Page:Shakuntala.pdf/359: Difference between revisions
No edit summary |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 2: | Line 2: | ||
<poem> | <poem> | ||
महाराज दुष्यन्तका कीर्ति सारा । | महाराज दुष्यन्तका कीर्ति सारा । | ||
सुनाएर त्यौँ सात संसारलाई ॥ | ::सुनाएर त्यौँ सात संसारलाई ॥ | ||
बडा पड्ख राम्रा उचालेर हाँकी । | बडा पड्ख राम्रा उचालेर हाँकी । | ||
झत्यो यान सङ्गीत मीठो बनेर ॥ | ::झत्यो यान सङ्गीत मीठो बनेर ॥ | ||
{{pcn|(२२०)}} | {{pcn|(२२०)}} | ||
यता ओलिँदा भूप दुष्यन्तलाई । | यता ओलिँदा भूप दुष्यन्तलाई । | ||
घरा क्यै फिका लाग्न गो दृष्टिलाई ॥ | ::घरा क्यै फिका लाग्न गो दृष्टिलाई ॥ | ||
त्यहाँ एक टूना उज्यालो हुनाले । | त्यहाँ एक टूना उज्यालो हुनाले । | ||
बन्यो स्वर्ग झै सम्झनाले छुनाले ॥ | ::बन्यो स्वर्ग झै सम्झनाले छुनाले ॥ | ||
{{pcn|(२२१)}} | {{pcn|(२२१)}} | ||
जसै मेघका भाँग छोडेर ओर्ले । | जसै मेघका भाँग छोडेर ओर्ले । | ||
फुलेका उज्यालो प्रभाले छुनाले ॥ | ::फुलेका उज्यालो प्रभाले छुनाले ॥ | ||
कहाँ दिव्य लावण्यकी मूर्ति होलिन् । | कहाँ दिव्य लावण्यकी मूर्ति होलिन् । | ||
भनी सोच्न लाग्दी भई कल्पनाले ॥ | ::भनी सोच्न लाग्दी भई कल्पनाले ॥ | ||
{{pcn|(२२२)}} | {{pcn|(२२२)}} | ||
भुलेका थिए स्वर्गमा त्यो वियोग । | भुलेका थिए स्वर्गमा त्यो वियोग । | ||
फिप्यो दैन्य पृथ्वी नजीकै हुनाले ॥ | ::फिप्यो दैन्य पृथ्वी नजीकै हुनाले ॥ | ||
नयाँ एक आशा मिलेको विषाद । | नयाँ एक आशा मिलेको विषाद । | ||
भने आँसु झल्का रँगी झल्कनाले ॥ | ::भने आँसु झल्का रँगी झल्कनाले ॥ | ||
{{pcn|(२२३)}} | {{pcn|(२२३)}} | ||
हजारौं थिए शैलका मञ्नु कृञ्ज । __ | हजारौं थिए शैलका मञ्नु कृञ्ज । __ | ||
" "उडी आउँछ स्वागती सम्झनाले ॥ | ::" "उडी आउँछ स्वागती सम्झनाले ॥ | ||
हुनैपर्छ ती क्रूरताकी शिकार । | हुनैपर्छ ती क्रूरताकी शिकार । | ||
त्यहाँ प्रेमको तुल्य ट्ना हनाले ॥ | ::त्यहाँ प्रेमको तुल्य ट्ना हनाले ॥ | ||
{{pcn|(२२४)}} | {{pcn|(२२४)}} | ||
जसै देखियो एक सौन्दर्य कञ्ज । | जसै देखियो एक सौन्दर्य कञ्ज । | ||
नदीले चिरैको हरा दृश्य ताल ॥ | ::नदीले चिरैको हरा दृश्य ताल ॥ | ||
सफा फेन रेखा झरेको घुमेर । | सफा फेन रेखा झरेको घुमेर । | ||
भयो नाग जस्तो दिशा उत्तरीय ॥ | ::भयो नाग जस्तो दिशा उत्तरीय ॥ | ||
{{pcn|(२२५)}} | {{pcn|(२२५)}} | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Revision as of 12:06, 26 May 2025
महाराज दुष्यन्तका कीर्ति सारा ।
सुनाएर त्यौँ सात संसारलाई ॥
बडा पड्ख राम्रा उचालेर हाँकी ।
झत्यो यान सङ्गीत मीठो बनेर ॥
(२२०)
यता ओलिँदा भूप दुष्यन्तलाई ।
घरा क्यै फिका लाग्न गो दृष्टिलाई ॥
त्यहाँ एक टूना उज्यालो हुनाले ।
बन्यो स्वर्ग झै सम्झनाले छुनाले ॥
(२२१)
जसै मेघका भाँग छोडेर ओर्ले ।
फुलेका उज्यालो प्रभाले छुनाले ॥
कहाँ दिव्य लावण्यकी मूर्ति होलिन् ।
भनी सोच्न लाग्दी भई कल्पनाले ॥
(२२२)
भुलेका थिए स्वर्गमा त्यो वियोग ।
फिप्यो दैन्य पृथ्वी नजीकै हुनाले ॥
नयाँ एक आशा मिलेको विषाद ।
भने आँसु झल्का रँगी झल्कनाले ॥
(२२३)
हजारौं थिए शैलका मञ्नु कृञ्ज । __
" "उडी आउँछ स्वागती सम्झनाले ॥
हुनैपर्छ ती क्रूरताकी शिकार ।
त्यहाँ प्रेमको तुल्य ट्ना हनाले ॥
(२२४)
जसै देखियो एक सौन्दर्य कञ्ज ।
नदीले चिरैको हरा दृश्य ताल ॥
सफा फेन रेखा झरेको घुमेर ।
भयो नाग जस्तो दिशा उत्तरीय ॥
(२२५)