Page:Shakuntala.pdf/31: Difference between revisions
Appearance
→Not proofread: Created page with "सुखद दृश्य मनोहर देखियो । घर, पुरी, वन, शैल, नदीभरी ॥ सकल सूक्ष्म सुरूप लिने गरी । अलि अलौकिक नव्य छ माधुरी ॥ (३९) गिरि ब्ने.गज झैं वन रोम झै। बाजुर हैम शिवालयमन्दिर ॥ सकल छन् पुतली शिश..." |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
सुखद दृश्य मनोहर देखियो । | सुखद दृश्य मनोहर देखियो । | ||
घर, पुरी, वन, शैल, नदीभरी ॥ | घर, पुरी, वन, शैल, नदीभरी ॥ | ||
सकल सूक्ष्म सुरूप लिने गरी । | सकल सूक्ष्म सुरूप लिने गरी । | ||
अलि अलौकिक नव्य छ माधुरी ॥ | अलि अलौकिक नव्य छ माधुरी ॥ | ||
(३९) | (३९) | ||
गिरि ब्ने.गज झैं वन रोम झै। | गिरि ब्ने.गज झैं वन रोम झै। | ||
बाजुर हैम शिवालयमन्दिर ॥ | बाजुर हैम शिवालयमन्दिर ॥ | ||
Line 12: | Line 9: | ||
सलिलका पथ छन् मृदुरेखित ॥ | सलिलका पथ छन् मृदुरेखित ॥ | ||
(४०) | (४०) | ||
शहर छन् सब अल्प मनोहर । | शहर छन् सब अल्प मनोहर । | ||
मधुपका घर झैं बहुखण्डका ॥ | मधुपका घर झैं बहुखण्डका ॥ | ||
सडकका पनि सूत्र विचित्रका । | सडकका पनि सूत्र विचित्रका । | ||
अवनिका पटमा तनु तानिने ॥ | अवनिका पटमा तनु तानिने ॥ | ||
(४१) | (४१) | ||
वन छ मिर्मिर दूर भईकन । | |||
मिर्मिर दूर भईकन । | सब छ अल्प मोहनी ॥ | ||
सब छ अल्प | |||
मोहनी ॥ | |||
अनि कतै कुइरो क्ष र्म छ। | अनि कतै कुइरो क्ष र्म छ। | ||
सब नताउन सक्तिन लेखनी ॥ | सब नताउन सक्तिन लेखनी ॥ | ||
(र) | (र) | ||
अवनिका सुखको 'मृदु मोहनी । | अवनिका सुखको 'मृदु मोहनी । | ||
सकल सुन्दरको लव गोल भैं॥ | सकल सुन्दरको लव गोल भैं॥ | ||
रजतरात्रि प्रभा सुघनीकृता । | रजतरात्रि प्रभा सुघनीकृता । | ||
कुसुममाथि हिमाम्बु बनी झन्यो ॥ | कुसुममाथि हिमाम्बु बनी झन्यो ॥ | ||
(४३) | (४३) | ||
कुसुमलोल समीरणले गरी । | कुसुमलोल समीरणले गरी । | ||
मधुर प्रेरण सत्त्वर फर्किई ॥ | मधुर प्रेरण सत्त्वर फर्किई ॥ | ||
विटपमा परिवेष्टित वल्लरी । | विटपमा परिवेष्टित वल्लरी । | ||
वदन हेर्न मनोहर कर्किई ॥ | |||
वदन | |||
हेर्न मनोहर | |||
(४४) | (४४) | ||
Revision as of 00:25, 17 February 2025
This page has not been proofread
सुखद दृश्य मनोहर देखियो । घर, पुरी, वन, शैल, नदीभरी ॥ सकल सूक्ष्म सुरूप लिने गरी । अलि अलौकिक नव्य छ माधुरी ॥ (३९) गिरि ब्ने.गज झैं वन रोम झै। बाजुर हैम शिवालयमन्दिर ॥ सकल छन् पुतली शिशुको सरि । सलिलका पथ छन् मृदुरेखित ॥ (४०) शहर छन् सब अल्प मनोहर । मधुपका घर झैं बहुखण्डका ॥ सडकका पनि सूत्र विचित्रका । अवनिका पटमा तनु तानिने ॥ (४१) वन छ मिर्मिर दूर भईकन । सब छ अल्प मोहनी ॥ अनि कतै कुइरो क्ष र्म छ। सब नताउन सक्तिन लेखनी ॥ (र) अवनिका सुखको 'मृदु मोहनी । सकल सुन्दरको लव गोल भैं॥ रजतरात्रि प्रभा सुघनीकृता । कुसुममाथि हिमाम्बु बनी झन्यो ॥ (४३) कुसुमलोल समीरणले गरी । मधुर प्रेरण सत्त्वर फर्किई ॥ विटपमा परिवेष्टित वल्लरी । वदन हेर्न मनोहर कर्किई ॥ (४४)