Page:Shakuntala.pdf/376: Difference between revisions
No edit summary |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 2: | Line 2: | ||
<poem> | <poem> | ||
यो छोरो दिव्यदेही भरत पनि बढी दिव्य ताम्राज्य लेला । | यो छोरो दिव्यदेही भरत पनि बढी दिव्य ताम्राज्य लेला । | ||
बन्ला नामै जगतमा अंमर भरतको भारतै दिव्य पारी ॥ | ::बन्ला नामै जगतमा अंमर भरतको भारतै दिव्य पारी ॥ | ||
प्रैमैकी दिव्य नीति प्रबल तहस तीला ताँति-ताँति । | प्रैमैकी दिव्य नीति प्रबल तहस तीला ताँति-ताँति । | ||
तिम्रा सन्तान लेलान्, त्रिभुवनविजयी दिव्य होला भविष्य ॥ | ::तिम्रा सन्तान लेलान्, त्रिभुवनविजयी दिव्य होला भविष्य ॥ | ||
{{pcn|(७८)}} | {{pcn|(७८)}} | ||
जाउ राज गर्न जाउ बहुत दिन अझै देख्छु हे पप ! ना नाँकी । | जाउ राज गर्न जाउ बहुत दिन अझै देख्छु हे पप ! ना नाँकी । | ||
हौला बूढा तपस्वी पछि पछि वनमा सम्झी ॥ | ::हौला बूढा तपस्वी पछि पछि वनमा सम्झी ॥ | ||
हाम्रो जो आयु भन्ने समय भर परी सत्यको बस्छ नित्य । | हाम्रो जो आयु भन्ने समय भर परी सत्यको बस्छ नित्य । | ||
सोझो सद्भावनाले सहित अमरको ध्येयले सद् पवित्र ॥" | ::सोझो सद्भावनाले सहित अमरको ध्येयले सद् पवित्र ॥" | ||
{{pcn|(७९)}} | {{pcn|(७९)}} | ||
यस्ता बाणी सुनेका मिलन-सुखविषे गद्गदाएर दोटै । | यस्ता बाणी सुनेका मिलन-सुखविषे गद्गदाएर दोटै । | ||
जान्छन् विश्राम सिदी अलि दिन सुखको त्यो कुटीबाट रम्य ॥ | ::जान्छन् विश्राम सिदी अलि दिन सुखको त्यो कुटीबाट रम्य ॥ | ||
आनन्दी भै बसे रे दुद्द हृदय मिली राज्यमा कृष्ण-राधा- | आनन्दी भै बसे रे दुद्द हृदय मिली राज्यमा कृष्ण-राधा- | ||
जस्ता लाखौ उज्याला सुखसँग रसले प्रेमका भाँति भाँति ॥ | ::जस्ता लाखौ उज्याला सुखसँग रसले प्रेमका भाँति भाँति ॥ | ||
{{pcn|(८०)}} | {{pcn|(८०)}} | ||
कुनिकथीकन काव्य मिलाइ्रयो । | कुनिकथीकन काव्य मिलाइ्रयो । | ||
हठ थिएँ पटमा किन रङ्ग त्यो ॥ | ::हठ थिएँ पटमा किन रङ्ग त्यो ॥ | ||
सकल आउँदध्यो, सन निष्फल । | सकल आउँदध्यो, सन निष्फल । | ||
हुन गए सरि लाग्दछ दुर्बल ॥ | ::हुन गए सरि लाग्दछ दुर्बल ॥ | ||
{{pcn|(८१)}} | {{pcn|(८१)}} | ||
म त रेँगाउँदथें करुणा भए । | म त रेँगाउँदथें करुणा भए । | ||
सकल चि मनोहर यो घरी ॥ | ::सकल चि मनोहर यो घरी ॥ | ||
तर कृपा प्रभुको यतिकै थियो । | तर कृपा प्रभुको यतिकै थियो । | ||
नजरलाद्व कसिङ्चर भो हरि ॥ | ::नजरलाद्व कसिङ्चर भो हरि ॥ | ||
{{pcn|(८२)}} | {{pcn|(८२)}} | ||
गुण भए मधुलिद्हरुको रस । | गुण भए मधुलिद्हरुको रस । | ||
विवशा छू नभएर भए कस ॥ | ::विवशा छू नभएर भए कस ॥ | ||
तर झरे यदि आँस् सुखी पला । | तर झरे यदि आँस् सुखी पला । | ||
रहने छ शकुन्तला ॥ | ::रहने छ शकुन्तला ॥ | ||
{{pcn|(८३)}} | {{pcn|(८३)}} | ||
Revision as of 12:11, 26 May 2025
यो छोरो दिव्यदेही भरत पनि बढी दिव्य ताम्राज्य लेला ।
बन्ला नामै जगतमा अंमर भरतको भारतै दिव्य पारी ॥
प्रैमैकी दिव्य नीति प्रबल तहस तीला ताँति-ताँति ।
तिम्रा सन्तान लेलान्, त्रिभुवनविजयी दिव्य होला भविष्य ॥
(७८)
जाउ राज गर्न जाउ बहुत दिन अझै देख्छु हे पप ! ना नाँकी ।
हौला बूढा तपस्वी पछि पछि वनमा सम्झी ॥
हाम्रो जो आयु भन्ने समय भर परी सत्यको बस्छ नित्य ।
सोझो सद्भावनाले सहित अमरको ध्येयले सद् पवित्र ॥"
(७९)
यस्ता बाणी सुनेका मिलन-सुखविषे गद्गदाएर दोटै ।
जान्छन् विश्राम सिदी अलि दिन सुखको त्यो कुटीबाट रम्य ॥
आनन्दी भै बसे रे दुद्द हृदय मिली राज्यमा कृष्ण-राधा-
जस्ता लाखौ उज्याला सुखसँग रसले प्रेमका भाँति भाँति ॥
(८०)
कुनिकथीकन काव्य मिलाइ्रयो ।
हठ थिएँ पटमा किन रङ्ग त्यो ॥
सकल आउँदध्यो, सन निष्फल ।
हुन गए सरि लाग्दछ दुर्बल ॥
(८१)
म त रेँगाउँदथें करुणा भए ।
सकल चि मनोहर यो घरी ॥
तर कृपा प्रभुको यतिकै थियो ।
नजरलाद्व कसिङ्चर भो हरि ॥
(८२)
गुण भए मधुलिद्हरुको रस ।
विवशा छू नभएर भए कस ॥
तर झरे यदि आँस् सुखी पला ।
रहने छ शकुन्तला ॥
(८३)
॥ इति ॥