Page:Shakuntala.pdf/359: Difference between revisions
No edit summary |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 2: | Line 2: | ||
<poem> | <poem> | ||
महाराज दुष्यन्तका कीर्ति सारा । | महाराज दुष्यन्तका कीर्ति सारा । | ||
::सुनाएर | ::सुनाएर त्यों सात संसारलाई ॥ | ||
बडा | बडा पङ्ख राम्रा उचालेर हाँकी । | ||
:: | ::झर्यो यान सङ्गीत मीठो बनेर ॥ | ||
{{pcn|(२२०)}} | {{pcn|(२२०)}} | ||
यता | यता ओर्लिंदा भूप दुष्यन्तलाई । | ||
:: | ::धरा क्यै फिका लाग्न गो दृष्टिलाई ॥ | ||
त्यहाँ एक टूना उज्यालो हुनाले । | त्यहाँ एक टूना उज्यालो हुनाले । | ||
::बन्यो स्वर्ग | ::बन्यो स्वर्ग झैं सम्झनाले छुनाले ॥ | ||
{{pcn|(२२१)}} | {{pcn|(२२१)}} | ||
Line 20: | Line 20: | ||
भुलेका थिए स्वर्गमा त्यो वियोग । | भुलेका थिए स्वर्गमा त्यो वियोग । | ||
:: | ::फिर्यो दैन्य पृथ्वी नजीकै हुनाले ॥ | ||
नयाँ एक आशा मिलेको विषाद । | नयाँ एक आशा मिलेको विषाद । | ||
::भने आँसु झल्का रँगी झल्कनाले ॥ | ::भने आँसु झल्का रँगी झल्कनाले ॥ | ||
{{pcn|(२२३)}} | {{pcn|(२२३)}} | ||
हजारौं थिए शैलका मञ्नु कृञ्ज । | हजारौं थिए शैलका मञ्नु कृञ्ज । | ||
:: | ::उडी आउँछु स्वागती सम्झनाले ॥ | ||
हुनैपर्छ ती क्रूरताकी शिकार । | हुनैपर्छ ती क्रूरताकी शिकार । | ||
::त्यहाँ प्रेमको तुल्य | ::त्यहाँ प्रेमको तुल्य टूना हुनाले ॥ | ||
{{pcn|(२२४)}} | {{pcn|(२२४)}} | ||
जसै देखियो एक सौन्दर्य | जसै देखियो एक सौन्दर्य कुञ्ज । | ||
::नदीले | ::नदीले चिरेको हरा दृश्य ताल ॥ | ||
सफा फेन रेखा झरेको घुमेर । | सफा फेन रेखा झरेको घुमेर । | ||
::भयो नाग जस्तो दिशा उत्तरीय ॥ | ::भयो नाग जस्तो दिशा उत्तरीय ॥ |
Latest revision as of 19:44, 31 May 2025
महाराज दुष्यन्तका कीर्ति सारा ।
सुनाएर त्यों सात संसारलाई ॥
बडा पङ्ख राम्रा उचालेर हाँकी ।
झर्यो यान सङ्गीत मीठो बनेर ॥
(२२०)
यता ओर्लिंदा भूप दुष्यन्तलाई ।
धरा क्यै फिका लाग्न गो दृष्टिलाई ॥
त्यहाँ एक टूना उज्यालो हुनाले ।
बन्यो स्वर्ग झैं सम्झनाले छुनाले ॥
(२२१)
जसै मेघका भाँग छोडेर ओर्ले ।
फुलेका उज्यालो प्रभाले छुनाले ॥
कहाँ दिव्य लावण्यकी मूर्ति होलिन् ।
भनी सोच्न लाग्दी भई कल्पनाले ॥
(२२२)
भुलेका थिए स्वर्गमा त्यो वियोग ।
फिर्यो दैन्य पृथ्वी नजीकै हुनाले ॥
नयाँ एक आशा मिलेको विषाद ।
भने आँसु झल्का रँगी झल्कनाले ॥
(२२३)
हजारौं थिए शैलका मञ्नु कृञ्ज ।
उडी आउँछु स्वागती सम्झनाले ॥
हुनैपर्छ ती क्रूरताकी शिकार ।
त्यहाँ प्रेमको तुल्य टूना हुनाले ॥
(२२४)
जसै देखियो एक सौन्दर्य कुञ्ज ।
नदीले चिरेको हरा दृश्य ताल ॥
सफा फेन रेखा झरेको घुमेर ।
भयो नाग जस्तो दिशा उत्तरीय ॥
(२२५)