Page:Shakuntala.pdf/298: Difference between revisions
No edit summary |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
आशा फेरि उचाल्दछे पलक ती | आशा फेरि उचाल्दछे पलक ती हेर्छ्यौ यसो चेहरा । | ||
::झन्झन् | ::झन्झन् भ्रू अब खुम्चिई नृपति ती छन् वृष्टिका झैं चरा ॥ | ||
आफ्नो बादल पार दूर नगरी हेर्दो | आफ्नो बादल पार दूर नगरी हेर्दो कुनै पर्वते । | ||
::देख्दो | ::देख्दो झैं कुहिरो डमाडम सबै ! के हेर्दछौ ? भूपते ! | ||
{{pcn|(१३७)}} | {{pcn|(१३७)}} | ||
यस्तो चाल छ कालको र विधिको भन्ने बुझे यै क्षण । | |||
::पानी मात्र बनी परी पयरमा | ::पानी मात्र बनी परी पयरमा माग्थ्यौ क्षमा सज्जन ! | ||
तिम्रा क्रूरपना असह्य हन गै छाती कलीलो | तिम्रा क्रूरपना असह्य हन गै छाती कलीलो अब । | ||
::लागी घाउ छ लाल लाल | ::लागी घाउ छ लाल लाल सब त्यो चीरा परी नीरव ॥ | ||
{{pcn|(१३८)}} | {{pcn|(१३८)}} | ||
देखे घाउ यहाँ तिमी गहभरी काँढाहरूमा परी । | देखे घाउ यहाँ तिमी गहभरी काँढाहरूमा परी । | ||
::रुन्थ्यौ च्याँठ बिलाउँथ्यो र | ::रुन्थ्यौ च्याँठ बिलाउँथ्यो र कुहिरो झर्थ्यो वहाँ बर्बरी ॥ | ||
हे कारुण्यप्रशस्त | हे कारुण्यप्रशस्त सुन्दरमना आँखा हुने प्रेमले । | ||
:: | ::अन्धो आज दशा लिई निठुर छौ हा ! सम्झ ती आँसु छन् ॥ | ||
{{pcn|(१३९)}} | {{pcn|(१३९)}} | ||
मानो जीवनको | मानो जीवनको महाशिखरमा देखी सुनौला यश । | ||
::ढिली छक्क | ::ढिली छक्क बनेसमान घनले छल्दा बिलाई रँग ॥ | ||
संसारै किन आज हाय ! यसरी अर्कै भयो के भयो ? | संसारै किन आज हाय ! यसरी अर्कै भयो के भयो ? | ||
:: | ::स्वर्गैको सब ज्योति अल्पिन गयो जो झल्किएको थियो ॥ | ||
भन्दै शोच विचारमा अति दुखी | भन्दै शोच विचारमा अति दुखी झुक्दी बगी निर्जल । | ||
::चीसा वातहरूविषे हुन गइन् ती षोडशी अद्भुत ॥ | ::चीसा वातहरूविषे हुन गइन् ती षोडशी अद्भुत ॥ | ||
बल्लीले ऋतुका सिँगार रँगका राम्रा गरी बेसरी । | |||
::पर्खेकी जसलाइ हो रवि उही मेघादि काला परी ॥ | ::पर्खेकी जसलाइ हो रवि उही मेघादि काला परी ॥ | ||
लुक्दा भित्र चिसो | लुक्दा भित्र चिसो हुँदा खबर नै बन्दा अँध्यारो दिन । | ||
::रोएकी | ::रोएकी नफुलेर बर्बर गरी जस्तो भयो त्यो मन ॥ | ||
{{pcn|(१४०)}} | {{pcn|(१४०)}} | ||
Line 34: | Line 34: | ||
::अडी जाँदा अर्को तटतिर बिहानै प्रियतम ॥ | ::अडी जाँदा अर्को तटतिर बिहानै प्रियतम ॥ | ||
नबोल्ने, आँखा नै पनि रति नखोल्ने हुन गई । | नबोल्ने, आँखा नै पनि रति नखोल्ने हुन गई । | ||
::"भयो | ::"भयो के यो ?" भन्दी चकित मनले टक्क अडिँदी ॥ | ||
{{pcn|(१४१)}} | {{pcn|(१४१)}} | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 10:26, 28 May 2025
आशा फेरि उचाल्दछे पलक ती हेर्छ्यौ यसो चेहरा ।
झन्झन् भ्रू अब खुम्चिई नृपति ती छन् वृष्टिका झैं चरा ॥
आफ्नो बादल पार दूर नगरी हेर्दो कुनै पर्वते ।
देख्दो झैं कुहिरो डमाडम सबै ! के हेर्दछौ ? भूपते !
(१३७)
यस्तो चाल छ कालको र विधिको भन्ने बुझे यै क्षण ।
पानी मात्र बनी परी पयरमा माग्थ्यौ क्षमा सज्जन !
तिम्रा क्रूरपना असह्य हन गै छाती कलीलो अब ।
लागी घाउ छ लाल लाल सब त्यो चीरा परी नीरव ॥
(१३८)
देखे घाउ यहाँ तिमी गहभरी काँढाहरूमा परी ।
रुन्थ्यौ च्याँठ बिलाउँथ्यो र कुहिरो झर्थ्यो वहाँ बर्बरी ॥
हे कारुण्यप्रशस्त सुन्दरमना आँखा हुने प्रेमले ।
अन्धो आज दशा लिई निठुर छौ हा ! सम्झ ती आँसु छन् ॥
(१३९)
मानो जीवनको महाशिखरमा देखी सुनौला यश ।
ढिली छक्क बनेसमान घनले छल्दा बिलाई रँग ॥
संसारै किन आज हाय ! यसरी अर्कै भयो के भयो ?
स्वर्गैको सब ज्योति अल्पिन गयो जो झल्किएको थियो ॥
भन्दै शोच विचारमा अति दुखी झुक्दी बगी निर्जल ।
चीसा वातहरूविषे हुन गइन् ती षोडशी अद्भुत ॥
बल्लीले ऋतुका सिँगार रँगका राम्रा गरी बेसरी ।
पर्खेकी जसलाइ हो रवि उही मेघादि काला परी ॥
लुक्दा भित्र चिसो हुँदा खबर नै बन्दा अँध्यारो दिन ।
रोएकी नफुलेर बर्बर गरी जस्तो भयो त्यो मन ॥
(१४०)
चखेवी प्याराको विरहरहमा रात सकिई ।
अडी जाँदा अर्को तटतिर बिहानै प्रियतम ॥
नबोल्ने, आँखा नै पनि रति नखोल्ने हुन गई ।
"भयो के यो ?" भन्दी चकित मनले टक्क अडिँदी ॥
(१४१)