Jump to content

Page:Bhikari.pdf/44: Difference between revisions

From Nepali Proofreaders
No edit summary
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 3: Line 3:
{{center block|
{{center block|
<poem>
<poem>
{{pcn|}}
तिन्को भयो जनम सुन्दर झोपडीमा
तिन्को भयो जनम सुन्दर झोपडीमा
:::छुन्‌ फूल ती सुनहला जलका छुरीमा ।
:::छुन्‌ फूल ती सुनहला जलका छुरीमा ।
Line 9: Line 9:
:::हेरी बढिन्‌ सरस यौवनको उचाइ ॥
:::हेरी बढिन्‌ सरस यौवनको उचाइ ॥


{{pcn|}}
छुट्टा छ ठाउँ नजिकै छ पहाड नङ्गा
छुट्टा छ ठाउँ नजिकै छ पहाड नङ्गा
:::छुन्थिन्‌ दबेर जसमा यिनि सानु गङ्गा ।
:::छुन्थिन्‌ दबेर जसमा यिनि सानु गङ्गा ।
Line 15: Line 15:
:::तिन्का सँगीहरु थिए र अखण्ड गाना ॥
:::तिन्का सँगीहरु थिए र अखण्ड गाना ॥


{{pcn|}}
घुम्थिन्‌ छिनै चउरमा, यहि कुञ्ज कुञ्ज
घुम्थिन्‌ छिनै चउरमा, यहि कुञ्ज कुञ्ज
:::टिप्थिन्‌ यिनै कुसुम सुन्दर पुञ्ज पुञ्ज ।
:::टिप्थिन्‌ यिनै कुसुम सुन्दर पुञ्ज पुञ्ज ।

Revision as of 00:06, 8 February 2025

This page has been proofread
चारु


तिन्को भयो जनम सुन्दर झोपडीमा
छुन्‌ फूल ती सुनहला जलका छुरीमा ।
खोला किनार जलको कलिलो बहाइ
हेरी बढिन्‌ सरस यौवनको उचाइ ॥


छुट्टा छ ठाउँ नजिकै छ पहाड नङ्गा
छुन्थिन्‌ दबेर जसमा यिनि सानु गङ्गा ।
ढुङ्गा ठुला र अति सुन्दर, स्वच्छ साना
तिन्का सँगीहरु थिए र अखण्ड गाना ॥


घुम्थिन्‌ छिनै चउरमा, यहि कुञ्ज कुञ्ज
टिप्थिन्‌ यिनै कुसुम सुन्दर पुञ्ज पुञ्ज ।
यो दृश्यमा तिनि थिइन्‌ यसलाइ भर्थिन्‌
पन्छी थिइन्‌ जमिनको सब रम्य गर्थिन्‌ ॥