pcn|(२४)}} | ||
ईश्वरैको | |||
मुटु | |||
? | |||
(२४) | |||
योनि फेर्, योनि फेर् शाक खाने बनी । | योनि फेर्, योनि फेर् शाक खाने बनी । | ||
::मूल खाने बनी ले फलाहार तँ॥ | |||
मूल खाने बनी ले फलाहार | |||
मांस नै भक्ष्य जो भन्छ त्यो क्रूरहो। | मांस नै भक्ष्य जो भन्छ त्यो क्रूरहो। | ||
::लाश खाने लुखी लाज छोडीकन ॥ | |||
{{pcn|(२५)}} | |||
हाय हा ! हाय हा ! हाय हा ! हाय हा!” | हाय हा ! हाय हा ! हाय हा ! हाय हा!” | ||
::तर्सिई बाज त्यो छोड्छ त्यो बालिका ॥ | |||
तर्सिई बाज त्यो छोड्छ त्यो बालिका ॥ | |||
ची चिचीँ चञ्चुले पक्क पानी भजी । | ची चिचीँ चञ्चुले पक्क पानी भजी । | ||
फूल गुच्छा बनी लाज थोप्ला लिँदी ॥ | ::फूल गुच्छा बनी लाज थोप्ला लिँदी ॥ | ||
{{pcn|(२६)}} | |||
गै उठाए त्यहाँ कण्वले: बालिका । | गै उठाए त्यहाँ कण्वले: बालिका । | ||
आर््व आँखा हुँदी क्रूरका | ::आर््व आँखा हुँदी क्रूरका पापले ॥ | ||
देखिइन् बालिका अप्सराकी त्यही । | देखिइन् बालिका अप्सराकी त्यही । | ||
::कुञ्जमा फूलको -गर्दथिन् क्रन्दन॥ | |||
कुञ्जमा | {{pcn|(२७)}} | ||
फूलको | |||
-गर्दथिन् | |||
त्रास संसारका दूर छाया बनी । | त्रास संसारका दूर छाया बनी । | ||
बालको | ::बालको त्यो बिलौनाविषे सुस्तरी ॥ | ||
त्यो बिलौनाविषे | |||
आउँदा चित्तमा मेघका पड्ख झैं । | आउँदा चित्तमा मेघका पड्ख झैं । | ||
::वारिवर्षा गरी ती विलाप्थिन् त्यहाँ ॥ | |||
{{pcn|(२८)}} | |||
</poem>}} | |||
Revision as of 16:11, 17 February 2025
क्रूर हे कालको भाइ- नङ्ग्रा हुने ।
भो नच्यात् ! भो नच्यात् ! पुष्पको पात त्यो ॥
जीवना$5नन्दको कोमल स्पन्दन ।
ढुक्दुकाई छिटो त्रासले भो, नमार् ॥
(२३)
हाय तप्क्यो हरे ! रक्तको बिन्दु नै ।
लाल हिंसा धराबीच बुट्टा बनी॥
शान्तिको सूचनातुल्य यो कान्तिमा ।
क्रूर के डस्दछस् ईश्वरैको मुटु ?
(२४)
योनि फेर्, योनि फेर् शाक खाने बनी ।
मूल खाने बनी ले फलाहार तँ॥
मांस नै भक्ष्य जो भन्छ त्यो क्रूरहो।
लाश खाने लुखी लाज छोडीकन ॥
(२५)
हाय हा ! हाय हा ! हाय हा ! हाय हा!”
तर्सिई बाज त्यो छोड्छ त्यो बालिका ॥
ची चिचीँ चञ्चुले पक्क पानी भजी ।
फूल गुच्छा बनी लाज थोप्ला लिँदी ॥
(२६)
गै उठाए त्यहाँ कण्वले: बालिका ।
आर््व आँखा हुँदी क्रूरका पापले ॥
देखिइन् बालिका अप्सराकी त्यही ।
कुञ्जमा फूलको -गर्दथिन् क्रन्दन॥
(२७)
त्रास संसारका दूर छाया बनी ।
बालको त्यो बिलौनाविषे सुस्तरी ॥
आउँदा चित्तमा मेघका पड्ख झैं ।
वारिवर्षा गरी ती विलाप्थिन् त्यहाँ ॥
(२८)