Page:Shakuntala.pdf/35: Difference between revisions
Appearance
→Not proofread: Created page with "प्रथम पुष्प प्रकाशक पद्मको । उर छुने उनको बुझ उच्चता ॥ तदपि अल्पवयस्क छ त्यो रस । अमर-षोडश-बैंस-मदालस ॥ (६२) पयरं ती चतुरा छमछम् चले । लहरमा सम दीकन चञ्चले ॥ विगहका सब मूक गला खुले ।..." |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
प्रथम पुष्प प्रकाशक पद्मको । | प्रथम पुष्प प्रकाशक पद्मको । | ||
उर छुने उनको बुझ उच्चता ॥ | उर छुने उनको बुझ उच्चता ॥ | ||
तदपि अल्पवयस्क छ त्यो रस । | तदपि अल्पवयस्क छ त्यो रस । | ||
अमर-षोडश-बैंस-मदालस ॥ | अमर-षोडश-बैंस-मदालस ॥ | ||
(६२) | (६२) | ||
पयरं ती चतुरा छमछम् चले । | पयरं ती चतुरा छमछम् चले । | ||
लहरमा सम दीकन चञ्चले ॥ | लहरमा सम दीकन चञ्चले ॥ | ||
विगहका सब मूक गला खुले । | विगहका सब मूक गला खुले । | ||
अधर फर्फर भै त्राषिका चले ॥ | अधर फर्फर भै त्राषिका चले ॥ | ||
(६३) | (६३) | ||
मधुर कम्बरमा कर कोमल । | मधुर कम्बरमा कर कोमल । | ||
कुसुमतुल्य दिईकन लच्किँदै ॥ | कुसुमतुल्य दिईकन लच्किँदै ॥ | ||
चपल चाँप सजीकन नर्तन । | चपल चाँप सजीकन नर्तन । | ||
लिन तयार भइन् मृदुलाधरा ॥ | लिन तयार भइन् मृदुलाधरा ॥ | ||
(६४) | (६४) | ||
यदि यथार्थ खुलासित लेखियोस् । | यदि यथार्थ खुलासित लेखियोस् । | ||
तब बयान हुँदा अनी धनी ॥ | तब बयान हुँदा अनी धनी ॥ | ||
अवनितर्फ कुबेर | अवनितर्फ कुबेर ॥ | ||
॥ | |||
“म छ गरीब” भनीकन धाउँथे ॥ | “म छ गरीब” भनीकन धाउँथे ॥ | ||
(६५) | (६५) | ||
धवल जाँघ थिए कदलीदल । | धवल जाँघ थिए कदलीदल । | ||
रहरका रसिला अलि पेशल ॥ | रहरका रसिला अलि पेशल ॥ | ||
मधुर मसृण मादकता भरी । | मधुर मसृण मादकता भरी । | ||
दुद हिले हलुका हँसिला खुली ॥ | दुद हिले हलुका हँसिला खुली ॥ | ||
(६६) | (६६) | ||
पयर छम्छम 'चन्छ कला- | पयर छम्छम 'चन्छ कला-लघु- | ||
म उपमा कुन चीजविषे लगूँ ? | |||
मददनका वनमा गुनकेसरी । | मददनका वनमा गुनकेसरी । | ||
पहिरिने कि त काश्मिरमा परी- | पहिरिने कि त काश्मिरमा परी- | ||
तिर कुनै तुलनापदमा पुगूँ ? | तिर कुनै तुलनापदमा पुगूँ ? | ||
(६७) | (६७) |
Revision as of 00:27, 17 February 2025
This page has not been proofread
प्रथम पुष्प प्रकाशक पद्मको । उर छुने उनको बुझ उच्चता ॥ तदपि अल्पवयस्क छ त्यो रस । अमर-षोडश-बैंस-मदालस ॥ (६२) पयरं ती चतुरा छमछम् चले । लहरमा सम दीकन चञ्चले ॥ विगहका सब मूक गला खुले । अधर फर्फर भै त्राषिका चले ॥ (६३) मधुर कम्बरमा कर कोमल । कुसुमतुल्य दिईकन लच्किँदै ॥ चपल चाँप सजीकन नर्तन । लिन तयार भइन् मृदुलाधरा ॥ (६४) यदि यथार्थ खुलासित लेखियोस् । तब बयान हुँदा अनी धनी ॥ अवनितर्फ कुबेर ॥ “म छ गरीब” भनीकन धाउँथे ॥ (६५) धवल जाँघ थिए कदलीदल । रहरका रसिला अलि पेशल ॥ मधुर मसृण मादकता भरी । दुद हिले हलुका हँसिला खुली ॥ (६६) पयर छम्छम 'चन्छ कला-लघु- म उपमा कुन चीजविषे लगूँ ? मददनका वनमा गुनकेसरी । पहिरिने कि त काश्मिरमा परी- तिर कुनै तुलनापदमा पुगूँ ? (६७)