Jump to content

Page:Shakuntala.pdf/32: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "सुन सफा दुनिर्याौतिर आउँदी । अब त्यहाँ मुनियाँ वनकी कथा ॥ कति फुरुक्क फरक्क उ फर्किई । मधुर शब्द सुनाउन निर्सिई ॥ (४५) किनकि ती कनकाभ सुकालमा । मधुरपड्ख चलीकन गाउँथिन्‌ ॥ सद्‌ृश गाउ..."
 
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
सुन सफा दुनिर्याौतिर आउँदी ।
सुन सफा दुनिर्याौतिर आउँदी ।
अब त्यहाँ मुनियाँ वनकी कथा ॥
अब त्यहाँ मुनियाँ वनकी कथा ॥
कति फुरुक्क फरक्क उ फर्किई ।
कति फुरुक्क फरक्क उ फर्किई ।
मधुर शब्द सुनाउन निर्सिई ॥
मधुर शब्द सुनाउन निर्सिई ॥
(४५)
(४५)
Line 11: Line 9:
जलघि चुम्बनलाइ उडी पर ॥
जलघि चुम्बनलाइ उडी पर ॥
(४६)
(४६)
अविदिता सुषमा सुरदेशकी ।
अविदिता सुषमा सुरदेशकी ।
श्रवषणमा मनको मृदु मर्मरी ॥
श्रवषणमा मनको मृदु मर्मरी ॥
तुहिन हेम हुँदा गिरि कानन-
तुहिन हेम हुँदा गिरि कानन-
तिर सुदूर झरेसरि निर्भर ॥
तिर सुदूर झरेसरि निर्भर ॥
मधुर पड्ख प्रचारण गर्दछिन्‌ ।
मधुर पड्ख प्रचारण गर्दछिन्‌ ।
जब धरातिर ती तल भर्दछिन्‌ ॥
जब धरातिर ती तल भर्दछिन्‌ ॥
(४७)
(४७)
नव अलौकिक वाद्यहरू भरी ।
नव अलौकिक वाद्यहरू भरी ।
नसुनिने मृदुल स्वर-मञ्जरी ॥
नसुनिने मृदुल स्वर-मञ्जरी ॥
कवि ननेर सुनेसरि बागमा ।
कवि ननेर सुनेसरि बागमा ।
मृदुलको कुसुमाकर आउँदा ॥
मृदुलको कुसुमाकर आउँदा ॥
(श्द)
(श्द)
म त अहो अग बढ्न कठोर भो ।
म त अहो अग बढ्न कठोर भो ।
मृदुलका सन शब्द मिलन्‌ कहाँ ॥
मृदुलका सन शब्द मिलन्‌ कहाँ ॥
वदन दृश्य भई अब लेखनी |
वदन दृश्य भई अब लेखनी |
लटमुखासरि हेर्दछ मोहनी ॥
लटमुखासरि हेर्दछ मोहनी ॥
(४९)
(४९)

Revision as of 00:26, 17 February 2025

This page has not been proofread

सुन सफा दुनिर्याौतिर आउँदी । अब त्यहाँ मुनियाँ वनकी कथा ॥ कति फुरुक्क फरक्क उ फर्किई । मधुर शब्द सुनाउन निर्सिई ॥ (४५) किनकि ती कनकाभ सुकालमा । मधुरपड्ख चलीकन गाउँथिन्‌ ॥ सद्‌ृश गाउँछ स्वर्णचरो दिन । जलघि चुम्बनलाइ उडी पर ॥ (४६) अविदिता सुषमा सुरदेशकी । श्रवषणमा मनको मृदु मर्मरी ॥ तुहिन हेम हुँदा गिरि कानन- तिर सुदूर झरेसरि निर्भर ॥ मधुर पड्ख प्रचारण गर्दछिन्‌ । जब धरातिर ती तल भर्दछिन्‌ ॥ (४७) नव अलौकिक वाद्यहरू भरी । नसुनिने मृदुल स्वर-मञ्जरी ॥ कवि ननेर सुनेसरि बागमा । मृदुलको कुसुमाकर आउँदा ॥ (श्द) म त अहो अग बढ्न कठोर भो । मृदुलका सन शब्द मिलन्‌ कहाँ ॥ वदन दृश्य भई अब लेखनी | लटमुखासरि हेर्दछ मोहनी ॥ (४९)