Jump to content

Page:Lalitya bhag 1 ra 2.pdf/307: Difference between revisions

From Nepali Proofreaders
No edit summary
No edit summary
 
Page body (to be transcluded):Page body (to be transcluded):
Line 3: Line 3:
{{pcn|(१५)}}
{{pcn|(१५)}}
राखी आदर्श सीता रघुवर दुइको विश्वकल्याणकारी

::भित्री आँखा उघारी कठिन हृदयमा सत्यको चोट पारी

चल्तीका छन्द छामी नियमित कविता लेख्नमा दक्ष नामी

::मेधावी भानुभक्त प्रिय कविवरका छौँ ऋणी गैह्र हामी

{{pcn|(१६)}}
{{pcn|(१६)}}
पैले एकै थिए ती कविवर तनहुँ-प्रान्तमा भानुभक्त

::ऐले हामी हजारौँ नियति-वश बन्यौँ  भक्तिले भानु-भक्त

श्रद्धा राखी मनाऊँ  अब सब उनको जन्मको यो जयन्ती

::जस्ले त्यो फर्फराए जुगजुग कविता-शक्तिको वैजयन्ती

</poem>
</poem>
{{end center block}}
{{end center block}}

Latest revision as of 19:59, 18 May 2025

This page has not been proofread

(१५)
राखी आदर्श सीता रघुवर दुइको विश्वकल्याणकारी
भित्री आँखा उघारी कठिन हृदयमा सत्यको चोट पारी ।
चल्तीका छन्द छामी नियमित कविता लेख्नमा दक्ष नामी
मेधावी भानुभक्त प्रिय कविवरका छौँ ऋणी गैह्र हामी ॥

(१६)
पैले एकै थिए ती कविवर तनहुँ-प्रान्तमा भानुभक्त
ऐले हामी हजारौँ नियति-वश बन्यौँ भक्तिले भानु-भक्त ।
श्रद्धा राखी मनाऊँ अब सब उनको जन्मको यो जयन्ती
जस्ले त्यो फर्फराए जुगजुग कविता-शक्तिको वैजयन्ती ॥