Page:Shakuntala.pdf/365: Difference between revisions
No edit summary |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 2: | Line 2: | ||
<poem> | <poem> | ||
ती पाए अब फेरि यो अवनिमा हीराहरूकी हिरा । | ती पाए अब फेरि यो अवनिमा हीराहरूकी हिरा । | ||
स्वगै लोक समस्तको विजयको मिल्थ्यो मलाई सुरा ॥ | ::स्वगै लोक समस्तको विजयको मिल्थ्यो मलाई सुरा ॥ | ||
ती आँखा दुद्दमा जगत् कसुमको मिल्थ्यो कणामा कणा । | ती आँखा दुद्दमा जगत् कसुमको मिल्थ्यो कणामा कणा । | ||
बास्नातुल्थ करा गरेर मनमा बन्ध्यो रुँदी सम्झना ॥" | ::बास्नातुल्थ करा गरेर मनमा बन्ध्यो रुँदी सम्झना ॥" | ||
{{pcn|(११)}} | {{pcn|(११)}} | ||
यस्तै तर्क गरेर कश्यपसितै सोधी नुझूँला भनी । | यस्तै तर्क गरेर कश्यपसितै सोधी नुझूँला भनी । | ||
आँखा कोमल ओर्लिए नृप जहाँ नाक्लो थियो जङ्गल ॥ | ::आँखा कोमल ओर्लिए नृप जहाँ नाक्लो थियो जङ्गल ॥ | ||
देखे एक कमार सुन्दर त्यहाँ जो बोट झै फूलको । | देखे एक कमार सुन्दर त्यहाँ जो बोट झै फूलको । | ||
लालीदार कपोलको शिशु थियो आँखा बडा तेजिला ॥ | ::लालीदार कपोलको शिशु थियो आँखा बडा तेजिला ॥ | ||
{{pcn|(१२)}} | {{pcn|(१२)}} | ||
राम्रा लक्षणले सुशोभित सफा आनन्दको सिर्जना । | राम्रा लक्षणले सुशोभित सफा आनन्दको सिर्जना । | ||
जस्तो शिाल्पित चार बाल्य सुषमा हाँसीरहेको मृदु ॥ | ::जस्तो शिाल्पित चार बाल्य सुषमा हाँसीरहेको मृदु ॥ | ||
ठूलो भाल, सुपुष्ट ताज जगको नन्ला कि झैं प्राकृत । | ठूलो भाल, सुपुष्ट ताज जगको नन्ला कि झैं प्राकृत । | ||
शोभा, कृष्ण कपालका मृदु मुना ढाकेर राम्रोसित ॥ | ::शोभा, कृष्ण कपालका मृदु मुना ढाकेर राम्रोसित ॥ | ||
{{pcn|(१३)}} | {{pcn|(१३)}} | ||
फुर्तीलो, हँसिलो, विनिर्डर, त्यसै जन्म्यो कि झै वीरता । | फुर्तीलो, हँसिलो, विनिर्डर, त्यसै जन्म्यो कि झै वीरता । | ||
राम्रो मूर्ति लिएर हाँक्न जगतै त्यो बालको रूपमा ॥ | ::राम्रो मूर्ति लिएर हाँक्न जगतै त्यो बालको रूपमा ॥ | ||
मानो गाल छ दिव्य देह हँसिलो मानो कनै अप्सरा - | मानो गाल छ दिव्य देह हँसिलो मानो कनै अप्सरा - | ||
बाटै जन्म लिएसमान धरणीको दिव्य आभूषण ॥ | ::बाटै जन्म लिएसमान धरणीको दिव्य आभूषण ॥ | ||
{{pcn|(१४)}} | {{pcn|(१४)}} | ||
राम्रा दाँत मुसे सफा लहरमा दाना उज्याला ननी । | राम्रा दाँत मुसे सफा लहरमा दाना उज्याला ननी । | ||
हाँसेका दुइ ओठ पल्लव नयाँ लाली खुलेका मनि ॥ | ::हाँसेका दुइ ओठ पल्लव नयाँ लाली खुलेका मनि ॥ | ||
चम्केका दुद नाल लोचन, लिई गन्दै थियो वेधक । | चम्केका दुद नाल लोचन, लिई गन्दै थियो वेधक । | ||
लामा दष्ट्कराल तीक्ष्ण वनको ली सिंहको शावक ॥ | ::लामा दष्ट्कराल तीक्ष्ण वनको ली सिंहको शावक ॥ | ||
{{pcn|(१५)}} | {{pcn|(१५)}} | ||
'हेल् छचाने ! कति लेछ दाँत क्छको कछूतो छ तीखो हकि ?' | 'हेल् छचाने ! कति लेछ दाँत क्छको कछूतो छ तीखो हकि ?' | ||
भन्दा डघार्र गस्यो र हान्छ शिरमा हप्काउँदै बेसरी ॥ | ::भन्दा डघार्र गस्यो र हान्छ शिरमा हप्काउँदै बेसरी ॥ | ||
कृत्तातुल्य बनेर शान्त त्यसले आँखा हरीया दुई । | कृत्तातुल्य बनेर शान्त त्यसले आँखा हरीया दुई । | ||
लुत्री लाउँछ त्यो मुहार मृदुमा कानै गिराई दुई ॥ | ::लुत्री लाउँछ त्यो मुहार मृदुमा कानै गिराई दुई ॥ | ||
{{pcn|(१६)}} | {{pcn|(१६)}} | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Revision as of 12:08, 26 May 2025
ती पाए अब फेरि यो अवनिमा हीराहरूकी हिरा ।
स्वगै लोक समस्तको विजयको मिल्थ्यो मलाई सुरा ॥
ती आँखा दुद्दमा जगत् कसुमको मिल्थ्यो कणामा कणा ।
बास्नातुल्थ करा गरेर मनमा बन्ध्यो रुँदी सम्झना ॥"
(११)
यस्तै तर्क गरेर कश्यपसितै सोधी नुझूँला भनी ।
आँखा कोमल ओर्लिए नृप जहाँ नाक्लो थियो जङ्गल ॥
देखे एक कमार सुन्दर त्यहाँ जो बोट झै फूलको ।
लालीदार कपोलको शिशु थियो आँखा बडा तेजिला ॥
(१२)
राम्रा लक्षणले सुशोभित सफा आनन्दको सिर्जना ।
जस्तो शिाल्पित चार बाल्य सुषमा हाँसीरहेको मृदु ॥
ठूलो भाल, सुपुष्ट ताज जगको नन्ला कि झैं प्राकृत ।
शोभा, कृष्ण कपालका मृदु मुना ढाकेर राम्रोसित ॥
(१३)
फुर्तीलो, हँसिलो, विनिर्डर, त्यसै जन्म्यो कि झै वीरता ।
राम्रो मूर्ति लिएर हाँक्न जगतै त्यो बालको रूपमा ॥
मानो गाल छ दिव्य देह हँसिलो मानो कनै अप्सरा -
बाटै जन्म लिएसमान धरणीको दिव्य आभूषण ॥
(१४)
राम्रा दाँत मुसे सफा लहरमा दाना उज्याला ननी ।
हाँसेका दुइ ओठ पल्लव नयाँ लाली खुलेका मनि ॥
चम्केका दुद नाल लोचन, लिई गन्दै थियो वेधक ।
लामा दष्ट्कराल तीक्ष्ण वनको ली सिंहको शावक ॥
(१५)
'हेल् छचाने ! कति लेछ दाँत क्छको कछूतो छ तीखो हकि ?'
भन्दा डघार्र गस्यो र हान्छ शिरमा हप्काउँदै बेसरी ॥
कृत्तातुल्य बनेर शान्त त्यसले आँखा हरीया दुई ।
लुत्री लाउँछ त्यो मुहार मृदुमा कानै गिराई दुई ॥
(१६)