Page:Shakuntala.pdf/374: Difference between revisions
No edit summary |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 2: | Line 2: | ||
<poem> | <poem> | ||
अतिवयस्क तपोबल उज्ज्वल । | अतिवयस्क तपोबल उज्ज्वल । | ||
::नयन युग्म थिए तिमिरावृत | ::नयन युग्म थिए तिमिरावृत ॥ | ||
कर छ दक्षिण सूर्य समर्पित । | कर छ दक्षिण सूर्य समर्पित । | ||
:: | ::कुसुम एक लिई हलुकासित । | ||
{{pcn|(६५)}} | {{pcn|(६५)}} | ||
विपुल चन्दनदार निधारमा । | विपुल चन्दनदार निधारमा । | ||
::निगम-आगमका | ::निगम-आगमका सब सारमा ॥ | ||
त्रिशत आयु लिईकन शान्तिको । | |||
::सुख कुटीरविषे रहँदा त्यहाँ । | ::सुख कुटीरविषे रहँदा त्यहाँ । | ||
{{pcn|(६६)}} | {{pcn|(६६)}} | ||
गहन ध्यानविषे अहिले थिए । | गहन ध्यानविषे अहिले थिए । | ||
::पलक बन्द गरीकन ती | ::पलक बन्द गरीकन ती ऋषि ॥ | ||
नयनले मनको तर देख्दथे । | नयनले मनको तर देख्दथे । | ||
::सय | ::सय कुरा र भने "बस" हातले ॥ | ||
{{pcn|(६७)}} | {{pcn|(६७)}} | ||
दुइ बसे अब सुस्त नजीकमा । | दुइ बसे अब सुस्त नजीकमा । | ||
::नृपकुमार लिएर | ::नृपकुमार लिएर शकुन्तला ॥ | ||
मृदुमुना शिरका करले मृदु । | |||
::मधुर स्नेह गरेर मुसार्दथिन् । | ::मधुर स्नेह गरेर मुसार्दथिन् । | ||
{{pcn|(६८)}} | {{pcn|(६८)}} | ||
पलक | पलक बन्द गरेर त्यहाँ ऋषि । | ||
::नजरले मनको सब देख्दछन् ॥ | ::नजरले मनको सब देख्दछन् ॥ | ||
तब त्यहाँ उपदेश | तब त्यहाँ उपदेश गरूँ भनी । | ||
::वचन मिष्ट सुधासरि बोल्दछन् ॥ | ::वचन मिष्ट सुधासरि बोल्दछन् ॥ | ||
{{pcn|(६९)}} | {{pcn|(६९)}} | ||
Line 34: | Line 34: | ||
::सम्झी राज् गर्नु यौटा हृदय डर लिई गर्व टाढा गरेर ॥ | ::सम्झी राज् गर्नु यौटा हृदय डर लिई गर्व टाढा गरेर ॥ | ||
सत्यैको रूप जानी उनकन मनले राख्नु श्रद्धा अनन्य । | सत्यैको रूप जानी उनकन मनले राख्नु श्रद्धा अनन्य । | ||
::सेवाको भाव राख्नू जनहित | ::सेवाको भाव राख्नू जनहित नृपको ताज भन्ने बुझेर ॥ | ||
{{pcn|(७०)}} | {{pcn|(७०)}} | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 09:36, 1 June 2025
अतिवयस्क तपोबल उज्ज्वल ।
नयन युग्म थिए तिमिरावृत ॥
कर छ दक्षिण सूर्य समर्पित ।
कुसुम एक लिई हलुकासित ।
(६५)
विपुल चन्दनदार निधारमा ।
निगम-आगमका सब सारमा ॥
त्रिशत आयु लिईकन शान्तिको ।
सुख कुटीरविषे रहँदा त्यहाँ ।
(६६)
गहन ध्यानविषे अहिले थिए ।
पलक बन्द गरीकन ती ऋषि ॥
नयनले मनको तर देख्दथे ।
सय कुरा र भने "बस" हातले ॥
(६७)
दुइ बसे अब सुस्त नजीकमा ।
नृपकुमार लिएर शकुन्तला ॥
मृदुमुना शिरका करले मृदु ।
मधुर स्नेह गरेर मुसार्दथिन् ।
(६८)
पलक बन्द गरेर त्यहाँ ऋषि ।
नजरले मनको सब देख्दछन् ॥
तब त्यहाँ उपदेश गरूँ भनी ।
वचन मिष्ट सुधासरि बोल्दछन् ॥
(६९)
"राजा ! यो विश्व साराकन नियमको एक छन् दिव्य शास्ता ।
सम्झी राज् गर्नु यौटा हृदय डर लिई गर्व टाढा गरेर ॥
सत्यैको रूप जानी उनकन मनले राख्नु श्रद्धा अनन्य ।
सेवाको भाव राख्नू जनहित नृपको ताज भन्ने बुझेर ॥
(७०)