Page:Shakuntala.pdf/293: Difference between revisions
No edit summary |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
यस्तै तर्क-वितर्कसाथ | यस्तै तर्क-वितर्कसाथ नृपति टोह्लाउँदा झन् भए । | ||
::झन् झन् क्रोध उठ्यो म | ::झन् झन् क्रोध उठ्यो म 'चिन्दिनँ' भनी मुन्टो हिलाईदिए ॥ | ||
झन् झन् त्रास बढेर आश | झन् झन् त्रास बढेर आश नहुँदी त्यक्ता तिनी कामिनी । | ||
::झन् झन् क्रोध उठेर | ::झन् झन् क्रोध उठेर निष्करुण भै हेर्छिन् अगाभी बनी ॥ | ||
{{pcn|(१०७)}} | {{pcn|(१०७)}} | ||
के के चित्र-विचित्रभित्र मनको | के के चित्र-विचित्रभित्र मनको काहीं गुमे झैं गुफा । | ||
::लाटामा गहिरा भई, नृपतिको खोज्दी थिई कल्पना ॥ | ::लाटामा गहिरा भई, नृपतिको खोज्दी थिई कल्पना ॥ | ||
झाँक्रो मात्र फिँजाउँदी गहभरी खोजी निराशा लिँदी । | |||
::च्याँठै मात्र बढाउँदी विकलतामा ल्याउँदी इन्द्रिय ॥ | ::च्याँठै मात्र बढाउँदी विकलतामा ल्याउँदी इन्द्रिय ॥ | ||
{{pcn|(१०८)}} | {{pcn|(१०८)}} | ||
रित्तो भै स्मृति | रित्तो भै स्मृति फुस्रिई भुवनकी मीठो मिहीं मोहनी । | ||
::केही सार नपाउँदो दिन भयो पाएर निर्मोहनी ॥ | ::केही सार नपाउँदो दिन भयो पाएर निर्मोहनी ॥ | ||
खोपीचित्रसमानका युवति ती | खोपीचित्रसमानका युवति ती शोभा लिँदा सुन्दर । | ||
::फुस्रा भै सब | ::फुस्रा भै सब पग्लिंदो रस भयो च्याँठै बढी सत्वर ॥ | ||
{{pcn|(१०९)}} | {{pcn|(१०९)}} | ||
आदर्शच्युत | आदर्शच्युत साधु झैं विषयको रङ्गीन आनन्दमा । | ||
::फस्दा भित्र व्यथा कता हुदयको गर्दा क्रिया गन्धमा ॥ | ::फस्दा भित्र व्यथा कता हुदयको गर्दा क्रिया गन्धमा ॥ | ||
बारम्बार उठी विषाद गहिरो झोक्राउँदो भै मन । | बारम्बार उठी विषाद गहिरो झोक्राउँदो भै मन । | ||
::बस्थे जो | ::बस्थे जो नृप आज क्रोधवश भै सोच्छन् त्यहाँ यो क्षण ॥ | ||
{{pcn|(११०)}} | {{pcn|(११०)}} | ||
हाम्रो जीवन नै छ | हाम्रो जीवन नै छ चालु स्मृतिमा गुम्छन् बुढा सम्झना । | ||
::चोला फेर्नुसमान | ::चोला फेर्नुसमान हुन्छ अघिका स्वप्नाहरू अल्पिई ॥ | ||
यौटा चीज | यौटा चीज सुदिव्यले अवनिको शृङ्गार टूना बनी । | ||
::अल्पेमा सब | ::अल्पेमा सब फुस्रिजान्छ महिमा दुःखी बनी जीवनी ॥ | ||
{{pcn|(१११)}} | {{pcn|(१११)}} | ||
आफ्नै नेत्रअगाडि छन् | आफ्नै नेत्रअगाडि छन् सुख तिनी लागी मिहीँ बादल । | ||
::देख्दैनन् विधि खेलले जुन थिइन् संसारकी मोहिनी ॥ | ::देख्दैनन् विधि खेलले जुन थिइन् संसारकी मोहिनी ॥ | ||
आत्मा झैं विषयादि आवरणले ढाकेर अन्धा हुँदा । | आत्मा झैं विषयादि आवरणले ढाकेर अन्धा हुँदा । | ||
::आफ्नो दौलतबाट वञ्चित | ::आफ्नो दौलतबाट वञ्चित बने टूना बनी निर्दयी ॥ | ||
{{pcn|(११२)}} | {{pcn|(११२)}} | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 21:42, 27 May 2025
यस्तै तर्क-वितर्कसाथ नृपति टोह्लाउँदा झन् भए ।
झन् झन् क्रोध उठ्यो म 'चिन्दिनँ' भनी मुन्टो हिलाईदिए ॥
झन् झन् त्रास बढेर आश नहुँदी त्यक्ता तिनी कामिनी ।
झन् झन् क्रोध उठेर निष्करुण भै हेर्छिन् अगाभी बनी ॥
(१०७)
के के चित्र-विचित्रभित्र मनको काहीं गुमे झैं गुफा ।
लाटामा गहिरा भई, नृपतिको खोज्दी थिई कल्पना ॥
झाँक्रो मात्र फिँजाउँदी गहभरी खोजी निराशा लिँदी ।
च्याँठै मात्र बढाउँदी विकलतामा ल्याउँदी इन्द्रिय ॥
(१०८)
रित्तो भै स्मृति फुस्रिई भुवनकी मीठो मिहीं मोहनी ।
केही सार नपाउँदो दिन भयो पाएर निर्मोहनी ॥
खोपीचित्रसमानका युवति ती शोभा लिँदा सुन्दर ।
फुस्रा भै सब पग्लिंदो रस भयो च्याँठै बढी सत्वर ॥
(१०९)
आदर्शच्युत साधु झैं विषयको रङ्गीन आनन्दमा ।
फस्दा भित्र व्यथा कता हुदयको गर्दा क्रिया गन्धमा ॥
बारम्बार उठी विषाद गहिरो झोक्राउँदो भै मन ।
बस्थे जो नृप आज क्रोधवश भै सोच्छन् त्यहाँ यो क्षण ॥
(११०)
हाम्रो जीवन नै छ चालु स्मृतिमा गुम्छन् बुढा सम्झना ।
चोला फेर्नुसमान हुन्छ अघिका स्वप्नाहरू अल्पिई ॥
यौटा चीज सुदिव्यले अवनिको शृङ्गार टूना बनी ।
अल्पेमा सब फुस्रिजान्छ महिमा दुःखी बनी जीवनी ॥
(१११)
आफ्नै नेत्रअगाडि छन् सुख तिनी लागी मिहीँ बादल ।
देख्दैनन् विधि खेलले जुन थिइन् संसारकी मोहिनी ॥
आत्मा झैं विषयादि आवरणले ढाकेर अन्धा हुँदा ।
आफ्नो दौलतबाट वञ्चित बने टूना बनी निर्दयी ॥
(११२)