Page:Shakuntala.pdf/372: Difference between revisions
No edit summary |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 2: | Line 2: | ||
<poem> | <poem> | ||
रोई तिनी पनि थचक्क नसेर घूँ घूँ । | रोई तिनी पनि थचक्क नसेर घूँ घूँ । | ||
रोड्न्, बने उर खसेर उचालिँदा ती । | ::रोड्न्, बने उर खसेर उचालिँदा ती । | ||
रोए त्यहाँ सकल मानव वेदनामा । | रोए त्यहाँ सकल मानव वेदनामा । | ||
टल्पल् गरेर जलमा दृट्ट देखिनाले । | ::टल्पल् गरेर जलमा दृट्ट देखिनाले । | ||
{{pcn|(५३)}} | {{pcn|(५३)}} | ||
दोटै गला अन मिलेर भिजेर रुन्छन् । | दोटै गला अन मिलेर भिजेर रुन्छन् । | ||
आत्मा छ बर्नर दुवै रसिला कणामा | ::आत्मा छ बर्नर दुवै रसिला कणामा | ||
सिद्धिन्छु झै दुख दगुर्दछ शीघ चारु । | सिद्धिन्छु झै दुख दगुर्दछ शीघ चारु । | ||
गुड्दै झलक्क झलकी दुइटै रुनाले ॥ | ::गुड्दै झलक्क झलकी दुइटै रुनाले ॥ | ||
{{pcn|(५४)}} | {{pcn|(५४)}} | ||
मानो छ आँसु यति भाव प्रकाश गर्दो । | मानो छ आँसु यति भाव प्रकाश गर्दो । | ||
"हा नाथ, के गरि बिते निढुरी हुनाले ॥ | ::"हा नाथ, के गरि बिते निढुरी हुनाले ॥ | ||
हा प्राण, के गरि जिएँ पछि सम्िनाले । | हा प्राण, के गरि जिएँ पछि सम्िनाले । | ||
यो प्राण आतुर उडेन कडा हुनाले ॥" | ::यो प्राण आतुर उडेन कडा हुनाले ॥" | ||
{{pcn|(५५)}} | {{pcn|(५५)}} | ||
"हा ! बिर्सिने पुरुष हैन म फूल मेरी । | "हा ! बिर्सिने पुरुष हैन म फूल मेरी । | ||
स्वर्गीय वासहरुकी रसिली प्रसून ॥ | ::स्वर्गीय वासहरुकी रसिली प्रसून ॥ | ||
त्यौ क्र्रता यदि सचेत भए म जल्थेँ । | त्यौ क्र्रता यदि सचेत भए म जल्थेँ । | ||
मूर्खा भएर म बर्चे विधिको दुनाले ॥ | ::मूर्खा भएर म बर्चे विधिको दुनाले ॥ | ||
{{pcn|(५६)}} | {{pcn|(५६)}} | ||
पादै भएन तर विस्मृति ढाफिनाले । | पादै भएन तर विस्मृति ढाफिनाले । | ||
कालो बनेर घन आँसु तिमी रुलायोँ ॥ | ::कालो बनेर घन आँसु तिमी रुलायोँ ॥ | ||
भझिल्केन एक निजुली पनि आँधि आयो । | भझिल्केन एक निजुली पनि आँधि आयो । | ||
पो दुष्ट हो छल भनी मनले लिनाले । | ::पो दुष्ट हो छल भनी मनले लिनाले । | ||
{{pcn|(५७)}} | {{pcn|(५७)}} | ||
सम्झेर आँसुहरुले दिनरात रोएँ । | सम्झेर आँसुहरुले दिनरात रोएँ । | ||
औंठी मिलेर स्मृति सत्वर फर्किनाले ॥ | ::औंठी मिलेर स्मृति सत्वर फर्किनाले ॥ | ||
यो इन्द्रजाल गहिरो विधिको मलाई । | यो इन्द्रजाल गहिरो विधिको मलाई । | ||
छोप्थ्यो तिमीकन रुलाउन हाइट ! हाइ ! ! | ::छोप्थ्यो तिमीकन रुलाउन हाइट ! हाइ ! ! | ||
{{pcn|(५८)}} | {{pcn|(५८)}} | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Revision as of 12:10, 26 May 2025
रोई तिनी पनि थचक्क नसेर घूँ घूँ ।
रोड्न्, बने उर खसेर उचालिँदा ती ।
रोए त्यहाँ सकल मानव वेदनामा ।
टल्पल् गरेर जलमा दृट्ट देखिनाले ।
(५३)
दोटै गला अन मिलेर भिजेर रुन्छन् ।
आत्मा छ बर्नर दुवै रसिला कणामा
सिद्धिन्छु झै दुख दगुर्दछ शीघ चारु ।
गुड्दै झलक्क झलकी दुइटै रुनाले ॥
(५४)
मानो छ आँसु यति भाव प्रकाश गर्दो ।
"हा नाथ, के गरि बिते निढुरी हुनाले ॥
हा प्राण, के गरि जिएँ पछि सम्िनाले ।
यो प्राण आतुर उडेन कडा हुनाले ॥"
(५५)
"हा ! बिर्सिने पुरुष हैन म फूल मेरी ।
स्वर्गीय वासहरुकी रसिली प्रसून ॥
त्यौ क्र्रता यदि सचेत भए म जल्थेँ ।
मूर्खा भएर म बर्चे विधिको दुनाले ॥
(५६)
पादै भएन तर विस्मृति ढाफिनाले ।
कालो बनेर घन आँसु तिमी रुलायोँ ॥
भझिल्केन एक निजुली पनि आँधि आयो ।
पो दुष्ट हो छल भनी मनले लिनाले ।
(५७)
सम्झेर आँसुहरुले दिनरात रोएँ ।
औंठी मिलेर स्मृति सत्वर फर्किनाले ॥
यो इन्द्रजाल गहिरो विधिको मलाई ।
छोप्थ्यो तिमीकन रुलाउन हाइट ! हाइ ! !
(५८)