Page:Shakuntala.pdf/262: Difference between revisions
Appearance
No edit summary |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
दूर हुन्छ | दूर हुन्छ झल्ल झल्ल । | ||
::स्वर्ण-चूड स्वर्गतुल्य ॥ | ::स्वर्ण-चूड स्वर्गतुल्य ॥ | ||
राज-धाम, अस्तकाल । | राज-धाम, अस्तकाल । | ||
::शिल्पभित्र त्यो विशाल ॥ | ::शिल्पभित्र त्यो विशाल ॥ | ||
फ्याँक्छ ज्योति दूरसम्म । | फ्याँक्छ ज्योति दूरसम्म । | ||
::तीनतर्फ | ::तीनतर्फ श्यामलो छ ॥ | ||
दीर्घ बाग, पोखरी छ | दीर्घ बाग, पोखरी छ । | ||
:: | ::पार्श्वमा छ अल्प दूर ॥ | ||
रम्यपौर ! कान्त गेह । | रम्यपौर ! कान्त गेह । | ||
::चारु- | ::चारु-चूड पुष्प-चुस- | ||
को निवासतुल्य टम्म । | को निवासतुल्य टम्म । | ||
::देव- | ::देव-वेश्म रम्य-चूड ॥ | ||
चारु-चित्रवत् त्रिकोण । | |||
:: | ::मोहडाहरू हरा छ ॥ | ||
खेत खेत आलि आलि । | खेत खेत आलि आलि । | ||
::छन् कुला अनेक चिर्छ ॥ | ::छन् कुला अनेक चिर्छ ॥ | ||
शैल वारी शुभ्र-रेख । | |||
::नाग-वेली- | ::नाग-वेली-क्षेत्र-वक्ष ॥ | ||
निम्नगा बनेर दीर्घ । | निम्नगा बनेर दीर्घ । | ||
::दक्षिणी दिशा लिएर ॥ | ::दक्षिणी दिशा लिएर ॥ | ||
वृक्ष- | वृक्ष-पङ्क्ति ठाउँ ठाउँ । | ||
::छोप्छ फेरि दूर दूर ॥ | ::छोप्छ फेरि दूर दूर ॥ | ||
नील रङ्ग लिन्छ दृश्य । | नील रङ्ग लिन्छ दृश्य । | ||
::पग्लिएर चारु हेर ॥ | ::पग्लिएर चारु हेर ॥ | ||
छन् त्यहाँ सुदूर | छन् त्यहाँ सुदूर शैल । | ||
::पूर्वतर्फ क्या हरा छ | ::पूर्वतर्फ क्या हरा छ | ||
{{pcn|(१८)}} | {{pcn|(१८)}} | ||
शान्त त्यो प्रशस्त | शान्त त्यो प्रशस्त बन्छ । | ||
::पूर्ण क्षेत्र फैलिएर ॥ | ::पूर्ण क्षेत्र फैलिएर ॥ | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> | ||
{{stanza continue}} | {{stanza continue}} |
Latest revision as of 22:28, 24 May 2025
This page has been proofread
दूर हुन्छ झल्ल झल्ल ।
स्वर्ण-चूड स्वर्गतुल्य ॥
राज-धाम, अस्तकाल ।
शिल्पभित्र त्यो विशाल ॥
फ्याँक्छ ज्योति दूरसम्म ।
तीनतर्फ श्यामलो छ ॥
दीर्घ बाग, पोखरी छ ।
पार्श्वमा छ अल्प दूर ॥
रम्यपौर ! कान्त गेह ।
चारु-चूड पुष्प-चुस-
को निवासतुल्य टम्म ।
देव-वेश्म रम्य-चूड ॥
चारु-चित्रवत् त्रिकोण ।
मोहडाहरू हरा छ ॥
खेत खेत आलि आलि ।
छन् कुला अनेक चिर्छ ॥
शैल वारी शुभ्र-रेख ।
नाग-वेली-क्षेत्र-वक्ष ॥
निम्नगा बनेर दीर्घ ।
दक्षिणी दिशा लिएर ॥
वृक्ष-पङ्क्ति ठाउँ ठाउँ ।
छोप्छ फेरि दूर दूर ॥
नील रङ्ग लिन्छ दृश्य ।
पग्लिएर चारु हेर ॥
छन् त्यहाँ सुदूर शैल ।
पूर्वतर्फ क्या हरा छ
(१८)
शान्त त्यो प्रशस्त बन्छ ।
पूर्ण क्षेत्र फैलिएर ॥