Jump to content

Page:Shakuntala.pdf/327: Difference between revisions

From Nepali Proofreaders
No edit summary
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 2: Line 2:
<poem>
<poem>
ठोक्नो ली लोहवाला मुखतिर सुनले पीँध त्यस्तै जडेको ।

प्वाँखे छन्‌ चाप तीखा धरिथधरि रँगका नोक नीचा परेको ॥
::प्वाँखे छन्‌ चाप तीखा धरिथधरि रँगका नोक नीचा परेको ॥
लामो बाङ्गो घुमेको असिअनुसरणी म्यान कालो जडाउ ।

कापेली बीँड राम्रो कमरकन दिँदो क्या छ शोभा र भाउ ॥
::कापेली बीँड राम्रो कमरकन दिँदो क्या छ शोभा र भाउ ॥
{{pcn|(५)}}
{{pcn|(५)}}

छातीका ब्यूढ उँचा रिपुभवनविषे दिव्य झै अंशुमाली ।

बाल्दा श्रीपेच जस्ता गिरिशिखर छुँदा लाल योद्धा बनेर ॥
::बाल्दा श्रीपेच जस्ता गिरिशिखर छुँदा लाल योद्धा बनेर ॥
फारी किल्ला अँध्यारा तिमिर अरिहरूको गिराएर रक्त ।

सेता धप्धप्‌ बलेका वदनसरि थिए वीर झैं ज्योतियुक्त ॥
::सेता धप्धप्‌ बलेका वदनसरि थिए वीर झैं ज्योतियुक्त ॥
{{pcn|(६)}}
{{pcn|(६)}}

दोटै बस्छन्‌ उज्याला छविमय-रथमा दिव्य आकाश जाने ।

राजा केही पछाडि प्रखरयश महातेजंका वीरमूर्ति ॥
::राजा केही पछाडि प्रखरयश महातेजंका वीरमूर्ति ॥
हाँक्नेचाहीं अघिल्ला, मुकटकन यसो केशकाला पछाडि ।

सारा हेर्छन्‌, उज्यालो जलदतिर चिरा चम्किएको झ्रलक्क ॥
::सारा हेर्छन्‌, उज्यालो जलदतिर चिरा चम्किएको झ्रलक्क ॥
{{pcn|(७)}}
{{pcn|(७)}}

यौटा पूजा गरेका छविमय बिजुलीले बनेतुल्य मूर्ति ।

ज्यूँदा जस्ता छरीता चलमलसितका जो भनूँ वेगदेव ॥
::ज्यूँदा जस्ता छरीता चलमलसितका जो भनूँ वेगदेव ॥
हाँसेका चित्र जस्ता उडुँउडुँ सँगका छन्‌ पखेटा फिंँजारी ।

राखेका यानमा त्यो स्तुतिपछि उडिगौो यान ती धप्प बल्दा ॥
::राखेका यानमा त्यो स्तुतिपछि उडिगौो यान ती धप्प बल्दा ॥
{{pcn|(८)}}
{{pcn|(८)}}

पैह्रले फदफट पखेटा गगनपथ लिँदो चील जस्तो सजीव ।

फरफर्‌ गर्दो भयो त्यो परतिर नभमा गान गाई अनौठा ॥
::फरफर्‌ गर्दो भयो त्यो परतिर नभमा गान गाई अनौठा ॥
फन्का लामा लिएको वरपरतिरको दृश्यको झैं विलासी ।

चढ्दै चढ्दै गयो त्यो उपरउपर नै चाल राम्रो लिएर ॥
::चढ्दै चढ्दै गयो त्यो उपरउपर नै चाल राम्रो लिएर ॥
{{pcn|(९)}}
{{pcn|(९)}}

बस्ने अट्टालिकामा युवतिहरु परीतुल्य पारेर ठाँट ।

कोरेका केश स्पूँदा अरुणनयनका तेजिला बैँस शोभा ॥
::कोरेका केश स्पूँदा अरुणनयनका तेजिला बैँस शोभा ॥
फर्केका चारु आँखा हँसमुख चकिता वस्त्र राम्रा रँगीन ।

कोही औला ठडघाई गगनतिर असरूलाइ देखाउँदा छन्‌ ॥
::कोही औला ठडघाई गगनतिर असरूलाइ देखाउँदा छन्‌ ॥
{{pcn|(१०)}}
{{pcn|(१०)}}
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>

Revision as of 11:52, 26 May 2025

This page has not been proofread

ठोक्नो ली लोहवाला मुखतिर सुनले पीँध त्यस्तै जडेको ।
प्वाँखे छन्‌ चाप तीखा धरिथधरि रँगका नोक नीचा परेको ॥
लामो बाङ्गो घुमेको असिअनुसरणी म्यान कालो जडाउ ।
कापेली बीँड राम्रो कमरकन दिँदो क्या छ शोभा र भाउ ॥
(५)

छातीका ब्यूढ उँचा रिपुभवनविषे दिव्य झै अंशुमाली ।
बाल्दा श्रीपेच जस्ता गिरिशिखर छुँदा लाल योद्धा बनेर ॥
फारी किल्ला अँध्यारा तिमिर अरिहरूको गिराएर रक्त ।
सेता धप्धप्‌ बलेका वदनसरि थिए वीर झैं ज्योतियुक्त ॥
(६)

दोटै बस्छन्‌ उज्याला छविमय-रथमा दिव्य आकाश जाने ।
राजा केही पछाडि प्रखरयश महातेजंका वीरमूर्ति ॥
हाँक्नेचाहीं अघिल्ला, मुकटकन यसो केशकाला पछाडि ।
सारा हेर्छन्‌, उज्यालो जलदतिर चिरा चम्किएको झ्रलक्क ॥
(७)

यौटा पूजा गरेका छविमय बिजुलीले बनेतुल्य मूर्ति ।
ज्यूँदा जस्ता छरीता चलमलसितका जो भनूँ वेगदेव ॥
हाँसेका चित्र जस्ता उडुँउडुँ सँगका छन्‌ पखेटा फिंँजारी ।
राखेका यानमा त्यो स्तुतिपछि उडिगौो यान ती धप्प बल्दा ॥
(८)

पैह्रले फदफट पखेटा गगनपथ लिँदो चील जस्तो सजीव ।
फरफर्‌ गर्दो भयो त्यो परतिर नभमा गान गाई अनौठा ॥
फन्का लामा लिएको वरपरतिरको दृश्यको झैं विलासी ।
चढ्दै चढ्दै गयो त्यो उपरउपर नै चाल राम्रो लिएर ॥
(९)

(१०)