Page:Shakuntala.pdf/38: Difference between revisions
Appearance
→Not proofread: Created page with "उह्ुहु, हेर मसक्क मुसुक्क भै । युवतिबाट झिलिक्क कटाक्ष गो ॥ नयन दिव्य सजीव झलक्क भो । हृदयमा रतिदीप झिलिक्क भो॥ कुटी गर्न शारदर्शन । थियो शरुकुटी हृदय घायल पाउँछ स्पर्शन॥ धनु रुध..." |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
उह्ुहु, | उह्ुहु, हेर मसक्क मुसुक्क भै । | ||
हेर मसक्क मुसुक्क भै । | |||
युवतिबाट झिलिक्क कटाक्ष गो ॥ | युवतिबाट झिलिक्क कटाक्ष गो ॥ | ||
नयन दिव्य सजीव झलक्क भो । | नयन दिव्य सजीव झलक्क भो । | ||
हृदयमा रतिदीप झिलिक्क भो॥ | हृदयमा रतिदीप झिलिक्क भो॥ | ||
धनु थियो शरुकुटी कुटी गर्न शारदर्शन । | |||
कुटी गर्न | |||
शारदर्शन | |||
। | |||
हृदय घायल पाउँछ स्पर्शन॥ | हृदय घायल पाउँछ स्पर्शन॥ | ||
रुधिर लाल झरेर । | |||
रँग लियो: वतन्तमा॥ | |||
त (७९) | |||
रुधिर लाल झरेर | |||
रँग लियो: | |||
त | |||
(७९) | |||
बढ अघिल्तिर भन्दछ लेखनी । | बढ अघिल्तिर भन्दछ लेखनी । | ||
बहुत चाख लिई तरुनो बनी ॥ | बहुत चाख लिई तरुनो बनी ॥ |
Revision as of 00:28, 17 February 2025
This page has not been proofread
उह्ुहु, हेर मसक्क मुसुक्क भै । युवतिबाट झिलिक्क कटाक्ष गो ॥ नयन दिव्य सजीव झलक्क भो । हृदयमा रतिदीप झिलिक्क भो॥ धनु थियो शरुकुटी कुटी गर्न शारदर्शन । हृदय घायल पाउँछ स्पर्शन॥ रुधिर लाल झरेर । रँग लियो: वतन्तमा॥ त (७९) बढ अघिल्तिर भन्दछ लेखनी । बहुत चाख लिई तरुनो बनी ॥