Page:Shakuntala.pdf/64: Difference between revisions
Appearance
→Not proofread: Created page with "षष्ठ सर्ग खग्विणी) मेनका हेर्दथिन् भावले सुन्दरी । बालिकालाइ ती मालिनीतीरमा ॥ आउँथे प्रेरणा दिव्य आनन्दका । चन्द्रका रशिममा स्वर्गदेखिन् झरी ॥ १) घामको उष्णता चम्किँदा मुस्क..." |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
षष्ठ सर्ग | {{c|{{x-larger|'''षष्ठ सर्ग'''}}<br/> | ||
खग्विणी) | '''(खग्विणी)'''}} | ||
{{center block| | |||
<poem> | |||
मेनका हेर्दथिन् भावले सुन्दरी । | मेनका हेर्दथिन् भावले सुन्दरी । | ||
::बालिकालाइ ती मालिनीतीरमा ॥ | |||
बालिकालाइ | |||
ती | |||
मालिनीतीरमा ॥ | |||
आउँथे प्रेरणा दिव्य आनन्दका । | आउँथे प्रेरणा दिव्य आनन्दका । | ||
चन्द्रका रशिममा स्वर्गदेखिन् झरी ॥ | ::चन्द्रका रशिममा स्वर्गदेखिन् झरी ॥ | ||
१) | {{pcn|(१)}} | ||
घामको उष्णता चम्किँदा मुस्किने । | घामको उष्णता चम्किँदा मुस्किने । | ||
फूलका मुस्मुसे शान्त जादूहरू ॥ | ::फूलका मुस्मुसे शान्त जादूहरू ॥ | ||
चक्षुमा बालको पस्दथे सुस्तरी । | चक्षुमा बालको पस्दथे सुस्तरी । | ||
{{pcn|(२)}} | |||
::रङ्गका वस्त्रमा बास मग्मग् भरी । | |||
रङ्गका वस्त्रमा बास मग्मग् भरी । | |||
रेशमी पातला पुष्पका शानले॥ | रेशमी पातला पुष्पका शानले॥ | ||
दक्षिणी वायुको राहमा डाकिने । | ::दक्षिणी वायुको राहमा डाकिने । | ||
गुन्गुने गानका पङ्ख छन् भृङ्ग ती ॥ | गुन्गुने गानका पङ्ख छन् भृङ्ग ती ॥ | ||
( | {{pcn|(३)}} | ||
::आउँथे झुण्ड भै वल्लरीमा सजी । | |||
पुष्प पीयूषको एक गोला त्यहाँ ॥ | पुष्प पीयूषको एक गोला त्यहाँ ॥ | ||
पुष्पका स्नायुका चाँदनीका सुधा । | ::पुष्पका स्नायुका चाँदनीका सुधा । | ||
तप्त तप्काउँथै ओठमा बालको ॥ | तप्त तप्काउँथै ओठमा बालको ॥ | ||
{{pcn|(४)}} | |||
</poem>}} |
Revision as of 16:07, 17 February 2025
This page has not been proofread
षष्ठ सर्ग
(खग्विणी)
(खग्विणी)
मेनका हेर्दथिन् भावले सुन्दरी ।
बालिकालाइ ती मालिनीतीरमा ॥
आउँथे प्रेरणा दिव्य आनन्दका ।
चन्द्रका रशिममा स्वर्गदेखिन् झरी ॥
(१)
घामको उष्णता चम्किँदा मुस्किने ।
फूलका मुस्मुसे शान्त जादूहरू ॥
चक्षुमा बालको पस्दथे सुस्तरी ।
(२)
रङ्गका वस्त्रमा बास मग्मग् भरी ।
रेशमी पातला पुष्पका शानले॥
दक्षिणी वायुको राहमा डाकिने ।
गुन्गुने गानका पङ्ख छन् भृङ्ग ती ॥
(३)
आउँथे झुण्ड भै वल्लरीमा सजी ।
पुष्प पीयूषको एक गोला त्यहाँ ॥
पुष्पका स्नायुका चाँदनीका सुधा ।
तप्त तप्काउँथै ओठमा बालको ॥
(४)