Page:Shakuntala.pdf/254: Difference between revisions
Appearance
No edit summary |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 2: | Line 2: | ||
<poem> | <poem> | ||
म सँगै अब जान पाउँ भै । | म सँगै अब जान पाउँ भै । | ||
दुग्री फुर्फारिदै रमाउँछ ॥ | ::दुग्री फुर्फारिदै रमाउँछ ॥ | ||
उसलाद् चपक्क च्याप्नमा । | उसलाद् चपक्क च्याप्नमा । | ||
सुख पाई करले मुसारदी ॥ | ::सुख पाई करले मुसारदी ॥ | ||
"यसलाइ म साथ लीकन । | "यसलाइ म साथ लीकन । | ||
भुलुंला दुःख सबै" भनीकन ॥ | ::भुलुंला दुःख सबै" भनीकन ॥ | ||
सखिका मुख जाँच गर्दछिन् । | सखिका मुख जाँच गर्दछिन् । | ||
जसलाई न्यानो त्यति बेर पाउँदी ॥ | ::जसलाई न्यानो त्यति बेर पाउँदी ॥ | ||
उसलाई "नछोडुँ" झै गरी । | उसलाई "नछोडुँ" झै गरी । | ||
वन च्यापेसरि ती समाउँछिन् ॥ | ::वन च्यापेसरि ती समाउँछिन् ॥ | ||
{{pcn|(८९)}} | {{pcn|(८९)}} | ||
अन माल्य लगाउँछन् सखि । | अन माल्य लगाउँछन् सखि । | ||
जलका नेत्र बनी प्रशासक ॥ | ::जलका नेत्र बनी प्रशासक ॥ | ||
अनि दु:ख सबै झरी खस्यो । | अनि दु:ख सबै झरी खस्यो । | ||
पर जाने दिन अङ्गमालमा ॥ | ::पर जाने दिन अङ्गमालमा ॥ | ||
{{pcn|(९०)}} | {{pcn|(९०)}} | ||
दुद्ध पूर्ण घडा सिँगारिई । | दुद्ध पूर्ण घडा सिँगारिई । | ||
कसुमा६भूषित द्वारमा थिए ॥ | ::कसुमा६भूषित द्वारमा थिए ॥ | ||
दिलकी जलकी घडा तिनी । | दिलकी जलकी घडा तिनी । | ||
तिनका बीच भएर आउँछिन् ॥ | ::तिनका बीच भएर आउँछिन् ॥ | ||
{{pcn|(९१)}} | {{pcn|(९१)}} | ||
डोली दोटा राहमा छन् तयार । | डोली दोटा राहमा छन् तयार । | ||
पस्छिन् यौटा दुःख पार्दी सिँगार ॥ | ::पस्छिन् यौटा दुःख पार्दी सिँगार ॥ | ||
अर्की वृद्धा गौतमीलाइ यान । | अर्की वृद्धा गौतमीलाइ यान । | ||
यात्राको भो खालि बाँकी नयान ॥ | ::यात्राको भो खालि बाँकी नयान ॥ | ||
{{pcn|(९२)}} | {{pcn|(९२)}} | ||
</poem> | </poem> | ||
{{end center block}} | {{end center block}} |
Revision as of 16:22, 15 May 2025
This page has not been proofread
म सँगै अब जान पाउँ भै ।
दुग्री फुर्फारिदै रमाउँछ ॥
उसलाद् चपक्क च्याप्नमा ।
सुख पाई करले मुसारदी ॥
"यसलाइ म साथ लीकन ।
भुलुंला दुःख सबै" भनीकन ॥
सखिका मुख जाँच गर्दछिन् ।
जसलाई न्यानो त्यति बेर पाउँदी ॥
उसलाई "नछोडुँ" झै गरी ।
वन च्यापेसरि ती समाउँछिन् ॥
(८९)
अन माल्य लगाउँछन् सखि ।
जलका नेत्र बनी प्रशासक ॥
अनि दु:ख सबै झरी खस्यो ।
पर जाने दिन अङ्गमालमा ॥
(९०)
दुद्ध पूर्ण घडा सिँगारिई ।
कसुमा६भूषित द्वारमा थिए ॥
दिलकी जलकी घडा तिनी ।
तिनका बीच भएर आउँछिन् ॥
(९१)
डोली दोटा राहमा छन् तयार ।
पस्छिन् यौटा दुःख पार्दी सिँगार ॥
अर्की वृद्धा गौतमीलाइ यान ।
यात्राको भो खालि बाँकी नयान ॥
(९२)