Page:Shakuntala.pdf/246: Difference between revisions
No edit summary |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 2: | Line 2: | ||
<poem> | <poem> | ||
चडि अल्प्यो तर मृद्दम्ुखी सम्झनाले मलीन । | चडि अल्प्यो तर मृद्दम्ुखी सम्झनाले मलीन । | ||
बन्छिन् "जानै समय अब ता भो नब्रीकै" भनैर ॥ | ::बन्छिन् "जानै समय अब ता भो नब्रीकै" भनैर ॥ | ||
आँखा दीटा अलि अलि गरी स्स्त आए रसाई । | आँखा दीटा अलि अलि गरी स्स्त आए रसाई । | ||
'बाबा !' भन्थिन् "अब पर हँदा सम्भिनोस् है मलाई ॥" | ::'बाबा !' भन्थिन् "अब पर हँदा सम्भिनोस् है मलाई ॥" | ||
बली छैनन् स्फुट अधरमा भावले भन्छ खालि । | बली छैनन् स्फुट अधरमा भावले भन्छ खालि । | ||
"घन्दा सुर्ता । नलिन्" आषिले नुभ्दछन् दी जवाफ ॥ | ::"घन्दा सुर्ता । नलिन्" आषिले नुभ्दछन् दी जवाफ ॥ | ||
{{pcn|(५६)}} | {{pcn|(५६)}} | ||
'बाबा' बोलिन् "सखि पनि गए साथमा के हुँदैन | 'बाबा' बोलिन् "सखि पनि गए साथमा के हुँदैन | ||
एक्ली गस्दा मरुकस्म झै चित्तमा हुन्न चैन ॥ | ::एक्ली गस्दा मरुकस्म झै चित्तमा हुन्न चैन ॥ | ||
कँ गर्ने त्यो परघर गई ? एक आत्मीय छैन! | कँ गर्ने त्यो परघर गई ? एक आत्मीय छैन! | ||
खे छ जस्ता क्षणहरु हने साथ कोही हुँदैन ॥ | ::खे छ जस्ता क्षणहरु हने साथ कोही हुँदैन ॥ | ||
अर्कै हन्छन् परघर कतै यी सँगी ता विभिन्न । | अर्कै हन्छन् परघर कतै यी सँगी ता विभिन्न । | ||
तिम्रा साथी हुन समयले आजको रोज दिश्र ॥ | ::तिम्रा साथी हुन समयले आजको रोज दिश्र ॥ | ||
आफ्ना आफ्ना घरकन नबुझी भाग्यको एक विश्व । | आफ्ना आफ्ना घरकन नबुझी भाग्यको एक विश्व । | ||
नारी बन्छन् सखिहरु अरू ठाउँमा यो अवश्य ॥" | ::नारी बन्छन् सखिहरु अरू ठाउँमा यो अवश्य ॥" | ||
{{pcn|(५७)}} | {{pcn|(५७)}} | ||
भन्ने सुन्दा सजलनयनी हेर्दछिन् दुःखसाथ । | भन्ने सुन्दा सजलनयनी हेर्दछिन् दुःखसाथ । | ||
द्ःखी आफ्नी सखि प्रियमुखीको अँध्यारो ललाट ॥ | ::द्ःखी आफ्नी सखि प्रियमुखीको अँध्यारो ललाट ॥ | ||
"बन्नेपर्ने परवश हरे ! हाय । लाचार कर्म ।" | "बन्नेपर्ने परवश हरे ! हाय । लाचार कर्म ।" | ||
जस्ता मीठा विरहहरुको नुभदछिन् चारु मर्म ॥ | ::जस्ता मीठा विरहहरुको नुभदछिन् चारु मर्म ॥ | ||
{{pcn|(५८)}} | {{pcn|(५८)}} | ||
सम्झी राखे सखि ! पर हँदा" भन्दछिन् चट्ट चारु । | सम्झी राखे सखि ! पर हँदा" भन्दछिन् चट्ट चारु । | ||
सेता दाढी प्रवर तपका भित्र पस्दा कटीमा ॥ | ::सेता दाढी प्रवर तपका भित्र पस्दा कटीमा ॥ | ||
प॒जा गछौँ सखिहरु मिली पृष्पले कामलाई । | प॒जा गछौँ सखिहरु मिली पृष्पले कामलाई । | ||
आई भन्ला पवन क्रतुको केश तिम्रो समाई ॥ | ::आई भन्ला पवन क्रतुको केश तिम्रो समाई ॥ | ||
ट्च्छा हाम्रो छ, प्रियतमको काख पाए रजाइँ ।" | ट्च्छा हाम्रो छ, प्रियतमको काख पाए रजाइँ ।" | ||
{{pcn|(५९)}} | {{pcn|(५९)}} | ||
स्न्दा हाँसो अडिन नसकी पार्श्वमा लुक्छ चट्ट | स्न्दा हाँसो अडिन नसकी पार्श्वमा लुक्छ चट्ट | ||
पर्दा जस्तो चदर पतलाको कनामा रँगीन ॥ | ::पर्दा जस्तो चदर पतलाको कनामा रँगीन ॥ | ||
आँखा त्यस्ता सजल हँसिला बन्न जान्छन् निमेष | आँखा त्यस्ता सजल हँसिला बन्न जान्छन् निमेष | ||
सम्मन् प्यारा युवतिहरु्का ओठ मुस्काउनाले ॥ | ::सम्मन् प्यारा युवतिहरु्का ओठ मुस्काउनाले ॥ | ||
{{pcn|(६०)}} | {{pcn|(६०)}} | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Revision as of 16:14, 15 May 2025
चडि अल्प्यो तर मृद्दम्ुखी सम्झनाले मलीन ।
बन्छिन् "जानै समय अब ता भो नब्रीकै" भनैर ॥
आँखा दीटा अलि अलि गरी स्स्त आए रसाई ।
'बाबा !' भन्थिन् "अब पर हँदा सम्भिनोस् है मलाई ॥"
बली छैनन् स्फुट अधरमा भावले भन्छ खालि ।
"घन्दा सुर्ता । नलिन्" आषिले नुभ्दछन् दी जवाफ ॥
(५६)
'बाबा' बोलिन् "सखि पनि गए साथमा के हुँदैन
एक्ली गस्दा मरुकस्म झै चित्तमा हुन्न चैन ॥
कँ गर्ने त्यो परघर गई ? एक आत्मीय छैन!
खे छ जस्ता क्षणहरु हने साथ कोही हुँदैन ॥
अर्कै हन्छन् परघर कतै यी सँगी ता विभिन्न ।
तिम्रा साथी हुन समयले आजको रोज दिश्र ॥
आफ्ना आफ्ना घरकन नबुझी भाग्यको एक विश्व ।
नारी बन्छन् सखिहरु अरू ठाउँमा यो अवश्य ॥"
(५७)
भन्ने सुन्दा सजलनयनी हेर्दछिन् दुःखसाथ ।
द्ःखी आफ्नी सखि प्रियमुखीको अँध्यारो ललाट ॥
"बन्नेपर्ने परवश हरे ! हाय । लाचार कर्म ।"
जस्ता मीठा विरहहरुको नुभदछिन् चारु मर्म ॥
(५८)
सम्झी राखे सखि ! पर हँदा" भन्दछिन् चट्ट चारु ।
सेता दाढी प्रवर तपका भित्र पस्दा कटीमा ॥
प॒जा गछौँ सखिहरु मिली पृष्पले कामलाई ।
आई भन्ला पवन क्रतुको केश तिम्रो समाई ॥
ट्च्छा हाम्रो छ, प्रियतमको काख पाए रजाइँ ।"
(५९)
स्न्दा हाँसो अडिन नसकी पार्श्वमा लुक्छ चट्ट
पर्दा जस्तो चदर पतलाको कनामा रँगीन ॥
आँखा त्यस्ता सजल हँसिला बन्न जान्छन् निमेष
सम्मन् प्यारा युवतिहरु्का ओठ मुस्काउनाले ॥
(६०)