Page:Shakuntala.pdf/62: Difference between revisions
→Not proofread: Created page with "नौलो स्वादु जगत् अनन्त छ मुना टूना त्यहाँ गुन्गुन । नाच्छन् नाच वसन्तका छुनुमुनु स्वच्छन्द वल्ली शिशु ॥ “बाँहाँडोल" गरेर फूलहरुले बोलूँ कि नोनूँ गरे । पन्छीले नभबीच नृत्यहरुल..." |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
{{center block| | |||
<poem> | |||
नौलो स्वादु जगत् अनन्त छ मुना टूना त्यहाँ गुन्गुन । | नौलो स्वादु जगत् अनन्त छ मुना टूना त्यहाँ गुन्गुन । | ||
नाच्छन् नाच वसन्तका छुनुमुनु स्वच्छन्द वल्ली शिशु ॥ | ::नाच्छन् नाच वसन्तका छुनुमुनु स्वच्छन्द वल्ली शिशु ॥ | ||
“बाँहाँडोल" गरेर फूलहरुले बोलूँ कि नोनूँ गरे । | “बाँहाँडोल" गरेर फूलहरुले बोलूँ कि नोनूँ गरे । | ||
::पन्छीले नभबीच नृत्यहरुले बोले बनी फर्फरे॥ | |||
पन्छीले | {{pcn|(३५)}} | ||
नभबीच | |||
नृत्यहरुले | |||
बोले | |||
बनी | |||
फर्फरे॥ | |||
(३५) | |||
"को को हो” सित कोकिला मृदुगला सोध्यी सुखी चञ्चल । | "को को हो” सित कोकिला मृदुगला सोध्यी सुखी चञ्चल । | ||
::"पाक्यो काफल"सोद्धछन् खग सुनी हाँस्थे फुकी कोपिला ॥ | |||
लागै खेल्न अनेक पातसँगमा क्या पासली पोसली । | |||
::साना ढुक्कुर कुर्लिए हृदयमा कुर्कुर् गरी कोरली ॥ | |||
{{pcn|(३६)}} | |||
फुल्थिन् लाल उषा सुवर्ण सुषमा स्वर्गीयता साथमा । % | |||
::खोली लाल गुलाब-बाग सुरको त्यो स्वर्णको देशमा ॥ | |||
फुल्थिन् लाल उषा सुवर्ण सुषमा स्वर्गीयता साथमा । | |||
% | |||
खोली लाल गुलाब-बाग सुरको त्यो स्वर्णको देशमा ॥ | |||
भर्थे जूनपरी मुसूमुसु गरी आधूत छन् वल्लरी । | भर्थे जूनपरी मुसूमुसु गरी आधूत छन् वल्लरी । | ||
हीरा लुर्कन लाउँदा वनभरी: ती रातमा भल्लरी ॥ | ::हीरा लुर्कन लाउँदा वनभरी: ती रातमा भल्लरी ॥ | ||
{{pcn|(३७)}} | |||
( | |||
पन्ना प्रस्फुट त्यो वसन्त ञ्रतुको कुँद्थ्यो छिनोले कुनै । | पन्ना प्रस्फुट त्यो वसन्त ञ्रतुको कुँद्थ्यो छिनोले कुनै । | ||
हीरा | ::हीरा खेल्न विभिन्न रङ्गहरु छन् भूस्वर्ग गर्ने वनै ॥ | ||
खेल्न | |||
विभिन्न | |||
रङ्गहरु छन् भूस्वर्ग | |||
गर्ने | |||
टुक्रा वारिदका बनेर सपना त्यो नीरमा उड्दथे । | टुक्रा वारिदका बनेर सपना त्यो नीरमा उड्दथे । | ||
पग्ली पड्ख त्यहाँ बिहानपखमा | ::पग्ली पड्ख त्यहाँ बिहानपखमा मोती बनी गुड्दथे ॥ | ||
{{pcn|(३८)}} | |||
मोती बनी | |||
गुड्दथे ॥ | |||
(३८) | |||
छल्कन्थिन् जल ढहिक॒दा किरणमा भङ्गीमयी निम्नगा । | छल्कन्थिन् जल ढहिक॒दा किरणमा भङ्गीमयी निम्नगा । | ||
::झल्कन्धिन् अनि माघुरी प्रकृतिकी चल्मल् गरी रत्नदा ॥ | |||
झल्कन्धिन् अनि माघुरी प्रकृतिकी चल्मल् गरी रत्नदा ॥ | |||
बल्कन्थिन् कलिला नशा लहरमा लाली बनी कल्कली । | बल्कन्थिन् कलिला नशा लहरमा लाली बनी कल्कली । | ||
::ढल्कन्थिन् जब स्वर्ण साँझ वनमा वैकुण्ठको झल्झली ॥ | |||
ढल्कन्थिन् जब स्वर्ण साँझ वनमा वैकुण्ठको झल्झली ॥ | {{pcn|(३९)}} | ||
(३९) | |||
ताजा स्वादु हरा रँगीन मदिरा पोख्ये त्यहाँ अप्सरा । | ताजा स्वादु हरा रँगीन मदिरा पोख्ये त्यहाँ अप्सरा । | ||
::बन्धे ती रँग ओठमा कृसुमका नैसालु चढ्दा सुरा ॥ | |||
बन्धे ती रँग ओठमा कृसुमका नैसालु चढ्दा सुरा ॥ | |||
दूना सूक्ष्म लिने मुना पनि फुटी, स्वप्ना बनेकी धरा । | दूना सूक्ष्म लिने मुना पनि फुटी, स्वप्ना बनेकी धरा । | ||
मीठा | ::मीठा वन्य तरङ्ग रङ्ग दगुरी गर्थिन् विरङ्गी कुरा ॥ | ||
{{pcn|(४०)}} | |||
वन्य | |||
तरङ्ग | |||
रङ्ग दगुरी | |||
(४०) | |||
</poem>}} |
Revision as of 15:47, 17 February 2025
नौलो स्वादु जगत् अनन्त छ मुना टूना त्यहाँ गुन्गुन ।
नाच्छन् नाच वसन्तका छुनुमुनु स्वच्छन्द वल्ली शिशु ॥
“बाँहाँडोल" गरेर फूलहरुले बोलूँ कि नोनूँ गरे ।
पन्छीले नभबीच नृत्यहरुले बोले बनी फर्फरे॥
(३५)
"को को हो” सित कोकिला मृदुगला सोध्यी सुखी चञ्चल ।
"पाक्यो काफल"सोद्धछन् खग सुनी हाँस्थे फुकी कोपिला ॥
लागै खेल्न अनेक पातसँगमा क्या पासली पोसली ।
साना ढुक्कुर कुर्लिए हृदयमा कुर्कुर् गरी कोरली ॥
(३६)
फुल्थिन् लाल उषा सुवर्ण सुषमा स्वर्गीयता साथमा । %
खोली लाल गुलाब-बाग सुरको त्यो स्वर्णको देशमा ॥
भर्थे जूनपरी मुसूमुसु गरी आधूत छन् वल्लरी ।
हीरा लुर्कन लाउँदा वनभरी: ती रातमा भल्लरी ॥
(३७)
पन्ना प्रस्फुट त्यो वसन्त ञ्रतुको कुँद्थ्यो छिनोले कुनै ।
हीरा खेल्न विभिन्न रङ्गहरु छन् भूस्वर्ग गर्ने वनै ॥
टुक्रा वारिदका बनेर सपना त्यो नीरमा उड्दथे ।
पग्ली पड्ख त्यहाँ बिहानपखमा मोती बनी गुड्दथे ॥
(३८)
छल्कन्थिन् जल ढहिक॒दा किरणमा भङ्गीमयी निम्नगा ।
झल्कन्धिन् अनि माघुरी प्रकृतिकी चल्मल् गरी रत्नदा ॥
बल्कन्थिन् कलिला नशा लहरमा लाली बनी कल्कली ।
ढल्कन्थिन् जब स्वर्ण साँझ वनमा वैकुण्ठको झल्झली ॥
(३९)
ताजा स्वादु हरा रँगीन मदिरा पोख्ये त्यहाँ अप्सरा ।
बन्धे ती रँग ओठमा कृसुमका नैसालु चढ्दा सुरा ॥
दूना सूक्ष्म लिने मुना पनि फुटी, स्वप्ना बनेकी धरा ।
मीठा वन्य तरङ्ग रङ्ग दगुरी गर्थिन् विरङ्गी कुरा ॥
(४०)