Page:Bhikari.pdf/33: Difference between revisions
Appearance
No edit summary |
|||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 3: | Line 3: | ||
{{center block| | {{center block| | ||
<poem> | <poem> | ||
१ | {{pcn|१}} | ||
यौटा वृक्ष ठूलो खडा छ मअगी, बाक्लो छ फैलावट | यौटा वृक्ष ठूलो खडा छ मअगी, बाक्लो छ फैलावट | ||
यस्का शीतल पात चञ्चलमनी आरामको स्वर्गमा । | यस्का शीतल पात चञ्चलमनी आरामको स्वर्गमा । | ||
Line 9: | Line 9: | ||
फैलिन्छन्, यसका जरा हृदयमा हाँगाभरी फूल छन् ॥ | फैलिन्छन्, यसका जरा हृदयमा हाँगाभरी फूल छन् ॥ | ||
२ | {{pcn|२}} | ||
ओभाई पसिना म गर्दछु कुरा प्यारो, पुरानोसँग | ओभाई पसिना म गर्दछु कुरा प्यारो, पुरानोसँग | ||
मीठो बन्दछ एकलो हुनु पनी यस्ता सँगातीसँग । | मीठो बन्दछ एकलो हुनु पनी यस्ता सँगातीसँग । | ||
Line 15: | Line 15: | ||
भाषामा नअटाउने कति कुरा छन् छातिका पींधमा ॥ | भाषामा नअटाउने कति कुरा छन् छातिका पींधमा ॥ | ||
३ | {{pcn|३}} | ||
यस्मा जीव छ कामना, हृदय छन्, यस्को पनी जीवन | यस्मा जीव छ कामना, हृदय छन्, यस्को पनी जीवन | ||
नाना रङ्ग लिएर चल्दछ यहाँ, जस्तो छ मेरो पनी । | नाना रङ्ग लिएर चल्दछ यहाँ, जस्तो छ मेरो पनी । |
Revision as of 23:59, 7 February 2025
This page has been proofread
वृक्ष
१
यौटा वृक्ष ठूलो खडा छ मअगी, बाक्लो छ फैलावट
यस्का शीतल पात चञ्चलमनी आरामको स्वर्गमा ।
मेरा धेर उमङ्गभिन्न रंगका चल्दो हवामा उडे
फैलिन्छन्, यसका जरा हृदयमा हाँगाभरी फूल छन् ॥
२
ओभाई पसिना म गर्दछु कुरा प्यारो, पुरानोसँग
मीठो बन्दछ एकलो हुनु पनी यस्ता सँगातीसँग ।
भिन्न भिन्न विना कुनै शबदले हाम्रो समालाप छ
भाषामा नअटाउने कति कुरा छन् छातिका पींधमा ॥
३
यस्मा जीव छ कामना, हृदय छन्, यस्को पनी जीवन
नाना रङ्ग लिएर चल्दछ यहाँ, जस्तो छ मेरो पनी ।
नाच्दी छन् पृथिवी, अनेक ऋतुको पर्दा गिरी, खुल्दछ
छाया घाम चलीरहेछ यसमा, हावा हुरी आउँछन् ॥