Page:Shakuntala.pdf/253: Difference between revisions
No edit summary |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 2: | Line 2: | ||
<poem> | <poem> | ||
"घर जानु पराइएको परी । | "घर जानु पराइएको परी । | ||
मुख नौलो ढँगमा थरी थरी ॥ | ::मुख नौलो ढँगमा थरी थरी ॥ | ||
स्मृतिलै अन झन् रुवाउला । | स्मृतिलै अन झन् रुवाउला । | ||
"म त्यहाँ के अन आड पाउँला ? | ::"म त्यहाँ के अन आड पाउँला ? | ||
नव सागरको जहाज भैं । | नव सागरको जहाज भैं । | ||
म हवा भेलविषे कहाँ हुँला ?" | ::म हवा भेलविषे कहाँ हुँला ?" | ||
डर घेर यही प्रकारक । | डर घेर यही प्रकारक । | ||
नव यात्रासँग भित्र आउने ॥ | ::नव यात्रासँग भित्र आउने ॥ | ||
{{pcn|(८८)}} | {{pcn|(८८)}} | ||
उनका मनमा पसीकन । | उनका मनमा पसीकन । | ||
मन भन्थ्यो "अब के म पाउँला ॥ | ::मन भन्थ्यो "अब के म पाउँला ॥ | ||
न त स्वीकृतिसाथ सुन्दर । | न त स्वीकृतिसाथ सुन्दर । | ||
महिषी शासन गर्न मन्दिर ॥ | ::महिषी शासन गर्न मन्दिर ॥ | ||
न त विस्मृतिले गरी छल । | न त विस्मृतिले गरी छल । | ||
म हुँला बाहिर नै रुँदी जल ॥ | ::म हुँला बाहिर नै रुँदी जल ॥ | ||
तर हैन ! दयालु सुन्दर । | तर हैन ! दयालु सुन्दर । | ||
निदुरी करपना विना हुँदा ॥ | ::निदुरी करपना विना हुँदा ॥ | ||
सब सत्यसमान सुन्दर । | सब सत्यसमान सुन्दर । | ||
कसरी हैन भनी पठाउलान् : | ::कसरी हैन भनी पठाउलान् : | ||
रविले वनलाइ यो बरु । | रविले वनलाइ यो बरु । | ||
सब बिर्सी दिन नै नआउलान् ॥ | ::सब बिर्सी दिन नै नआउलान् ॥ | ||
यसरी मनमा तरह्विँदी । | यसरी मनमा तरह्विँदी । | ||
रसिली सुन्दरता मलीन ती ॥" | ::रसिली सुन्दरता मलीन ती ॥" | ||
गूँडबाहिरकी चरीसरि । | गूँडबाहिरकी चरीसरि । | ||
सब हेर्छिन् वन त्यो अडी घुमी ॥ | ::सब हेर्छिन् वन त्यो अडी घुमी ॥ | ||
दृग दीर्घ सप्रेम लाउँदी । | दृग दीर्घ सप्रेम लाउँदी । | ||
पिउँदै त्यो वनचारु सम्झना ॥ | ::पिउँदै त्यो वनचारु सम्झना ॥ | ||
सखिबाट त्यहाँ बुझाइनन् । | सखिबाट त्यहाँ बुझाइनन् । | ||
"मनमा दुःख नल्यौ" भनीकन ॥ | ::"मनमा दुःख नल्यौ" भनीकन ॥ | ||
अब शावक चारु आउँछ । | अब शावक चारु आउँछ । | ||
पदमा लुट्पुट भै कराउँछ ॥ | ::पदमा लुट्पुट भै कराउँछ ॥ | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> | ||
{{stanza continue}} | {{stanza continue}} |
Revision as of 16:22, 15 May 2025
"घर जानु पराइएको परी ।
मुख नौलो ढँगमा थरी थरी ॥
स्मृतिलै अन झन् रुवाउला ।
"म त्यहाँ के अन आड पाउँला ?
नव सागरको जहाज भैं ।
म हवा भेलविषे कहाँ हुँला ?"
डर घेर यही प्रकारक ।
नव यात्रासँग भित्र आउने ॥
(८८)
उनका मनमा पसीकन ।
मन भन्थ्यो "अब के म पाउँला ॥
न त स्वीकृतिसाथ सुन्दर ।
महिषी शासन गर्न मन्दिर ॥
न त विस्मृतिले गरी छल ।
म हुँला बाहिर नै रुँदी जल ॥
तर हैन ! दयालु सुन्दर ।
निदुरी करपना विना हुँदा ॥
सब सत्यसमान सुन्दर ।
कसरी हैन भनी पठाउलान् :
रविले वनलाइ यो बरु ।
सब बिर्सी दिन नै नआउलान् ॥
यसरी मनमा तरह्विँदी ।
रसिली सुन्दरता मलीन ती ॥"
गूँडबाहिरकी चरीसरि ।
सब हेर्छिन् वन त्यो अडी घुमी ॥
दृग दीर्घ सप्रेम लाउँदी ।
पिउँदै त्यो वनचारु सम्झना ॥
सखिबाट त्यहाँ बुझाइनन् ।
"मनमा दुःख नल्यौ" भनीकन ॥
अब शावक चारु आउँछ ।
पदमा लुट्पुट भै कराउँछ ॥