Page:Shakuntala.pdf/368: Difference between revisions
No edit summary |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 2: | Line 2: | ||
<poem> | <poem> | ||
"हात बाबुको मात्र निर्भय- | "हात बाबुको मात्र निर्भय- | ||
साथ टिप्न त्यो बाजु सक्दप्यो ॥ | ::साथ टिप्न त्यो बाजु सक्दप्यो ॥ | ||
नत्र सर्प भै मृत्यु डस्दध्यो । | नत्र सर्प भै मृत्यु डस्दध्यो । | ||
चकित नन्नुको यो रहस्य हो ॥" | ::चकित नन्नुको यो रहस्य हो ॥" | ||
{{pcn|(२९)}} | {{pcn|(२९)}} | ||
यस्तै हुँदा खबर शीघ उडेर आयो । | यस्तै हुँदा खबर शीघ उडेर आयो । | ||
टिप्थिन् जहाँ मृदुमुखी वनका कुनामा ॥ | ::टिप्थिन् जहाँ मृदुमुखी वनका कुनामा ॥ | ||
पूजा निमित्त प्रभुको कलिला प्रसून । | पूजा निमित्त प्रभुको कलिला प्रसून । | ||
आँखा भरी सरसतासित सम्झनाले ॥ | ::आँखा भरी सरसतासित सम्झनाले ॥ | ||
{{pcn|(३०)}} | {{pcn|(३०)}} | ||
त्यो करता हृदयमा पहिले गरुङ्गो । | त्यो करता हृदयमा पहिले गरुङ्गो । | ||
छाती किचेर दिनरात उदास पार्ने ॥ | ::छाती किचेर दिनरात उदास पार्ने ॥ | ||
बन्थ्यो सुकोमल सिँगारसमान सारा । | बन्थ्यो सुकोमल सिँगारसमान सारा । | ||
लागैर ईश्वरतिरै दिलबाट धारा ॥ | ::लागैर ईश्वरतिरै दिलबाट धारा ॥ | ||
{{pcn|(३१)}} | {{pcn|(३१)}} | ||
सौन्दर्यमा मृदुलता रसिला धपेकी । | सौन्दर्यमा मृदुलता रसिला धपेकी । | ||
मानो प्रसून मुरभाउनदेखि बच्ची ॥ | ::मानो प्रसून मुरभाउनदेखि बच्ची ॥ | ||
आँखा भई करुण आँसु अनेक झारी । | आँखा भई करुण आँसु अनेक झारी । | ||
साँचेर प्राण रहँदी प्रिय आश-धारी ॥ | ::साँचेर प्राण रहँदी प्रिय आश-धारी ॥ | ||
{{pcn|(३२)}} | {{pcn|(३२)}} | ||
श्रीकृष्णको स्मरणले दुखबाट काँढा । | श्रीकृष्णको स्मरणले दुखबाट काँढा । | ||
सारा झिकी मृदुल चित्त बुझाउँदी ती ॥ | ::सारा झिकी मृदुल चित्त बुझाउँदी ती ॥ | ||
रुन्थिन् तथापि मनको मनमै हमेशा । | रुन्थिन् तथापि मनको मनमै हमेशा । | ||
हे कृ्ष्ण सम्झ प्रभु दीन अनाथ' भन्दी । | ::हे कृ्ष्ण सम्झ प्रभु दीन अनाथ' भन्दी । | ||
{{pcn|(३३)}} | {{pcn|(३३)}} | ||
आशा समान पृथिवीकन प्राणदायी । | आशा समान पृथिवीकन प्राणदायी । | ||
छोरो थियो र त्यसमा जिउँदी अडाई ॥ | ::छोरो थियो र त्यसमा जिउँदी अडाई ॥ | ||
ती प्राण दुःखमय सुन्दरता रुँदी ती । | ती प्राण दुःखमय सुन्दरता रुँदी ती । | ||
छन् मूर्ति दिव्य तपकी सरि गेरु लाई ॥ | ::छन् मूर्ति दिव्य तपकी सरि गेरु लाई ॥ | ||
{{pcn|(३४)}} | {{pcn|(३४)}} | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Revision as of 12:09, 26 May 2025
"हात बाबुको मात्र निर्भय-
साथ टिप्न त्यो बाजु सक्दप्यो ॥
नत्र सर्प भै मृत्यु डस्दध्यो ।
चकित नन्नुको यो रहस्य हो ॥"
(२९)
यस्तै हुँदा खबर शीघ उडेर आयो ।
टिप्थिन् जहाँ मृदुमुखी वनका कुनामा ॥
पूजा निमित्त प्रभुको कलिला प्रसून ।
आँखा भरी सरसतासित सम्झनाले ॥
(३०)
त्यो करता हृदयमा पहिले गरुङ्गो ।
छाती किचेर दिनरात उदास पार्ने ॥
बन्थ्यो सुकोमल सिँगारसमान सारा ।
लागैर ईश्वरतिरै दिलबाट धारा ॥
(३१)
सौन्दर्यमा मृदुलता रसिला धपेकी ।
मानो प्रसून मुरभाउनदेखि बच्ची ॥
आँखा भई करुण आँसु अनेक झारी ।
साँचेर प्राण रहँदी प्रिय आश-धारी ॥
(३२)
श्रीकृष्णको स्मरणले दुखबाट काँढा ।
सारा झिकी मृदुल चित्त बुझाउँदी ती ॥
रुन्थिन् तथापि मनको मनमै हमेशा ।
हे कृ्ष्ण सम्झ प्रभु दीन अनाथ' भन्दी ।
(३३)
आशा समान पृथिवीकन प्राणदायी ।
छोरो थियो र त्यसमा जिउँदी अडाई ॥
ती प्राण दुःखमय सुन्दरता रुँदी ती ।
छन् मूर्ति दिव्य तपकी सरि गेरु लाई ॥
(३४)