Jump to content

Page:Shakuntala.pdf/27: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "कुसुमा$धरका मदिरा बटुली । मधुमस्त बनी तरुमूलतिर ॥ कति रचेर सुनाउँदथेँ ॥ जलका खुँघुराहरुबाट कथा । उ भा (१७) न्त गरेर गुलान बनी । का र भाउ झिकेर अनि ॥ वनकी महिमासरि कान दिने । म बुनी..."
 
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
कुसुमा$धरका मदिरा बटुली ।
कुसुमा$धरका मदिरा बटुली ।
मधुमस्त
मधुमस्त बनी तरुमूलतिर ॥
 
बनी
 
तरुमूलतिर ॥
 
कति
 
रचेर सुनाउँदथेँ ॥
 
जलका खुँघुराहरुबाट कथा ।
जलका खुँघुराहरुबाट कथा ।
कति रचेर सुनाउँदथेँ ॥
 
भा (१७) न्त
भा (१७) न्त
गरेर गुलान बनी ।
गरेर गुलान बनी ।
 
का र भाउ झिकेर अनि ॥
का
 
र भाउ झिकेर अनि ॥
 
वनकी महिमासरि कान दिने ।
वनकी महिमासरि कान दिने ।
म बुनी दिलमा सपना कहने ॥
म बुनी दिलमा सपना कहने ॥
(१८)
(१८)
म बताउँदथैँ कसरी दिलमा ।
म बताउँदथैँ कसरी दिलमा ।
साँझ पसी सब सभ्य बने ॥
साँझ पसी सब सभ्य बने ॥
Line 30: Line 14:
कसरी कविता जलबाट बुने ॥
कसरी कविता जलबाट बुने ॥
५१९)
५१९)
अनि ल्याउँदथैं जलरत्न पनि ।
अनि ल्याउँदथैं जलरत्न पनि ।
- " उसका शिरलाइ जुहार दिन ॥-
- " उसका शिरलाइ जुहार दिन ॥-
 
अनि निर्झरिणी सुनिँदा ।
अनि निर्झरिणी
उत नृत्य00 त गाउँदथैँ ॥
 
उत नृत्य00
 
उनको
 
सुनिँदा ।
 
त गाउँदथैँ ॥
 
(२०)
(२०)
मृदु अङ्ग प्रसङ्गसँग ।
उनको मृदु अङ्ग प्रसङ्गसँग ।
 
कुसुमान्वित भै मलया$निलमा ॥
कुसुमान्वित भै मलया$निलमा ॥
सब प्राकृत प्रेरणले रसिला ।
सब प्राकृत प्रेरणले रसिला ।
प्रबलीकृत
प्रबलीकृत भाव हिलाउँदथें ॥
 
भाव
 
(र)
(र)
हिलाउँदथें ॥
अनि अस्फुट पल्लव भावहरू ।
अनि अस्फुट पल्लव भावहरू ।
मृदु आउँदधे उनका मनमा ॥
मृदु आउँदधे उनका मनमा ॥
सुन छाउँदथे उनका शिरमा ।
सुन छाउँदथे उनका शिरमा ।
सुन तार बजाउँदथेँ करमा ॥
सुन तार बजाउँदथेँ करमा ॥
जल झल्झल प्रेम लिई गहमा ।
जल झल्झल प्रेम लिई गहमा ।
रहँदा वनमा उनका
रहँदा वनमा उनका सँगमा ॥
 
(रर)
(रर)
सँगमा ॥

Revision as of 00:22, 17 February 2025

This page has not been proofread

कुसुमा$धरका मदिरा बटुली । मधुमस्त बनी तरुमूलतिर ॥ जलका खुँघुराहरुबाट कथा । कति रचेर सुनाउँदथेँ ॥ भा (१७) न्त उ गरेर गुलान बनी । का र भाउ झिकेर अनि ॥ वनकी महिमासरि कान दिने । म बुनी दिलमा सपना कहने ॥ (१८) म बताउँदथैँ कसरी दिलमा । साँझ पसी सब सभ्य बने ॥ चिडिया पनि गान बने । कसरी कविता जलबाट बुने ॥ ५१९) अनि ल्याउँदथैं जलरत्न पनि । - " उसका शिरलाइ जुहार दिन ॥- अनि निर्झरिणी सुनिँदा । उत नृत्य00 त गाउँदथैँ ॥ (२०) उनको मृदु अङ्ग प्रसङ्गसँग । कुसुमान्वित भै मलया$निलमा ॥ सब प्राकृत प्रेरणले रसिला । प्रबलीकृत भाव हिलाउँदथें ॥ (र) अनि अस्फुट पल्लव भावहरू । मृदु आउँदधे उनका मनमा ॥ सुन छाउँदथे उनका शिरमा । सुन तार बजाउँदथेँ करमा ॥ जल झल्झल प्रेम लिई गहमा । रहँदा वनमा उनका सँगमा ॥ (रर)