Page:Shakuntala.pdf/332: Difference between revisions
No edit summary |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 2: | Line 2: | ||
<poem> | <poem> | ||
हाम्रा राम्रा परीले कसुमहरु त्यहाँ फर्याँकिदिन्छन् सुगन्धी । | हाम्रा राम्रा परीले कसुमहरु त्यहाँ फर्याँकिदिन्छन् सुगन्धी । | ||
पाउन् सड्केत सत्को मिर्रामर जगमा अल्पदर्शीहरूले ॥ | ::पाउन् सड्केत सत्को मिर्रामर जगमा अल्पदर्शीहरूले ॥ | ||
भन्ने सम्झेर, हेरी तलतिर जनका बीचमा दिव्य बेला । | भन्ने सम्झेर, हेरी तलतिर जनका बीचमा दिव्य बेला । | ||
आत्मा उक्लुँ भने झै विमल हन गई धप्किंदा कर्मभित्र ॥ | ::आत्मा उक्लुँ भने झै विमल हन गई धप्किंदा कर्मभित्र ॥ | ||
{{pcn|(३५)}} | {{pcn|(३५)}} | ||
थोरै क्या भावनाले हरिपद भजिने ठाउँ देखेर हामी । | थोरै क्या भावनाले हरिपद भजिने ठाउँ देखेर हामी । | ||
दोटै मैना उज्याला किसलय कसुमी पार्दछौं रशिमभित्र ॥ | ::दोटै मैना उज्याला किसलय कसुमी पार्दछौं रशिमभित्र ॥ | ||
मीठा सन्देश्ष भैजी रस, मधु हँसिला भाव-सङ्घीत साना । | मीठा सन्देश्ष भैजी रस, मधु हँसिला भाव-सङ्घीत साना । | ||
आभासैले सबै ती अवनितिर पुगी फुल्दछन्, पल्लविन्छन् ॥ | ::आभासैले सबै ती अवनितिर पुगी फुल्दछन्, पल्लविन्छन् ॥ | ||
{{pcn|(३६)}} | {{pcn|(३६)}} | ||
त्यो पृध्वीलोक छोडी अलि उपर हुँदा रुन्छ पानीयलोक । | त्यो पृध्वीलोक छोडी अलि उपर हुँदा रुन्छ पानीयलोक । | ||
हेरीबक्स्योस् उज्यालो रँगबिरँग हुँदो बाफका वेएमभित्र ॥ | ::हेरीबक्स्योस् उज्यालो रँगबिरँग हुँदो बाफका वेएमभित्र ॥ | ||
थोरै निस्कन्छ पृथ्वी नजरअघि यही रङ्चिचङ्गी बनेर । | थोरै निस्कन्छ पृथ्वी नजरअघि यही रङ्चिचङ्गी बनेर । | ||
जो दन्द्रनी छ त्यो हो टक यस जगको बीच आकाशनेर ॥ | ::जो दन्द्रनी छ त्यो हो टक यस जगको बीच आकाशनेर ॥ | ||
{{pcn|(३७)}} | {{pcn|(३७)}} | ||
हुन्छन् बारी रँगीला कसुमहरु हुने लाल सेना सुनौला । | हुन्छन् बारी रँगीला कसुमहरु हुने लाल सेना सुनौला । | ||
टिप्छन् हीरा परीका मृदुल करहरू तिर्सनाको सुगन्ध ॥ | ::टिप्छन् हीरा परीका मृदुल करहरू तिर्सनाको सुगन्ध ॥ | ||
चाँडै नै रच्च उद्छन् तर अनि दिलमा बस्छ निर्मोहनीको । | चाँडै नै रच्च उद्छन् तर अनि दिलमा बस्छ निर्मोहनीको । | ||
कालो नीलोपना झै मनमन तिनको लाग्छ खँ छै नफुट्ने ॥ | ::कालो नीलोपना झै मनमन तिनको लाग्छ खँ छै नफुट्ने ॥ | ||
{{pcn|(३८)}} | {{pcn|(३८)}} | ||
खोज्छन् ती नित्य केही नवनव विषयी वासना झै मिहीन । | खोज्छन् ती नित्य केही नवनव विषयी वासना झै मिहीन । | ||
फुल्दै हाँस्दै रँगाई वदन तरलतासाथ लाली दिएर ॥ | ::फुल्दै हाँस्दै रँगाई वदन तरलतासाथ लाली दिएर ॥ | ||
योगैको सिर्जनाले वरपर सृजनासाध गर्दा पुकारा । | योगैको सिर्जनाले वरपर सृजनासाध गर्दा पुकारा । | ||
माम्छन् ती भोग राम्रा क्षणक्षण सुखका भोग्न गर्दा इशारा ॥ | ::माम्छन् ती भोग राम्रा क्षणक्षण सुखका भोग्न गर्दा इशारा ॥ | ||
{{pcn|(३९)}} | {{pcn|(३९)}} | ||
हावाको लोक यै हो तर पवन पनि प्राप्त तीन प्रकार । | हावाको लोक यै हो तर पवन पनि प्राप्त तीन प्रकार । | ||
यौटा निक्कै अँध्यारो रवि-किरण हने मन्द आनन्द धीमा ॥ | ::यौटा निक्कै अँध्यारो रवि-किरण हने मन्द आनन्द धीमा ॥ | ||
काला ठूला गुफा छन् यसभर गहिरा आँखिका गुप्तवास ! | काला ठूला गुफा छन् यसभर गहिरा आँखिका गुप्तवास ! | ||
छीटा छन् वेग घुम्छन् तरल पवनका वर्लिजाने निलौना ॥ | ::छीटा छन् वेग घुम्छन् तरल पवनका वर्लिजाने निलौना ॥ | ||
{{pcn|(४०)}} | {{pcn|(४०)}} | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Revision as of 11:54, 26 May 2025
हाम्रा राम्रा परीले कसुमहरु त्यहाँ फर्याँकिदिन्छन् सुगन्धी ।
पाउन् सड्केत सत्को मिर्रामर जगमा अल्पदर्शीहरूले ॥
भन्ने सम्झेर, हेरी तलतिर जनका बीचमा दिव्य बेला ।
आत्मा उक्लुँ भने झै विमल हन गई धप्किंदा कर्मभित्र ॥
(३५)
थोरै क्या भावनाले हरिपद भजिने ठाउँ देखेर हामी ।
दोटै मैना उज्याला किसलय कसुमी पार्दछौं रशिमभित्र ॥
मीठा सन्देश्ष भैजी रस, मधु हँसिला भाव-सङ्घीत साना ।
आभासैले सबै ती अवनितिर पुगी फुल्दछन्, पल्लविन्छन् ॥
(३६)
त्यो पृध्वीलोक छोडी अलि उपर हुँदा रुन्छ पानीयलोक ।
हेरीबक्स्योस् उज्यालो रँगबिरँग हुँदो बाफका वेएमभित्र ॥
थोरै निस्कन्छ पृथ्वी नजरअघि यही रङ्चिचङ्गी बनेर ।
जो दन्द्रनी छ त्यो हो टक यस जगको बीच आकाशनेर ॥
(३७)
हुन्छन् बारी रँगीला कसुमहरु हुने लाल सेना सुनौला ।
टिप्छन् हीरा परीका मृदुल करहरू तिर्सनाको सुगन्ध ॥
चाँडै नै रच्च उद्छन् तर अनि दिलमा बस्छ निर्मोहनीको ।
कालो नीलोपना झै मनमन तिनको लाग्छ खँ छै नफुट्ने ॥
(३८)
खोज्छन् ती नित्य केही नवनव विषयी वासना झै मिहीन ।
फुल्दै हाँस्दै रँगाई वदन तरलतासाथ लाली दिएर ॥
योगैको सिर्जनाले वरपर सृजनासाध गर्दा पुकारा ।
माम्छन् ती भोग राम्रा क्षणक्षण सुखका भोग्न गर्दा इशारा ॥
(३९)
हावाको लोक यै हो तर पवन पनि प्राप्त तीन प्रकार ।
यौटा निक्कै अँध्यारो रवि-किरण हने मन्द आनन्द धीमा ॥
काला ठूला गुफा छन् यसभर गहिरा आँखिका गुप्तवास !
छीटा छन् वेग घुम्छन् तरल पवनका वर्लिजाने निलौना ॥
(४०)