Jump to content

Page:Shakuntala.pdf/338: Difference between revisions

From Nepali Proofreaders
No edit summary
 
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
<noinclude>{{start center block}}</noinclude>
<noinclude>{{start center block}}</noinclude>
<poem>
<poem>
स्वर्गको हो ननोटै नै सच्चिदानन्दको गुण ।
स्वर्गको हो बनोटै नै सच्चिदानन्दको गुण ।
सत्याधारित सद्रख्ू्प अनवर अभञ्जन ॥
सत्याधारित सद्‌रूप अनश्वर अभञ्जन ॥
{{pcn|(७२)}}
{{pcn|(७२)}}


Line 9: Line 9:
{{pcn|(७३)}}
{{pcn|(७३)}}


सबैभन्दा उचा ग्रष्टम ब्रहमको पछि स्वर्ग छ ।
सबैभन्दा उचा ब्रह्म ब्रह्मको पछि स्वर्ग छ ।
ब्रह्म छन्‌ त्रिगुणातीत, बग्रहमै सदपवर्ग छ ॥
ब्रह्म छन्‌ त्रिगुणातीत, ब्रह्मै सदपवर्ग छ ॥
{{pcn|(७४)}}
{{pcn|(७४)}}


सत्यको पछि आत्माले प्रकाशतिर घाउँछ
सत्यको पछि आत्माले प्रकाशतिर धाउँछ
असत्यको पिछा पर्दा अँध्यारोतिर आउँछ ॥
असत्यको पिछा पर्दा अँध्यारोतिर आउँछ ॥
{{pcn|(७५)}}
{{pcn|(७५)}}
Line 21: Line 21:
{{pcn|(७६)}}
{{pcn|(७६)}}


तर जअज्चानले गर्दा सुखको सत्यमूलता ।
तर अज्ञानले गर्दा सुखको सत्यमूलता ।
भनी बिर्सी त्यसै हिँड्छ पात पात जतातता ॥
भनी बिर्सी त्यसै हिँड्छ पात पात जतातता ॥
{{pcn|(७७)}}
{{pcn|(७७)}}


असुरीदिहरु आफ्नो अज्ञान नबुभझीकन
असुरादिहरु आफ्नो अज्ञान नबुझीकन
सुखको ध्येयमा चल्छन्‌ असत्यपथध निर्धन ॥
सुखको ध्येयमा चल्छन्‌ असत्यपथ निर्धन ॥
{{pcn|(७८)}}
{{pcn|(७८)}}


सत्य हुन्छ अनन्तै नै आशातीत अमगम्यता
सत्य हुन्छ अनन्तै नै आशातीत अगम्यता
छोटो साड्ग्रो लिई ताक हाँक्छन्‌ असुर देवता ॥
छोटो साङ्ग्रो लिई ताक हाँक्छन्‌ असुर देवता ॥
{{pcn|(७९)}}
{{pcn|(७९)}}


पहिले गड्गडाएर विश्व थर्काउँछन्‌ सन
पहिले गड्गडाएर विश्व थर्काउँछन्‌ सब
पछि धराप भै शोखी गिर्छ दुक्रा भई तन
पछि धराप भै शेखी गिर्छ टुक्रा भई तब
{{pcn|(८०)}}
{{pcn|(८०)}}



Latest revision as of 19:21, 30 May 2025

This page has been proofread

स्वर्गको हो बनोटै नै सच्चिदानन्दको गुण ।
सत्याधारित सद्‌रूप अनश्वर अभञ्जन ॥
(७२)

स्वर्गको एक जादू नै 'सत्य' मन्त्र मनौहर ।
सत्यमा शुद्ध झल्किन्छ पूर्णनिम्ब महेश्वर ॥
(७३)

सबैभन्दा उचा ब्रह्म ब्रह्मको पछि स्वर्ग छ ।
ब्रह्म छन्‌ त्रिगुणातीत, ब्रह्मै सदपवर्ग छ ॥
(७४)

सत्यको पछि आत्माले प्रकाशतिर धाउँछ ।
असत्यको पिछा पर्दा अँध्यारोतिर आउँछ ॥
(७५)

स्वर्गको भित्र आशाले जगत्‌ सारा चराचर ।
सुख मात्र भजी बस्छ दुःखमा नै निरन्तर ॥
(७६)

तर अज्ञानले गर्दा सुखको सत्यमूलता ।
भनी बिर्सी त्यसै हिँड्छ पात पात जतातता ॥
(७७)

असुरादिहरु आफ्नो अज्ञान नबुझीकन ।
सुखको ध्येयमा चल्छन्‌ असत्यपथ निर्धन ॥
(७८)

सत्य हुन्छ अनन्तै नै आशातीत अगम्यता ।
छोटो साङ्ग्रो लिई ताक हाँक्छन्‌ असुर देवता ॥
(७९)

पहिले गड्गडाएर विश्व थर्काउँछन्‌ सब ।
पछि धराप भै शेखी गिर्छ टुक्रा भई तब ॥
(८०)

महाध्येयीहरू हुन्छन्‌ हुन ता दैत्यका पनि ।
तर साङ्ग्रो लिई ताक गिर्छन्‌ उल्टा बनी बनी ॥
(८१)