Jump to content

Page:Shakuntala.pdf/259: Difference between revisions

From Nepali Proofreaders
No edit summary
 
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
<noinclude>{{start center block}}</noinclude>
<noinclude>{{start center block}}</noinclude>
<poem>
<poem>
क्या राकुन्तलाअगाडि
क्या शकुन्तलाअगाडि
::जिन्दगी छ स्वर्ण लष्ष्य
::जिन्दगी छ स्वर्ण लक्ष्य
स्वप्न स्वप्न फुल्छ बल्छ ।
स्वप्न स्वप्न फुल्छ बल्छ ।
::जल्छ हिल्छ गल्छ मिल्छ ॥
::जल्छ हिल्छ गल्छ मिल्छ ॥
आश फुल्छ आश फल्छ ।
आश फुल्छ आश फल्छ ।
::स्वर्द्वार खुल्छ, ढल्छ ॥
::स्वर्गद्वार खुल्छ, ढल्छ ॥
एक देव कीर्तिबाट ।
एक देव कीर्तिबाट ।
::मोहनी छ त्यो कपाट ॥
::मोहनी छ त्यो कपाट ॥
रङ्ग चढ्छ विश्वमाथि ।
रङ्ग चढ्छ विश्वमाथि ।
::सर्ः सर्र भाँति भाँति ॥
::सर्र सर्र भाँति भाँति ॥
घप्प घप्प हुन्छ लाज ।
घप्प घप्प हुन्छ लाज ।
::माचमाथि हेर आज ॥
::माथमाथि हेर आज ॥
यो समस्त विश्व भर्न ।
यो समस्त विश्व भर्न ।
::छन्‌ प्रस्न स्वर्णवर्ण ॥
::छन्‌ प्रसन्न स्वर्णवर्ण ॥
सूर्य एक कीर्तिदार ।
सूर्य एक कीर्तिदार ।
::व्योमनीच ती घधघिराज
::व्योमबीच ती धिराज
सुस्त सुस्त चल्छ यान ।
सुस्त सुस्त चल्छ यान ।
::शलमाधि चल्छ, सार ॥
::शैलमाधि चल्छ, सार ॥
बढ्छ बल्छ देखिनेछ ।
बढ्छ बल्छ देखिनेछ ।
::देषा दिव्य झौैल-पार ॥
::देश दिव्य शैल-पार ॥
{{pcn|(१२)}}
{{pcn|(१२)}}


सुस्त सुस्त चल्छ यान ।
सुस्त सुस्त चल्छ यान ।
::षौलमाथि सुस्त, जान ॥
::शैलमाथि सुस्त, जान ॥
बुन्छ कल्पना अगाडि ।
बुन्छ कल्पना अगाडि ।
::दिव्य कान्ति रुक्म तान ॥
::दिव्य कान्ति रुक्म तान ॥
'आज आज' भन्छ नाद ।
'आज आज' भन्छ नाद ।
::लिन्छ स्वप्न हैम ताज ॥
::लिन्छ स्वप्न हैम ताज ॥
फुर्छ रोम, हेम-पड्ख
फुर्छ रोम, हेम-पङ्ख
::आज जान्छ दिव्य धाम ॥
::आज जान्छ दिव्य धाम ॥
आज लाल हुन्छ साँझ ।
आज लाल हुन्छ साँझ ।

Latest revision as of 22:17, 24 May 2025

This page has been proofread

क्या शकुन्तलाअगाडि ।
जिन्दगी छ स्वर्ण लक्ष्य ॥
स्वप्न स्वप्न फुल्छ बल्छ ।
जल्छ हिल्छ गल्छ मिल्छ ॥
आश फुल्छ आश फल्छ ।
स्वर्गद्वार खुल्छ, ढल्छ ॥
एक देव कीर्तिबाट ।
मोहनी छ त्यो कपाट ॥
रङ्ग चढ्छ विश्वमाथि ।
सर्र सर्र भाँति भाँति ॥
घप्प घप्प हुन्छ लाज ।
माथमाथि हेर आज ॥
यो समस्त विश्व भर्न ।
छन्‌ प्रसन्न स्वर्णवर्ण ॥
सूर्य एक कीर्तिदार ।
व्योमबीच ती धिराज ॥
सुस्त सुस्त चल्छ यान ।
शैलमाधि चल्छ, सार ॥
बढ्छ बल्छ देखिनेछ ।
देश दिव्य शैल-पार ॥
(१२)

सुस्त सुस्त चल्छ यान ।
शैलमाथि सुस्त, जान ॥
बुन्छ कल्पना अगाडि ।
दिव्य कान्ति रुक्म तान ॥
'आज आज' भन्छ नाद ।
लिन्छ स्वप्न हैम ताज ॥
फुर्छ रोम, हेम-पङ्ख ।
आज जान्छ दिव्य धाम ॥
आज लाल हुन्छ साँझ ।
देव धेर कान्तिमाझ ॥